Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

6 headlines · 35 publishers

Unfiltered, reverse-chronological feed direct from 35 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

नेपाल-भारत सीमा विषयमा 'तेस्रो पक्षको भूमिका छैन' भन्ने दिल्लीको भनाइको सम्भाव्य अर्थ

भारतको विदेश मन्त्रालयले नेपाल-भारत सीमासम्बन्धी विषयबारे पत्रकारको प्रश्नमा उत्तर दिँदै यस विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। त्यसको सम्भाव्य अर्थ के हुन सक्छ?

BBC News Nepali logoBBC News NepaliStateGBnepali14 publishers

3–12 hours ago

1

संसद्‌मा घम्साघम्सी निम्त्याउने गरी नयाँ नियमावलीमा के प्रावधान राखिएको छ

विपक्षी दलहरूले चर्को विरोध गर्दा रास्वपाको स्पष्ट बहुमत भएको प्रतिनिधिसभाबाट नयाँ नियमावली पारित भएको छ। त्यस क्रममा संसद्‌मा नाटकीय दृश्यहरू पनि देखिएको थियो।

BBC News Nepali logoBBC News NepaliStateGBnepali5 publishers

Yesterday

3

बालेनले बोलेपछि सीमा विवाद फेरि चर्चामा, विज्ञहरू के भन्छन्

'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे यस मामिलासम्बन्धी औपचारिक तहमा रहेर काम गरेका जानकारहरू के भन्छन्?

BBC News Nepali logoBBC News NepaliStateGBnepali40 publishers

नेपालले भारतको जग्गा 'मिचेको' बालेनको अभिव्यक्ति अभिलेखबाट हटाउन माग, कति सम्भव

नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै त्यसलाई नसच्याइए सदन सञ्चालन हुन नदिने विपक्षीहरूको अडान छ।

BBC News Nepali logoBBC News NepaliStateGBnepali40 publishers

प्रधानमन्त्री बालेनको बोलीले सङ्कट बढ्ने सङ्केत, बचाउदेखि राजीनामाको मागसम्म

प्रधानमन्त्री बालेनको सिमानासम्बन्धी अभिव्यक्तिलाई लिएर चर्को विवाद उत्पन्न भएपछि परराष्ट्र मन्त्रालयले दिएको प्रस्टीकरणले थामिएला विरोध? संसद्मा दबाव बढाउने विपक्षीको तयारी देखिन्छ।

BBC News Nepali logoBBC News NepaliStateGBnepali7 publishers

Older

1

'नेपालले पनि भारतको भूमि मिचेको' प्रधानमन्त्री बालेनको भनाइले कसरी निम्त्यायो विवाद?

प्रतिनिधि सभाको बैठकमा सांसदले नेपालको भूमि भारतले मिचेको विषय उठाउँदा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको जबाफ र त्यसले निम्त्याएको विवाद के हो?

BBC News Nepali logoBBC News NepaliStateGBnepali40 publishers

Browse by publisher

35