Skip to content
kchakhabarehकेखबर
All topics
Personjudge

Sapana Pradhan Malla

सपना प्रधान मल्ल

Senior-most sitting justice of Nepal's Supreme Court; served as Acting Chief Justice from 1 April 2026 to 19 May 2026 after Prakash Man Singh Raut's mandatory retirement at age 65. Bypassed for the permanent Chief Justice appointment when the Constitutional Council picked fourth-in-line Manoj Kumar Sharma; appointment drew criticism from legal and political circles as a breach of seniority convention.

0headlines today
0in 7 days
0stories
17publishers
EN + NELast seen 19 Aug
Recent coverage

50 headlines across publishers

Open feed
    1. चोलेन्द्र शमशेरविरुद्धको महाभियोग विवाद : संवैधानिक इजलासमा सुनुवाइ शुरू, मुद्दा ‘हेर्दाहेर्दै’मा

      तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावसँग जोडिएको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाइ शुरू भएको छ । बुधबार बहस नसकिएपछि उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको छ ।प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी सम्मिलित संवैधानिक इजलासमा यस विषयसँग जोडिएका चारवटा रिटमाथि सुनुवाइ भइरहेको हो ।तत्कालीन सत्तारूढ गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    2. चोलेन्द्रको महाअभियोगसँग जोडिएको मुद्दा 'हेर्दाहेर्दै'मा

      काठमाडौँ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगसँग जोडिएको मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । मुद्दा आउँदो भदौ १० गतेका लागि पेसी तोकिएको छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्तापछि संसद विघटनसँगै राणामाथिको महाअभियोग

      Ratopati logoRatopatiPrivatestory4 publishers
    3. चोलेन्द्र शमशेरको महाअभियोगको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ जारी

      काठमाडौँ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध तत्कालीन कांग्रेस माओवादी गठबन्धनले संसद्मा दर्ता गराएको महाअभियोगसँग जोडिएको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी,

      Ratopati logoRatopatiPrivatestory4 publishers
    4. चोलेन्द्र शम्सेरविरुद्धको महाअभियोगबारे संवैधानिक इजलासमा सुनुवाई जारी

      काठमाडौं । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध कांग्रेस माओवादी गठबन्धनले संसदमा दर्ता गराएको महाअभियोग अझै कायम रहेको जिकिर वरिष्ठ अधिवक्ताहरूले गरेका छन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्तापछि संसद विघटनसँगै राणामाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्क्रिय भएको भन्दै संसद सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमले गरेको पत्राचारविरुद्ध परेको रिटमाथि आज सुनुवाई भइरहेको छ […]

    5. Supreme Court Issues Interim Order on Squatter Children's Education and Resettlement

      Kathmandu. The Supreme Court has issued an interim order in the name of the government to ensure the right to...

    6. SC issues order to ensure health, education to displaced children

      The Supreme Court (SC) has issued an order to ensure education, health and housing to the children displaced from river banks.A single bench of Justice Sapana Pradhan Malla issued an interim order, asking the government to guarantee the rights of education, health and housing to the children who were displaced during removal of encroachments on riverbanks in the Kathmandu Valley. Justice Pradhan stated that the education of the children of landless squatters removed from river banks was adv

    7. SC issues order to ensure health, education to displaced children

      Kathmandu, Aug 6: The Supreme Court (SC) has issued an order to ensure education, health and housing to the children dis...

    8. द्रौपदीले न्यायको प्रश्न गर्दा मौन बसेजस्तो सभा हाम्रो नबनोस् : सपना प्रधान मल्ल

      १६ साउन, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्रको वास्तविक मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुने बताएकी छिन् । प्रकाश काफ्लेको ३४ औँ स्मृति दिवस तथा ३२ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । न्यायाधीश मल्लले मुलुकमा […]

    9. ‘लोकतन्त्रको वास्तविक परीक्षा शक्तिशालीले पाउने सुविधाबाट होइन, शक्तिहीनले पाउने न्यायबाट हुन्छ’

      काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्रको वास्तविक मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुने बताएकी छन्। शनिबार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४औँ स्मृति दिवस तथा ३२औँ प्रकाश मानव

      Ratopati logoRatopatiPrivatestory2 publishers
    10. स्वदेश फर्किए प्रधानन्यायाधीश शर्मा

      भारत भ्रमण गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीश मनोजकुमार शर्मा स्वदेश फर्किएका छन्।

      Setopati logoSetopatiPrivatepolitics16 publishers
    11. प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

      चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् । उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधानन्यायाधीश डा शर्माले समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।प्रधानन्यायाधीश डा शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन एवं न्याय सम्पादनका बारेमा जानकारी समेत लिएका थिए ।उक्त भ्रम

      Lokaantar logoLokaantarPrivatestory16 publishers
    12. प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता

      काठमाडौं– चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् । उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश डा शर्माले समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा कुराकानी गरेका थिए […]

    13. प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता, दबाबमा ३ न्यायाधीश

      काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् । उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई राजीनामा दिन दबाब सिर्जना भइरहेका बेला प्रधानन्यायाधीश मिश्र भारत भ्रमणमा गएका हुन् । एमनेष्टि इन्टरनेशनलले जारी गरेको विज्ञप्तिअनुसार न्यायाधीश […] The post प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता, दबाबमा ३ न्यायाधीश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    14. प्रधानन्यायाधीश शर्मा भारत भ्रमणबाट फर्किए स्वदेश, सपना मल्लले विमानस्थलमा गरिन् स्वागत

      काठमाडौं। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमण गरेर स्वदेश फर्किएका छन्। भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा साउन ७ गते नयाँ दिल्ली गएका प्रधानन्यायाधीश शर्मा सोमबार स्वदेश फर्किएका हुन्। प्रधानन्यायाधीश शर्मालाई स्वागत गर्न वरिष्ठतम् न्यायाधीश सपना मल्ल विमानस्थल पुगेको थिइन्। प्रधानन्यायाधीश डा शर्माले भारतमा रहँदा त्यहाँको सर्वोच्च अदालतको अवलोकन एवं न्यायसम्पादका बारेमा जानकारी लिएका थिए। उनले […] The post प्रधानन्यायाधीश शर्मा भारत भ्रमणबाट फर्किए स्वदेश, सपना मल्लले विमानस्थलमा गरिन् स्वागत appeared first on BIZMANDU.

      BizmanduPrivatecontent16 publishers
    15. प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

      चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन्।

      Nagarik News logoNagarik NewsPrivatepolitics16 publishers
    16. प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता

      काठमाडौँ, साउन ११ गते । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्कनुभएको छ । उहाँ भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते त्...

    17. प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता

      काठमाडौँ । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन्। उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणामा साउन ७ गते भारत प्रस्थान गरेका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका

      Ratopati logoRatopatiPrivatestory16 publishers
    18. महेश बस्नेत भन्छन् : न्यायाधीशमाथि राजीनामाको दबाबमा अन्तर्राष्ट्रिय संस्थाले चिन्ता गरे

      नेकपा (एमाले) का सचिव महेश बस्नेतले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरूमाथि राजीनामा दिन दबाब दिइएको विषयमा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गरेको बताएका छन्...

      Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
    19. साप्ताहिक ब्रिफिङ : सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो, रवि चीन जाँदै, शिक्षा र स्वास्थ्यको कर हट्यो र भारतभर कक्रोच तात्दै

      सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै गम्भीर चिन्ता जनाएका छन्। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका तीन न्यायाधीशहरूलाई राजीनामा दिन सत्ता […]

    20. सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो

      काठमाडौं– तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै गम्भीर चिन्ता जनाएका छन्। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका तीन न्यायाधीशहरूलाई राजीनामा दिन सत्ता पक्षबाट राजनीतिक दबाब दिइएको बताएका हुन्। यदि राजीनामा दिन नमाने महाभियोग लगाउने चेतावनी सत्ता […]

    21. सर्वोच्चका ३ न्यायाधीशलाई राजीनामा दिन दबाब, महाभियोगको धम्की !

      काठमाडौं । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले नेपालको न्यायालय र न्यायाधीशका विषयमा गम्भीर प्रश्न उठाएका छन् । उनीहरूले नेपालको सर्वोच्च अदालतको स्वतन्त्रता र न्यायाधीशमाथिको दबाब’bout संयुक्त विज्ञप्ति जारी गरेका छन् । सरकारले सर्वोच्च अदालतमा दबाब बढाएको र ३ जना न्यायाधीशलाई राजीनामा गर्न दबाब दिएको दाबी गरेको छ । राजनीतिक तहबाट दबाबमा राजीनामा नभए महाभियोग लगाउने धम्की […] The post सर्वोच्चका ३ न्यायाधीशलाई राजीनामा दिन दबाब, महाभियोगको धम्की ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    22. अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूको दाबी : सर्वोच्चका न्यायाधीशलाई महाभियोगको धम्की

      संस्थाहरूले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र नमाने महाभियोगको प्रक्रिया अघि बढाउने धम्की दिइएको आरोप लगाएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
    23. तीन न्यायाधीशलाई राजीनामा र महाभियोगको धम्की दिएको भन्दै अन्तर्राष्ट्रिय संस्थाहरूको चासो

      सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामा दिन दबाब दिइएको र अस्वीकार गरेमा महाभियोग लगाउने धम्की दिइएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले चिन्ता जनाएका छन् ।एम्नेस्टी इन्टरनेशनल नेपाल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले संयुक्त वक्तव्य जारी गर्दै उक्त चिन्ता व्यक्त गरेका हुन् । न्यायाधीशहरूलाई महाभियोग लगाएर निलम्बन गर्ने प्रयासले अदालतको कार्यप्रणाली र न्यायिक स्वतन्त्रतामा गम्भीर असर पुर्‍याउने उनीहरूको&

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    24. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की दिइयो- अन्तर्राष्ट्रिय मानव अधिकार संस्था

      तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाले सर्वोच्च अदालतका तीन जना वरिष्ठ न्यायाधीशहरूलाई राजीनामा दिन दबाब दिइएको र महाअभियोगको समेत धम्की दिएको बताएको छ।

      Setopati logoSetopatiPrivatepolitics8 publishers
    25. न्यायाधीशलाई महाभियोगको धम्की नदिन तीन अन्तर्राष्ट्रिय संस्थाको आग्रह

      काठमाडौँ- तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामा दिन दबाब दिँदै महाअभियोग लगाउने धम्की दिने प्रयास भएको दाबी गरेको छ। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले सरकारी तवरबाट सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा नदिए महाअभियोग लगाउने धम्की दिने प्रयास भएको […]

    26. कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी मल्ललाई

      काठमाडौं । सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छिन् । कामु प्रधानन्यायाधीश प्रधान र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा शुक्रबार ३६ वटा पेसी तोकिएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमण प्रस्थान गरेसँगै प्रधान कामु प्रधानन्यायाधीशमा फर्किएकी हुन् । यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षको उमेर हदका कारण अनिवार्य अवकाश […] The post कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी मल्ललाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    27. भारतमा आलोचना खेपिरहेका सूर्यकान्तको निम्तोमा प्रधानन्यायाधीशको दिल्ली भ्रमण

      ८ साउन, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारतका प्रधानन्यायाधीश सूर्यकान्तको निम्तोमा पाँच दिने भारत भ्रमणमा गएका छन् । बिहीबार भारत प्रस्थान गरेको प्रधानन्यायाधीश शर्मा सहितको टोली सोमबार नेपाल फर्कनेछ । सर्वोच्च अदालतका अनुसार, त्यसक्रममा प्रधानन्यायाधीश डा. शर्माले भारतको सर्वोच्च अदालतको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ । तर प्रधानन्यायाधीश डा. शर्माका लागि तय […]

    28. सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

      काठमाडौँ । सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छिन् । कामु प्रधानन्यायाधीश प्रधान र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा शुक्रबार ३६ वटा पेसी तोकिएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमण प्रस्थान

      Ratopati logoRatopatiPrivatestory3 publishers
    29. दूरसञ्चार कानुन र मन्त्रिपरिषद्का निर्णय अदालतको आदेशलाई एनसेलको चुनौती

      सेयर कारोबारमा ‘कुतर्क’ गर्दै प्रधानमन्त्रीलाई दोस्रो पटक १४ पन्ने पत्र काठमाडौं । दूरसञ्चारसँग सम्बन्धित कानुन मिच्दै ८० प्रतिशत सेयर बेच्ने प्रयासलाई नियामक निकायसँगै सर्वोच्च अदालतले समेत अंकुश लगाइदिएपछि कानुन र सरकारको निर्णयलाई चुनौती दिँदै एनसेलले सरकारलाई पत्राचार गरेको छ । एनसेल आजियाटाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले प्रधानमन्त्री वालेन्द्र शाहलाई लेखेको १४ पृष्ठ लामो […] The post दूरसञ्चार कानुन र मन्त्रिपरिषद्का निर्णय अदालतको आदेशलाई एनसेलको चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    30. सपना प्रधान मल्ल पुनः कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

      काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दोस्रोपटक कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन् । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा बिहीबार भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा प्रस्थान गरेका कारण वरिष्ठतम् न्यायाधीश मल्लले स्वतः कामु

      Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
    31. प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान, कहिले फर्किन्छन् स्वदेश ?

      प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा शर्मा बिहीबार त्यसतर्फ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।भ्रमणका क्रममा प्रधानन्यायाधीश डा. शर्माले भारतका प्रधानन्यायाधीश कान्तसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ । भ्रमणपश्चात् उनी यही साउन ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रधान

      Lokaantar logoLokaantarPrivatestory16 publishers
    32. प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

      प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । उनका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । भ्रमणका क्रममा प्रधानन्यायाधीश डा शर्माले उनका भारतका प्रधानन्यायाधीश कान्तसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएकोे छ । उनी भ्रमणपश्चात् यही […]

    33. प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

      काठमाडौँ- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतका प्रधानन्यायाधीशसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ। उनी भ्रमणपश्चात् साउन ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम […]

      Himal Press logoHimal PressPrivatechief-justice-sharma16 publishers
    34. प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

      काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा भारत प्रस्थान गरेका छन्। भारतका प्रधान न्यायाधीश सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा शर्मा बिहीबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। भ्रमणको अवधिमा शर्माले भारतको सर्वोच्च

      Ratopati logoRatopatiPrivatestory16 publishers
    35. प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

      प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन्।

      Nagarik News logoNagarik NewsPrivatepolitics16 publishers
    36. प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

      काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । उनका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । भ्रमणका क्रममा प्रधान न्यायाधीश डा शर्माले भारतका प्रधान न्यायाधीश कान्तसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ । […]

    37. प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत प्रस्थान

      भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तको निमन्त्रणामा शर्मा बिहीबार एयर इन्डियामार्फत भारततर्फ गएको प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

      Setopati logoSetopatiPrivatesocial16 publishers
    38. एनसेलको ८० प्रतिशत सेयर कारोबार अवैध भएको सर्वोच्चको ठहर

      काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रकै सबैभन्दा विवादास्पद निजी लगानी मानिएको एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणलाई सर्वोच्च अदालतले कानुनी मान्यता दिन अस्वीकार गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृतिबिनै गरिएको सेयर बिक्री कानुनविपरीत भएको ठहर गर्दै अदालतले कर परीक्षण गर्न, आवश्यक राजस्व असुल गर्न तथा सम्बन्धित निकायलाई कानुनबमोजिम प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । सर्वाेच्च […]

    39. एनसेलको सेयर किनबेच: प्रभावकारी नियमन गर्न प्राधिकरणको नाममा सर्वोच्चको निर्देशनात्मक आदेश

      एनसेलले सेयर किनबेच गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणसँग स्वीकृति नलिएको ठहर गर्दै सर्वोच्च अदालतले दुबै पक्षलाई नियमकानुन पालना गर्न र गराउन निर्देशनात्मक आदेश जारी गरेको छ।

      Setopati logoSetopatiPrivatesocial9 publishers
    40. एनसेल शेयर खरिद–बिक्री प्रकरण: नियामकीय प्रक्रिया पूरा गरेर वैधता पाउने बाटो खुला !

      दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद-बिक्रीको विषय नियामकीय प्रक्रियाबमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले नै टुंग्याउने बाटो खुलेको छ ।शेयर खरिद-बिक्री सम्झौता बदर गर्न माग गर्दै प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । साथै, नियामकीय निकाय दूरसञ्चार प्राधिकरण र एनसेलका नाममा केही निर्देशनात्मक आदेश समेत जारी भएको छ ।न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले २०८१ पुस ११ गते गरेको फैसलाको पूर्णपाठ हालै मात्र सार्वजन

      Lokaantar logoLokaantarPrivatestory9 publishers
    41. Supreme Court orders NTA to regulate Ncell’s 80% share transfer

      KATHMANDU: Nepal’s Supreme Court has directed the Nepal Telecommunications Authority (NTA) to regulate the transfer of an 80 percent stake in telecom operator Ncell in accordance with the law, effectively placing the final decision on the nearly three-year-old ownership dispute in the hands of the sector’s regulator. The directive, issued in the court’s recently released […]

    42. एनसेलको स्वामित्व विवाद टुंगिने अवस्थामा, सेयर हस्तान्तरण कानुन बमोजिम गर्न प्राधिकरणलाई अदालतको आदेश

      काठमाडौं– सर्वोच्च अदालतले झन्डै तीन वर्षदेखि विवादमा रहेको एनसेलको स्वामित्व हस्तान्तरण प्रक्रियाको विषयमा आदेश दिएको छ । अदालतले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीलाई कानुनबमोजिम नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश दिएको हो । यससँगै अब अन्तिम निर्णय नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट हुनेछ । प्राधिकरणले दूरसञ्चार ऐन, नियमावली र विनियमावलीअनुसार आफ्नो अधिकार प्रयोग गर्दै […]

    43. एनसेलको सेयर कारोबार बदर गर्न सर्वोच्चद्वारा अस्वीकार, स्वामित्व विवाद समाधानको बाटो खुल्यो

      सर्वोच्च अदालतले एनसेलसँग जोडिएको ८० प्रतिशत सेयर खरिद–बिक्री सम्झौता बदर गर्न माग गर्दै दायर रिट खारेज गरेसँगै यो विषय अब नियमित नियामकीय प्रक्रियाबाट टुंगिने बाटो खुलेको हो।...

      Nagarik News logoNagarik NewsPrivatecorporate9 publishers
    44. एनसेलको सेयर खरिद बिक्री सम्झौता बदर गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

      ६ साउन, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको स्वामित्व सम्बन्धी जारी कानुनी विवाद अब किनारा लाग्ने देखिएको छ । सर्वोच्च अदालतले एनसेलसँग जोडिएको ८० प्रतिशत सेयर खरिद–बिक्री सम्झौता बदर गर्ने मागलाई खारेज गर्दै जारी गरेको आदेशको पूर्ण पाठ सार्वजनिक भएको छ । झण्डै तीन वर्षदेखि जारी सेयर स्वामित्वको यो विवाद अब नियमित प्रशासनिक कार्यबाट […]

    45. एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश

      काठमाडौँ । झन्डै तीन वर्षदेखि नीतिगत र कानुनी अन्योलको भुमरीमा फसेको एनसेलको स्वामित्व हस्तान्तरण प्रकरणमा सर्वोच्च अदालतले 'मध्यमार्गी' बाटो खोलिदिएको छ । ८० प्रतिशत सेयर खरिद–बिक्रीलाई सिधै बदर वा सदर नगरी अदालतले यसको अन्तिम निर्णय गर्ने

      Ratopati logoRatopatiPrivatestory9 publishers
    46. वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

      काठमाडौँ- बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मंगलबार निर्वाचन आयोग, नेपाली कांग्रेसलगायत विपक्षीसँग लिखित जवाफ माग गर्दै आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । अदालतले ढकाललाई पदमुक्त गर्नुपर्ने आधार र कारणबारे […]

    47. बुटवल–३ का वडाध्यक्षलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

      बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    48. बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

      बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मंगलबार

      Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
    49. सर्वोच्च अदालतको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

      काठमाडौं। मालबाहक ट्रकको रुट इजाजतसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले व्यवसायीको पक्षमा फैसला गरेको छ। संघ र बागमती प्रदेश सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले २०८० साउन ३१ गते दायर गरिएको रिटमा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिट जारी गर्दै सोमबार निवेदकको मागलाई सदर […] The post सर्वोच्च अदालतको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर appeared first on BIZMANDU.

      BizmanduPrivatecontent3 publishers
    50. ट्रकको रुट इजाजतमा दोहोरो व्यवस्था सर्वोच्चबाट बदर

      १६ असार, काठमाडौं । सार्वजनिक मालवाहक ट्रकको रुट इजाजतसम्बन्धी व्यवस्था लागु गर्ने क्रममा संघीय सरकार र बागमती प्रदेश सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले ट्रक व्यवसायीको पक्षमा फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उत्प्रेषणलगायतको रिट निवेदनमा रिट जारी गर्दै निवेदकको […]