अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीद्वारा रास्वपा सांसदहरूसँग प्रि-बजेट छलफल
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले बुधबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग आगामी आ…
Minister of Physical Infrastructure and Transport and Minister of Urban Development of Nepal in Balen Shah's government (since 27 March 2026, MP for Rupandehi-1). Structural engineer; previously infrastructure-and-environment expert under Balen Shah's Kathmandu mayoralty. BE (Lumbini Engineering College), ME in structural engineering from India. Worked on Gautam Buddha International Airport, Pokhara International Airport and Singha Durbar restoration.
Multi-publisher coverage mentioning सुनिल लम्साल
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले बुधबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग आगामी आ…
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले यातायात क्षेत्रको समग्र सुधार र दिगो विकासका लागि ठोस मार्गचित्र निर्माण गर्नुपर्नेमा जोड…
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा नेता राजेन्द्र पाण्डेले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न धार्केदेखि गैँडाकोटसम्म समानान्तर सड…
23 headlines across publishers

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको मन्त्री-सांसद प्रि-बजेट अन्तरक्रियाको तेश्रो श्रृङ्खलाअन्तर्गत आज शिक्षामन्त्री सस्मित पोखरेल र कानुनमन्त्री सोबिता गौतमसँग रास्वपाका सांसदहरुले छलफल गरेका छन् । मन्त्रालयका काम, सेक्टरल बजेट प्रक्रिया, पूर्व-बजेट लगायतका विषयमा छलफल भएको पार्टीले जनाएको छ । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अध्यक्षतामा भएको छलफलमा मन्त्रीहरुको प्रस्तुती र सांसदहरुले जिज्ञासा राखेका छन् […]

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले यातायात क्षेत्रको समग्र सुधार र दिगो विकासका लागि ठोस मार्गचित्र निर्माण गर्नुपर्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको अवसरमा एक शुभकामना

काठमाडौं– भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा आयोजना हुन लागेको सातौं राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले उक्त महाधिवेशनले समग्र यातायात क्षेत्रको सुधार, नीतिगत स्पष्टता तथा दिगो विकासका लागि ठोस मार्गचित्र निर्माण गर्ने विश्वास व्यक्त गरे । शुभकामना सन्देशमा उनले यातायात क्षेत्र राष्ट्रको आर्थिक, सामाजिक तथा पर्यटन विकाससँग प्रत्यक्ष […]
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। यो रास्वपा संसदीय दलको निरन्तर बैठक हो । रास्वपाले मन्त्रीहरूलाई बैठकमा सहभागी गराएर ‘पूर्वबजेट छलफल’ गरिरहेको छ । बुधबारको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल सहभागी भएका थिए […]

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनतासमक्ष प्रस्तुत गरेको वाचापत्रअनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा सिंहदरबारमा बुधबार
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनतासमक्ष प्रस्तुत गरेको वाचापत्रअनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताएका छन् ।आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा सिंहदरबारमा बुधबार रास्वपाका सांसदसँगको छलफलपछि सञ्चारकर्मीसँग उनले भने, “वाचापत्रमा जे लेखिएको थियो, त्यसैलाई प्रतिविम्बित हुने गरी बजेट आउँछ । बजेट सन्तुलित र जनअपेक्षाअनुसारको बन्छ ।”अर्थमन्त्री डा वाग्लेले बजेटको आकार र खर्चको परिचालन, स्रोत व्यवस्थापन र चुनौती,

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनतासमक्ष प्रस्तुत गरेको वाचापत्रअनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा सिंहदरबारमा बुधबार रास्वपाका सांसदहरूसँगको

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग छलफल गरेका छन् । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बजेटसम्बन्धी छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग छलफल गरेका छन् । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बजेटसम्बन्धी छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले मन्त्रालयबाट आएका योजनाहरू
पहिलो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिकमन्त्री सुनिल लम्सालले सांसदहरूसँग छलफल गरेका छन् ।
रास्वपाका सांसदहरूले अर्थमन्त्री र भौतिक मन्त्रीसँग आगामी बजेटबारे छलफल गरेका छन् ।

काठमाडौं- सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण कार्यमा जुटेको छ । उक्त बिषयमा रास्वपाका मन्त्री र सासंदबीच आज दिउँसो छलफल हुने भएको छ । दिउँसो
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदबीच प्रत्यक्ष छलफल गर्ने कार्यक्रमअन्तर्गत आज पूर्वबजेट छलफल आयोजना गरेको छ। पार्टीका प्रवक्ता मनीष झाका अनुसार आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन गर्ने उद्देश्यले छलफल गर्न लागिएको हो। आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा हुने उक्त कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्री र सासंदबीच आज दिउँसो छलफल हुने भएको छ । दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागितामा छलफल हुन लागेको हो । छलफलमा आर्थिक वर्ष २०८३–८४ को बजेट तर्जुलगायतका विषयमा पूर्वतयारीबारे छलफल हुने बताइएके छ ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट’ छलफल कार्यक्रम हुने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे सुरु हुने छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सहभागी हुने बताइएको छ । रास्वपाले आफ्ना सांसदहरुका लागि आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ कार्यक्रम […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबिच आज 'पूर्व बजेट छलफल' हुने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल सुरु हुनेछ । आजको छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग पूर्वबजेट छलफल गर्दैछन्। छलफल अपराह्न चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा राखिएको छ। छलफलमा नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताबारे छलफल हुनेछ। साथै सांसदहरुले आआफ्ना क्षेत्रमा आवश्यक बजेट र कार्यक्रमबारे मन्त्रीहरुलाई जानकारी गराउने तयारी छ । सरकारले जेठ […]
२३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग पूर्वबजेट छलफल गर्दैछन् । छलफल अपराह्न चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा राखिएको छ । छलफलमा नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताबारे छलफल हुनेछ । साथै सांसदहरुले आआफ्ना क्षेत्रमा आवश्यक बजेट र कार्यक्रमबारे मन्त्रीहरुलाई जानकारी […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदबीच हुने छलफल कार्यक्रम अन्तर्गत आज प्रि-बजेट छलफल आयोजना गर्ने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन तथा छलफलका लागि कार्यक्रम राखिएको प्रवक्ता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेले पृथ्वी राजमार्गको बढ्दो सवारी चापलाई मध्यनजर गर्दै त्रिशूली नदी पारिबाट वैकल्पिक सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पाण्डेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र सचिव गोपालप्रसाद सिग्देललाई मन्त्रालयमै भेटेर आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा आफ्नो माग […]

काठमाडौँ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता राजेन्द्रप्रसाद पाण्डेले पृथ्वी राजमार्गको बढ्दो सवारी चापलाई मध्यनजर गर्दै त्रिशूली नदी पारिबाट समानान्तर सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पाण्डेले