Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1 Auglast: 1 Aug

शक्तिहीनले पाउने न्यायबाट लोकतन्त्रको मूल्याङ्कन हुन्छ: न्यायाधीश सपना प्रधान मल्ल

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्रको वास्तविक मूल्याङ्कन शक्तिशालीले पाउने सुविधाबाट नभई शक्तिहीन नागरिकले पाउने न्यायबाट हुने बताएकी छिन्। ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४औँ स्मृति दिवस तथा ३२औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन्। उनले द्रौपदीले न्याय माग्दा मौन बसेको सभा जस्तो हाम्रो सभा बन्न नहुनेमा जोड दिइन्।

2 publishers · 2 headlines · developing over 7 hours
Broke firstRatopati logoRatopati

‘लोकतन्त्रको वास्तविक परीक्षा शक्तिशालीले पाउने सुविधाबाट होइन, शक्तिहीनले पाउने न्यायबाट हुन्छ’

काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्रको वास्तविक मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुने बताएकी छन्। शनिबार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४औँ स्मृति दिवस तथा ३२औँ प्रकाश मानव

story2 publishers
Coverage

1 more headline since

  1. द्रौपदीले न्यायको प्रश्न गर्दा मौन बसेजस्तो सभा हाम्रो नबनोस् : सपना प्रधान मल्ल

    १६ साउन, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्रको वास्तविक मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुने बताएकी छिन् । प्रकाश काफ्लेको ३४ औँ स्मृति दिवस तथा ३२ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । न्यायाधीश मल्लले मुलुकमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.