रास्वपाको सचिवालय अब १६ सदस्यीय
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय बनेको छ। आज (सोमबार) पार्टी केन्द्रीय समिति बैठकबाट थप तीन जना सदस्य थपिएपछि १६ सदस्यीय सचिवालय बनेको हो। नयाँ थपिने सदस्यहरूमा महामन्त्रीमा मनोनीत भएका भुपदेव शाह, केन्द्रीय सदस्यद्वय सागर ढकाल र सरिता श्री ज्ञवाली थपिएका हुन्। त्यस्तै तत्कालीन उपसभापति डीपी अर्याल सचिवालयबाट बाहिरिएका छन्। सभामुख बनेपछि […]