Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 6h ago

दाना–खुर्कोट प्रसारण लाइन मर्मत अन्तिम चरणमा, अस्थायी टावरबाट आपूर्ति जोडिने

असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइनको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । प्रसारण लाइनका तीन वटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जिल्लाको विद्युत् आपूर्ति प्रभावित भएको थियो । विपद्का समयमा आकस्मिक रूपमा विद्युत् आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ । अस्थायी टावरबाट विद्युत् आपूर्ति जोड्ने तयारी भइरहेको छ ।

2 publishers · 2 headlines · 1 in 24h · developing over 1d 19h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

अस्थायी टावरबाट विद्युत् आपूर्ति जोड्ने तयारी

ठाकुरप्रसाद आचार्यम्याग्दी (बेनी) असोज २९ गते । असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्...

news2 publishers
Coverage

1 more headline since

  1. दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

    म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । विपद्का समयमा आकस्मिक रूपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ । प्रसारण लाइनका तीन वटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.