Skip to content
kchakhabarehकेखबर
All topics
orgutilityQ6988703

Nepal Electricity Authority

नेपाल विद्युत प्राधिकरण

State-owned electricity utility; manages generation, transmission and distribution.

6headlines today
178in 7 days
6stories
18publishers
EN + NELast seen 4h ago
Top stories

Multi-publisher coverage mentioning नेपाल विद्युत प्राधिकरण

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 3–12 hours ago
    1. सुरुङ उद्धार १७ दिनसम्म पनि कठिन, अझै छ जीवनको आशा

      इपानले संकलन गरेको विवरणअनुसार जलविद्युत् आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन छन् । बाढी गएको १७ दिन बितिसक्दा पनि कतिपय हराइरहेका व्यक्ति र सुरुङभित्र फसेको अनुमान गरिएकाहरूको खोज तथा उद्धार पूरा हुन सकेको छैन ।

    2. शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

      कास्की । यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीमा बेपत्ता

      Ratopati logoRatopatiPrivatestory85 publishers
    3. शव पहिचान गर्न पोखरामा आफन्तको ‘डीएनए’ नमूना सङ्कलन

      यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डीएनए’ नमूना सङ्कलन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा शव पहिचानका लागि उनीहरूका आफन्तको ‘डीएनए’ नमूना सङ्कलन भइरहेको छ । ‘डीनएन’का लागि निवेदन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उनले बताए ।बाढीमा परी ज्यान ग

      Lokaantar logoLokaantarPrivatestory85 publishers
    4. शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

      गण्डकी, भदौ २६ गते । यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्...

    5. शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

      यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs85 publishers
  2. Earlier today
    1. Rescuers Work to Free 8 Trapped in Chilime Hydropower Tunnel After Flood

      Kathmandu. Security personnel are working to rescue those trapped in the Chilime Hydropower Project in Rasuwa due to the Bhote...

  3. Yesterday
    1. कार्यक्षेत्रमा घाइते हुने कर्मचारीलाई प्राधिकरणले क्षतिपूर्ति दिने

      गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २५ गते । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी सन्देश मगर (शेरबह...

    2. रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

      काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा आएको विषण बाढीका कारण यस नुवाकोट, रसुवामा रहेका जलविद्युत आयोजनाहरु ध्वस्त भए बाढीबाट ६६९ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना प्रभावित भएको सरकारी रिपोर्ट छ। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) का अनुसार, प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका छन् भने ४ वटा निर्माणाधीन आयोजना छन् […]

    3. भोटेकोशी महाप्रलय : विपद्को पीडादेखि जलवायु न्यायसम्म

      नेपालको जलवायु उत्थानशील विकासको लक्ष्यमा भारत र चीनलाई समेत समावेश गरी त्रिपक्षीय सहकार्यको नँया ढोका नेपालले खोल्नुपर्छ ।

    4. करेन्ट लागेर घाइते दुई जनालाई विद्युत् प्राधिकरणले ३३ लाख बढी क्षतिपूर्ति दिने

      काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी घाइते भएका दुई जनालाई ३३ लाख ५९ हजार ६७३ रुपैयाँ क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतकी ८ वर्षीया

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives10 publishers
    5. कार्यक्षेत्रमा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई प्राधिकरणद्वारा झण्डै २० लाख क्षतिपूर्ति

      काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी सन्देश मगर (शेरबहादुर मगर)लाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । विद्युत् क्षतिपूर्ति विनियमावली, २०७७ बमोजिम क्षतिपूर्ति तथा उपचार खर्च गरी कुल रु. १९ लाख ७८ हजार ३०१ उपलब्ध गराइने भएको हो । मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची […]

    6. भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

      काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै रु एक खर्ब ९० अर्बको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले

      Ratopati logoRatopatiPrivatestory61 publishers
    7. बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

      २५ भदौ, काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटमा ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको पाइएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनले रसुवा र नुवाकोटका १३ […]

    8. प्रसारण लाइनको तार छुँदा घाइते रश्मीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

      काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। प्राधिकरणको बुधबार बसेको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
    9. Nepal Electricity Authority approves compensation for two accident victims

      KATHMANDU: The Nepal Electricity Authority (NEA) has decided to provide over Rs 3.3 million in compensation to two individuals injured in separate electrical accidents. A board meeting held on Wednesday approved the distribution of funds to eight-year-old Rashmi Jaisi from Surkhet and NEA employee Sandesh Magar from Melamchi. Rashmi Jaisi sustained severe injuries after coming […]

    10. प्रसारण लाइनको तार छुँदा घाइते भएकी सुर्खेतकी बालिकालाई १३ लाख ८१ हजार क्षतिपूर्ति

      काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई पौने १४ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। प्राधिकरणको सञ्चालक समितिको बुधबार बसेको बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका-२ श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख […] The post प्रसारण लाइनको तार छुँदा घाइते भएकी सुर्खेतकी बालिकालाई १३ लाख ८१ हजार क्षतिपूर्ति appeared first on BIZMANDU.

      BizmanduPrivatecontent4 publishers
    11. करेन्ट लागेर घाइते भएकी रश्मीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

      नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
    12. प्रसारण लाइनको तार छुँदा घाइते भएकी बालिकालाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति

      काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका–२ श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचाईका कारण ११ केभी प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी ८ वर्षीया रश्मी […] The post प्रसारण लाइनको तार छुँदा घाइते भएकी बालिकालाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    13. NEA provides Rs 1.95 million compensation to employee injured during transmission line maintenance

      Kathmandu, September 10 The Nepal Electricity Authority (NEA) has decided to provide Rs 1.95 million in compensation to an employee who was injured by an electric shock while repairing a transmission line. At its meeting on Wednesday evening, the NEA’s Board of Directors decided to provide Rs 1,978,301 to the injured employee to cover medical […] The post NEA provides Rs 1.95 million compensation to employee injured during transmission line maintenance appeared first on OnlineKhabar English News.

    14. करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only10 publishers
    15. प्रसारणलाइन मर्मतका क्रममा घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

      २५ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्तिबापत १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो […]

    16. प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

      काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बुधवार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्तिबापत १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । […]

    17. भोटेकोशी बाढीपछि शव पहिचानका लागि डीएनए परीक्षण तीव्र, २ हजार ६७८ नमुना संकलन

      रूपन्देही। भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शव पहिचानका लागि नेपाल प्रहरीले डीएनए नमुना संकलन तथा परीक्षणलाई तीव्रता दिएको छ। शव पहिचानका क्रममा कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले प्रहरीले आधुनिक फोरेन्सिक प्रविधिअन्तर्गत डीएनए

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives85 publishers
    18. करेन्ट लागेर घाइते भएका कर्मचारीलाई विद्युत प्राधिकरणले साढे १९ लाख क्षतिपूर्ति दिने

      काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्तिबापत १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्राधिकरणका सञ्चालक समितिContinue reading "करेन्ट लागेर घाइते भएका कर्मचारीलाई विद्युत प्राधिकरणले साढे १९ लाख क्षतिपूर्ति दिने"

    19. भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

      रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डिएनए’ नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ । शव पहिचानमा हुन सक्ने त्रुटि न्यूनीकरण गर्न प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि मार्फत नमुना परीक्षण अघि बढाएको हो । सामाखुशीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाले बाढी प्रभावित क्षेत्र तथा मृतकका […]

    20. भोटेकोशी बाढी : डिएनए परीक्षण तीव्र

      भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले डिएनए नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs85 publishers
    21. हिमालको आँसुको अर्थशास्त्र

      भोटेकोसी बाढीको ठूलो विनाश हेर्दा अब नेपालले अन्तर्राष्ट्रिय जगत्मा आफ्नो कुरा राख्ने शैली बदल्नैपर्छ। हामीले संसारलाई प्रदूषण नै गरेका छैनौं भने अरूले गरेको गल्तीको सजाय हामीले किन भोग्ने ? त्यसैले अब हामीले अनुदान वा दया माग्ने होइन, ठूला कार्बन उत्सर्जक देशहरूबाट न्याय र क्षतिपूर्ति दाबी गर्ने हो।

    22. भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

      भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डिएनए’ नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ ।शव पहिचानका क्रममा त्रुटि नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि डिएनए प्रोफाइलिङमार्फत नमुना परीक्षणलाई सूक्ष्म र व्यवस्थित रूपमा अगाडि बढाएको हो ।नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट सङ्कलन भई प्राप्त भएका ‘डिएनए’ नमुनाको परीक्षण

      Lokaantar logoLokaantarPrivatestory85 publishers
    23. भोटेकोशी बाढी : डीएनए परीक्षण तीव्र

      रूपन्देह । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ । शव पहिचानका क्रममा त्रुटि नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले आधुनिक

      Ratopati logoRatopatiPrivatestory85 publishers
    24. प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

      काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives10 publishers
    25. विद्युत् प्राधिकरणले करेन्ट लागेर घाइते भएका कर्मचारीलाई दियो साढे १९ लाख क्षतिपूर्ति

      काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्तिबापत १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्राधिकरणका […]

  4. Older
    1. प्रसारण लाइन मर्मतका क्रममा घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

      काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा

      Ratopati logoRatopatiPrivatestory10 publishers
    2. Nepal Electricity Authority to Provide Rs 19.78 Lakh Compensation to Injured Employee

      Kathmandu. Nepal Electricity Authority has decided to provide compensation of Rs 19.50 lakh to an employee injured by electric shock...

    3. भोटेकोशीका मृतक पहिचान गर्न डीएनए परीक्षण तीव्र

      काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकको शव पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणलाई तीव्र बनाएको छ। बाढीपछि बेपत्ता व्यक्तिका परिवारबाट संकलित नमुना र फेला परेका शव तथा मानव अवशेषबाट संकलित नमुनालाई वैज्ञानिक विधिबाट परीक्षण गरी पहिचान गर्ने काम अघि बढाइएको हो। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले डीएनए प्रोफाइलिङ […]

    4. तनहुँमा एक वर्षभित्र १८९५ घरमा विद्युत् सेवा विस्तार

      दमौली (तनहुँ) । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ । वितरण केन्द्रका इन्जिनियर डिलबहादुर आलेका अनुसार विद्युत् पहुँच विस्तारलाई प्राथमिकता

      Ratopati logoRatopatiPrivatestory3 publishers
    5. तनहुँमा एक हजार ८९५ घरमा विद्युत् विस्तार

      दमौली (तनहुँ), २४ गते । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ ।वितरण क...

    6. तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार

      दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ । वितरण केन्द्रका इन्जिनियर डिलबहादुर आलेका अनुसार विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै जिल्लाका विद्युत् सुविधा नपुगेका तथा नयाँ बस्तीमा विद्युत् लाइन विस्तार गरिएको हो । नयाँ घरधुरीमा विद्युत् सेवा विस्तारसँगै वितरण केन्द्रअन्तर्गत […]

    7. बाढीले क्षति पुर्‍याएको नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको सेवा सुचारु

      गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेटवर्कमा गम्भीर क्षति पुगेकोमा पहिलो चरणको नेटवर्क सुचारु कार्य सम्पन भएको छ। बाढीले रसुवागढी र बेत्रावतीमा १/१ वटा गरी २ वटा OLT, रसुवागढीमा १, बेत्रावतीमा १ र त्रिशूलीमा ३ वटा गरी ५ वटा FDC का साथै करिब १२८ किलोमिटर […]

    8. रसुवा बाढीका बेपत्ताको पहिचान गर्न रामेछापमा डीएनए परीक्षणका लागि नमुना संकलन गरिने

      रामेछाप । गत साउन १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका रामेछापका नागरिकहरूको पहिचानका लागि प्रहरीले डीएनए परीक्षण प्रक्रिया अगाडि बढाएको छ। बाढी प्रभावित क्षेत्रमा फेला परेका मानव शव तथा शरीरका अंगहरूको सनाखत गर्नका लागि बेपत्ताका नजिकका आफन्तको रगतको नमुना संकलन गर्न लागिएको रामेछापका प्रहरी प्रमुख डिएसपि सन्तुलाल जैसवारले जानकारी दिनु […]

    9. Rescue Operations Underway in Seven Hydropower Project Tunnels Affected by Rasuwa Flood

      Kathmandu. Nepali Army, Armed Police, and tunnel experts from abroad are conducting search and rescue operations in the tunnels of...

    10. Army Calls Former Minister Ghising for Chilime Hydropower Tunnel Rescue

      Kathmandu. The Nepali Army has called former Energy Minister Kulman Ghising to assist in the rescue operation inside the tunnel...

    11. Kulman Ghising joins rescue efforts at Chilime Hydropower Project

      Kathmandu, September 9 Ujyaalo Nepal Party chair and former Energy Minister Kulman Ghising has reached the Chilime Hydropower Project in Rasuwa to assist in the ongoing rescue operation inside the project’s tunnel. According to his secretariat, Ghising went to Chilime at the request of the Nepal Army to help with necessary coordination and provide technical […] The post Kulman Ghising joins rescue efforts at Chilime Hydropower Project appeared first on OnlineKhabar English News.

    12. नेपालले खोजेको जलवायु न्याय : कति सहज, कति जटिल ?

      भोटेकोशी रसुवा बाढीपछि अहिले सर्वत्र नेपालले जलवायु न्याय पाउनुपर्ने आवाज टड्कारो रूपमा उठिरहेको छ । त्यसो त यो विषय नेपालले वर्षौंदेखि उठाउँदै आइरहेको छ । जलवायु न्याय अथवा ‘क्लाइमेट जस्टिस’ आफैँमा एउटा ‘भेग’ (व्यापक/अस्पष्ट) शब्द हो

      Ratopati logoRatopatiPrivatestory13 publishers
    13. ‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा दुविधा छैन’

      काठमाडौँ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीले नेपालले जलवायु परिवर्तनका कारण व्यहोर्दै आएको बढ्दो जोखिम र हानि तथा नोक्सानीलाई फेरि सतहमा ल्याएको छ । उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिसँगै हिमनदीजन्य जोखिम बढिरहेको भन्दै जलवायु न्याय,

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives13 publishers
    14. ‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा दुविधा छैन’

      काठमाडौँ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीले नेपालले जलवायु परिवर्तनका कारण व्यहोर्दै आएको बढ्दो जोखिम र हानि तथा नोक्सानीलाई फेरि सतहमा ल्याएको छ । उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिसँगै हिमनदीजन्य जोखिम बढिरहेको भन्दै जलवायु न्याय,

      Ratopati logoRatopatiPrivatestory13 publishers
    15. Electricity restored in Bidur Wards 10 and 11 of Nuwakot

      Kathmandu, September 9 Electricity service has been restored in wards 10 and 11 of Bidur Municipality in flood-affected Nuwakot district. The Ministry of Energy, Water Resources and Irrigation said the government has stepped up efforts to restore electricity services disrupted by the floods in Rasuwa. According to the secretariat of Energy Minister Biraj Bhakta Shrestha, […] The post Electricity restored in Bidur Wards 10 and 11 of Nuwakot appeared first on OnlineKhabar English News.

    16. भोटेकोशीमा हामीले देखेको बाढी, नदेखेको भूगर्भ

      भोटेकोशी विपद्लाई जलवायु परिवर्तनसँग जोडेर क्षतिपूर्तिको दाबी गर्ने बहस शुरु भएको छ। तर विस्तृत वैज्ञानिक अध्ययन र प्रमाण विना यस्तो दाबी गर्नु हतारो हुन सक्छ।

    17. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

      काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्ने कामले तीव्रता पाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार गत भदौ १० गतेको बाढीलगत्तै सम्भव भएसम्मका सम्पूर्ण स्रोतसाधन र जनशक्ति परिचालन गरी प्रभावित क्षेत्रमा विद्युतीकरण अघि बढाइएको हो। बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि मन्त्रालयले वैकल्पिक उपाय अपनाएर […]

    18. जलविद्युत् क्षेत्रमा बाढीको विनाश : ६६९ मेगावाट उत्पादन प्रभावित, ९१७ जना अझै सम्पर्कविहीन

      काठमाडौं– भोटेकोशीको भीषण बाढीबाट १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीबाट ११ वटा आयोजनामा प्रत्यक्ष क्षति पुगेको र ती आयोजनासँग सम्बन्धित ९१७ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। प्रतिवेदनअनुसार बाढीबाट प्रभावित

      Ajako Artha logoAjako ArthaPrivatestory72 publishers
    19. What rescue teams found and how far they searched in hydropower tunnels today

      Kathmandu, September 8 Search and rescue operations are continuing for people who remain unaccounted for at various hydropower projects following floods in the Bhotekoshi River. According to the Nepal Army, joint teams were deployed on Tuesday to several hydropower projects in Rasuwa and Nuwakot to search for missing workers. At the Rasuwagadhi Hydropower Project, a […] The post What rescue teams found and how far they searched in hydropower tunnels today appeared first on OnlineKhabar English News.