Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 6 Maylast: 5d ago

अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीद्वारा रास्वपा सांसदहरूसँग प्रि-बजेट छलफल

Finance and Infrastructure Ministers Hold Pre-Budget Discussions with RSP Lawmakers

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले बुधबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे छलफल गर्नुभएको छ। छलफलमा अर्थमन्त्री वाग्लेले आगामी बजेट पार्टीको वाचापत्र र दुर्गम क्षेत्रको प्राथमिकतामा आधारित हुने बताउनुभयो। मन्त्रीहरूले सांसदहरूलाई व्यक्तिगत योजनाका लागि मन्त्रालय धाउनुको सट्टा आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिने जानकारी दिनुभयो।

Finance Minister Dr. Swarnim Wagle and Physical Infrastructure Minister Sunil Lamsal held a pre-budget discussion with lawmakers from the Rastriya Swatantra Party at Singha Durbar on Wednesday. The meeting focused on aligning the upcoming fiscal year 2083/84 budget with the party's commitment paper and prioritizing remote areas. Minister Wagle urged lawmakers to focus on priority-based allocations rather than individual project lobbying at the ministry.

Summary by Jayaman

11publishers
19headlines
Span: 2d 9hNE onlyUpdated 5d ago
Covered by
+3
Broke on K cha khabarGlobal Aawaj logoGlobal Aawaj

रास्वपाको आज मन्त्री र सांसदहरुबीच प्रि-बजेट छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदबीच हुने छलफल कार्यक्रम अन्तर्गत आज प्रि-बजेट छलफल आयोजना गर्ने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन तथा छलफलका लागि कार्यक्रम राखिएको प्रवक्ता

archives19 publishers
Coverage

18 more headlines since

    1. शिक्षामन्त्री पोखरेल र कानुनमन्त्री गौतमसँग रास्वपाका सांसदको छलफल

      काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको मन्त्री-सांसद प्रि-बजेट अन्तरक्रियाको तेश्रो श्रृङ्खलाअन्तर्गत आज शिक्षामन्त्री सस्मित पोखरेल र कानुनमन्त्री सोबिता गौतमसँग रास्वपाका सांसदहरुले छलफल गरेका छन् । मन्त्रालयका काम, सेक्टरल बजेट प्रक्रिया, पूर्व-बजेट लगायतका विषयमा छलफल भएको पार्टीले जनाएको छ । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अध्यक्षतामा भएको छलफलमा मन्त्रीहरुको प्रस्तुती र सांसदहरुले जिज्ञासा राखेका छन् […]

    2. रास्वपाको संसदीय दलको बैठक आज पनि, दुई मन्त्रीको उपस्थितिमा ‘पूर्वबजेट छलफल’

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। यो रास्वपा संसदीय दलको निरन्तर बैठक हो । रास्वपाले मन्त्रीहरूलाई बैठकमा सहभागी गराएर ‘पूर्वबजेट छलफल’ गरिरहेको छ । बुधबारको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल सहभागी भएका थिए […]

    3. ‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन्ः अर्थमन्त्री डा वाग्ले

      काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनतासमक्ष प्रस्तुत गरेको वाचापत्रअनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा सिंहदरबारमा बुधबार

      Global Aawaj logoGlobal AawajPrivatearchives19 publishers
    4. ‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन्ः अर्थमन्त्री डा वाग्ले

      अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनतासमक्ष प्रस्तुत गरेको वाचापत्रअनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताएका छन् ।आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा सिंहदरबारमा बुधबार रास्वपाका सांसदसँगको छलफलपछि सञ्चारकर्मीसँग उनले भने, “वाचापत्रमा जे लेखिएको थियो, त्यसैलाई प्रतिविम्बित हुने गरी बजेट आउँछ । बजेट सन्तुलित र जनअपेक्षाअनुसारको बन्छ ।”अर्थमन्त्री डा वाग्लेले बजेटको आकार र खर्चको परिचालन, स्रोत व्यवस्थापन र चुनौती,

      Lokaantar logoLokaantarPrivatestory19 publishers
    5. ‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिबिम्बित हुन्छन्: अर्थमन्त्री डा वाग्ले

      काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनतासमक्ष प्रस्तुत गरेको वाचापत्रअनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा सिंहदरबारमा बुधबार रास्वपाका सांसदहरूसँगको

      Ratopati logoRatopatiPrivatestory19 publishers
    6. बजेट निर्माणबारे अर्थमन्त्री वाग्लेसँग सांसदहरूको छलफल, दुर्गम क्षेत्र प्राथमिकतामा राख्ने जोड

      काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग छलफल गरेका छन् । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बजेटसम्बन्धी छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले

      Global Aawaj logoGlobal AawajPrivatearchives19 publishers
    7. बजेट निर्माणबारे अर्थमन्त्री वाग्लेसँग सांसदहरूको छलफल, दुर्गम क्षेत्र प्राथमिकतामा राख्न जोड

      काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग छलफल गरेका छन् । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बजेटसम्बन्धी छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले मन्त्रालयबाट आएका योजनाहरू

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives19 publishers
    8. रास्वपा सांसदलाई दुई मन्त्रीले भने- प्राथमिकताका आधारमा बजेट विनियोजन हुन्छ, मन्त्रीको ढोका नचाहर्नू

      पहिलो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिकमन्त्री सुनिल लम्सालले सांसदहरूसँग छलफल गरेका छन् ।

    9. रास्वपा सांसदहरूले गरे अर्थमन्त्री र भौतिकमन्त्रीसँग आगामी बजेटबारे छलफल

      रास्वपाका सांसदहरूले अर्थमन्त्री र भौतिक मन्त्रीसँग आगामी बजेटबारे छलफल गरेका छन् ।

    10. बजेट निर्माणमा जुट्यो रास्वपा : मन्त्री र सासंदबीच आज छलफल हुँदै

      काठमाडौं- सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण कार्यमा जुटेको छ । उक्त बिषयमा रास्वपाका मन्त्री र सासंदबीच आज दिउँसो छलफल हुने भएको छ । दिउँसो

      Ajako Artha logoAjako ArthaPrivatestory19 publishers
    11. बजेट तयारी : मन्त्री सांसदबीच छलफल गराउँदै रास्वपा

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदबीच प्रत्यक्ष छलफल गर्ने कार्यक्रमअन्तर्गत आज पूर्वबजेट छलफल आयोजना गरेको छ। पार्टीका प्रवक्ता मनीष झाका अनुसार आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन गर्ने उद्देश्यले छलफल गर्न लागिएको हो। आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा हुने उक्त कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र […]

    12. अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग पूर्वबजेटबारे छलफल गर्दै रास्वपा सांसद

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only19 publishers
    13. रास्वपाका सांसद र मन्त्रीहरु बजेट निर्माणबारे छलफलमा जुट्दै

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्री र सासंदबीच आज दिउँसो छलफल हुने भएको छ । दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागितामा छलफल हुन लागेको हो । छलफलमा आर्थिक वर्ष २०८३–८४ को बजेट तर्जुलगायतका विषयमा पूर्वतयारीबारे छलफल हुने बताइएके छ ।

    14. रास्वपाले आफ्ना सांसद र मन्त्रीबीच ‘पूर्व बजेट छलफल’ गर्दै

      काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट’ छलफल कार्यक्रम हुने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे सुरु हुने छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सहभागी हुने बताइएको छ । रास्वपाले आफ्ना सांसदहरुका लागि आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ कार्यक्रम […]

    15. रास्वपा सांसदले अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only19 publishers
    16. रास्वपा सांसद र मन्त्रीबिच 'पूर्व बजेट छलफल' हुँदै

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबिच आज 'पूर्व बजेट छलफल' हुने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल सुरु हुनेछ । आजको छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार

      Ratopati logoRatopatiPrivatestory19 publishers
    17. अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग पूर्वबजेट छलफल गर्दैछन्। छलफल अपराह्न चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा राखिएको छ। छलफलमा नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताबारे छलफल हुनेछ। साथै सांसदहरुले आआफ्ना क्षेत्रमा आवश्यक बजेट र कार्यक्रमबारे मन्त्रीहरुलाई जानकारी गराउने तयारी छ । सरकारले जेठ […]

    18. अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद

      २३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग पूर्वबजेट छलफल गर्दैछन् । छलफल अपराह्न चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा राखिएको छ । छलफलमा नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताबारे छलफल हुनेछ । साथै सांसदहरुले आआफ्ना क्षेत्रमा आवश्यक बजेट र कार्यक्रमबारे मन्त्रीहरुलाई जानकारी […]

Finance and Infrastructure Ministers Hold Pre-Budget Discussions with RSP Lawmakers · K cha khabar