Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 3h ago

नेपाल र युएईबीचको पहिलो टी-२० मा युएईलाई १० ओभरमा ७८ रनको लक्ष्य

Nepal vs UAE First T20 Revised to 78 Runs in 10 Overs

Publishers
3
Articles
3
Last 24 h
3
Span
53 min
Updated
2h ago
What multiple outlets are saying

नेपाली

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र युएईबीचको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल वर्षाका कारण अवरुद्ध भयो। नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएपछि खेल रोकिएको थियो। डिएलएस मेथडको आधारमा खेललाई १० ओभरमा छोट्याइ युएईलाई ७८ रनको संशोधित लक्ष्य तोकियो।

English

The first T20 international match between Nepal and UAE at Tribhuvan University Ground in Kirtipur was interrupted by rain. Nepal had scored 122 runs for 8 wickets in 18.5 overs before the stoppage. Following the DLS method, the match was reduced to 10 overs and UAE was set a revised target of 78 runs.

Broke on K cha khabarSetopati logoSetopati

नेपालविरूद्ध युएईलाई १० ओभरमा ७८ रनको लक्ष्य

नेपाल र युएईबीचको पहिलो टी-२० खेल वर्षा कारण अवरूद्ध भएपछि डिएलएस मेथडको आधारमा युएईलाई ७८ रनको लक्ष्य दिइएको छ। यो लक्ष्य १० ओभरमा पूरा गर्नु पर्नेछ।

sports3 publishers
Coverage

2 more headlines since

    1. वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य

      वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल पुनः सुरु भएको छ ।टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्सलाई जितका लागि ७८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा युएईले नेपाललाई हराउन ७८ रनको लक्ष्य पाएको हो । निर्धारित २० ओभरको खेललाई १० ओभरमा छोट्याएपछि युएईले ७८ रनको लक्ष्य पाएको हो ।खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएपछि खेल वर्षाले प्रभावित भएको थियो ।नेपालका लागि ओपनर कुशल भुर्तेलले ९ बलमा १६ र

      Lokaantar logoLokaantarPrivatestory3 publishers
    2. युएईले पायो १० ओभरमा ७८ रनको संशोधित लक्ष्य

      वर्षाले प्रभावित नेपाल र युएईबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा युएईले जितका लागि १० ओभरमा ७८ रनको संशोधित लक्ष्य पाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports3 publishers