
यती एअरलाईन्सको साधारण शेयर निष्काशनका लागि एनआइएमबि एस क्यापिटल नियुक्त
काडमाडौं- यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आन्तरिक हवाई सेवा प्रदान गदै आइरहेको यति

