पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार पार्न तालिम संचालन गर्ने तयारी
काठमाडौं। नेपालको पर्वतीय पर्यटनका लागि दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा संचालित दिगो पर्यटन परियोजना (एसटीपी) र नेपाल पर्वतारोहण संघबीच विशेष पर्वतारोहण तालिम संचालन गर्ने सम्बन्धमा समझदारी भएको छ। समझदारीसँगै अब अपि, मनास्लु र कञ्चनजंघा क्षेत्रमा विशेष पर्वतारोहण तालिम संचालन गरिनेछ। यी […] The post पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार पार्न तालिम संचालन गर्ने तयारी appeared first on BIZMANDU.



















_NTLUBAjmGe.jpg)





