Skip to content
के.छ.खबर
Feed · deep dive

Every headline, as it lands

5 headlines · 29 publishers

Unfiltered, reverse-chronological feed direct from 29 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

यूएईसँगको खेलमा नेपाल पराजित

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित भएको छ ।कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा आज सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो । खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । जवाफमा युएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो ।युएईका लागि कप्तान मोहम्मद वसीमले १५ बलमा ३३ रनको बनाए । त्यस्तै अलीशान शरफुले १८ रन बनाए भने अक्षदिप नाथले अविजित १७ रन जोड्दै टोलीलाई

Lokaantar logoLokaantarPrivatestory34 publishers

1–3 hours ago

3

घरेलु मैदानमा नेपाल यूएईसँग ६ विकेटले पराजित

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग ६ विकेटले पराजित भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण डिएल मेथर्डका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको यूएईले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।कीर्तिपुर क्रिकेट मैदानमा ‘फ्लड लाइट’मा खेलिएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १८.५ ओभरमा आठ विकेट गुमाएर एक सय २२ रन बनाएको थियो ।त्यसपछि वर्षाका कारण लामो समय खेल

Lokaantar logoLokaantarPrivatestory34 publishers

वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य

वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल पुनः सुरु भएको छ ।टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्सलाई जितका लागि ७८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा युएईले नेपाललाई हराउन ७८ रनको लक्ष्य पाएको हो । निर्धारित २० ओभरको खेललाई १० ओभरमा छोट्याएपछि युएईले ७८ रनको लक्ष्य पाएको हो ।खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएपछि खेल वर्षाले प्रभावित भएको थियो ।नेपालका लागि ओपनर कुशल भुर्तेलले ९ बलमा १६ र

Lokaantar logoLokaantarPrivatestory3 publishers

खाडी तथा पश्चिम एसियाका देशहरूमा श्रम स्वीकृति पुनः खुला

वैदेशिक रोजगार विभागले साउदी अरेबिया, यूएई र कतार लगायतका मध्यपूर्व तथा पश्चिम एसियाली देशहरूमा श्रम स्वीकृति पुनः खुला गरेको छ । विभागले आज एक सूचना जारी गर्दै यसअघि स्थगित गरिएका सबै प्रकारका श्रम स्वीकृति पूर्ववत् रूपमा सञ्चालन हुने जानकारी दिएको हो ।पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत फागुन १७ गतेको निर्णयअनुसार साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति अस्

Lokaantar logoLokaantarPrivatestory3 publishers

3–12 hours ago

1

नेपाल र यूएईबीचको खेल वर्षाका कारण स्थगित, कप्तान ऐरी ३२ रन बनाउँदै क्रिजमा

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल वर्षाका कारण रोकिएको छ ।कीर्तिपुर क्रिकेट मैदानमा ‘फ्लड लाइट’मा खेलिएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको थियो ।नेपाली टोलीले १८.५ ओभरमा आठ विकेट गुमाएर एक सय २२ रन बनाउँदा वर्षा शुरू भएको थियो । त्यसपछि खेल रोकिएको हो ।नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरी ३५ बलमा दुई चौकाको मद्दतले अविजित ३२ रन बनाउँ

Lokaantar logoLokaantarPrivatestory34 publishers

Browse by publisher

29