Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 7h ago

राष्ट्रिय स्वतन्त्र पार्टीले भूपदेव शाहलाई महामन्त्री नियुक्त गर्यो

Rastriya Swatantra Party Appoints Bhupdev Shah as General Secretary

Publishers
9
Articles
12
Last 24 h
12
Span
5 hours
Updated
1h ago
What multiple outlets are saying

नेपाली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकमा भूपदेव शाहलाई महामन्त्री नियुक्त गरेको छ। पूर्व महामन्त्री बालेन शाह प्रधानमन्त्री बनेपछि उक्त पद रिक्त रहेको थियो। बैठकले सागर ढकाल र सरिताश्री ज्ञवालीलाई पार्टी सचिवालयमा मनोनीत गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

English

Rastriya Swatantra Party (RSP) has appointed Bhupdev Shah as its General Secretary following a Central Committee meeting held on Monday in Kathmandu. The post had been vacant since former General Secretary Balen Shah became Prime Minister. The meeting also nominated Sagar Dhakal and Saritashree Gyawali to the party secretariat.

Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

‘उहाँ (भूपदेव शाह) लाई महामन्त्रीको रुपमा बैठकमा प्रस्ताव पेश हुने कार्यसूची छ,’ स्रोतले भन्यो, ‘आजकै बैठकले उक्त प्रस्ताव पारित पनि गर्नेछ ।’

Coverage

11 more headlines since

  1. 1–3 hours ago
    1. सुधनलाई देखाउँदै नेताहरूले रविलाई भनेका थिए, ‘भूपदेवलाई महामन्त्रीमा रोकौँ’

      काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले दोस्रो महामन्त्री भूपदेव शाहलाई बनाएको छ। शाह पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहका सहयोगी हुन् । उनकै कोटाबाट अछामका शाह महामन्त्री बन्न सफल भए। उनलाई महामन्त्री बनाउने विषयमा पार्टीभित्र ठूलो मतभेद थियो । तर प्रधानमन्त्रीसमेत रहेका बालेन्द्रको कोटाबाट उनले बाजी मारे। सोमबारको केन्द्रीय समिति बैठकबाट भूपदेव महामन्त्री हुँदा पूर्वउपसभापति डोलप्रसाद अर्यालको […]

    2. गृहमन्त्रीको विषयमा पार्टी र सरकारले अध्ययन गरिरहेका छन्-महामन्त्री शाह

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनियुक्त महामन्त्री भुपदेव शाहले गृहमन्त्री सुधन गुरुङमाथि उत्पन्न विवादलाई लिएर पार्टी र सरकारले अध्ययन गरिरहेको बताएका छन् । महामन्त्रीमा मनोनित भएपश्चात आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै शाहले अध्ययन सक्नेवित्तिकै आवश्यक निर्णय लिने उनले बताए । गृहमन्त्रीको विषषमा रास्वपाले के गरिरहेको छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘पार्टीले […]

    3. रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनीत

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भूपदेव शाह मनोनीत भएका छन् ।यस्तै, पार्टी सचिवालयमा सागर ढकाल र सरिताश्री ज्ञवाली मनोनीत भएका प्रवक्ता मनिष झाले जानकारी दिए ।रास्वपा केन्द्रीय समितिको बैठकको छलफलबाट केन्द्रीय सल्लाहकार परिषद्‌मा र केन्द्रीय नेतृत्व परिषद्‌मा केही सदस्य थप गरेको हो ।प्रवक्ता झाका अनुसार पार्टीको संघीय नेतृत्व मञ्चमा मनोनीत नयाँ सदस्यहरू तुलसीप्रसाद चौधरी-सप्तरी‚ रामसिंह थारू-बर्दिया‚ जीवन धामी-मोरङ‚ प्रेमा चौधरी-

      Lokaantar logoLokaantarPrivatestory12 publishers
  2. 3–12 hours ago
    1. रास्वपाले डीपीको ठाउँमा कसैलाई बनाएन उपसभापति, नयाँ सदस्य थपिँदा यस्तो बन्यो सचिवालय

      काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याल (डीपी)को ठाउँमा कसैलाई पनि उपसभापति बनाएन । सोमबार बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता बालेन्द्र शाहका सहयोगी भूपदेव शाहलाई महामन्त्री बनाउँदा डीपी सभामुख बनेपछि रिक्त स्थानमा कसैलाई नलगिएको हो । डीपी अहिले प्रतिनिधि सभाको सभामुख बनेर पार्टीको जिम्मेवारीबाट अलग भइसकेका छन् । यस्तोमा तेस्रो वरीयतासमेत रहेको उपसभापति पद […]

    2. रास्वपाकाे महामन्त्रीमा भुपदेव शाह

      काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भुपदेव शाहलाई महामन्त्री बनाएको छ। आइतवार बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाएकाे प्रवक्ता मनिष झाले बताए । रास्वपाकाे महामन्त्री पदमा यस अघि बालेन शाह थिए । बालेन शाह प्रधानमन्त्री भएपछि उक्त पद रिक्त रहेकाे थियाे । साेही पदमा भुपदेव शाहलाई राखिएकाे हाे । बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भूपदेव […]

    3. रास्वपाको महामन्त्रीमा शाह मनोनित

      काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन् । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवाली मनोनित गरेको हो । त्यसैगरी, पार्टीको केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त हुनुभएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए […] The post रास्वपाको महामन्त्रीमा शाह मनोनित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    4. रास्वपाका महामन्त्री बने भुपदेव साह

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भुपदेव साह नियुक्त भएका छन्।

      Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers
    5. रास्वपा महामन्त्रीमा भूपदेव शाह मनोनीत

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनीत भएका छन्। आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले शाहको नाम अनुमोदन गरेको हो। उनी वालेन्द्र शाह (बालेन) मेयर हुँदा उनको स्वकीय सचिवका रूपमा काम गरेका थिए। साथै प्रतिनिधिसभा निर्वाचनमा अछाम २ बाट निर्वाचन लडेका थिए। यद्यपि उनी पराजित भएका थिए। रास्वपाले दुई […]

    6. भुपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाएको छ। आज बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए । शाह प्रधानमन्त्री बालेन शाहको कोटाबाट महामन्त्री बनेका हुन् । बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव थिए ।

    7. रास्वपा महामन्त्रीमा भूपदेव शाह

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भूपदेव शाह चयन भएका छन्।

      Setopati logoSetopatiPrivatepolitics12 publishers
    8. भूपदेव शाह बने रास्वपाको महामन्त्री

      सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।