वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारलाई १५ दिने अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ५९८ म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दै सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। वैदेशिक…
वैदेशिक रोजगारी
Nepali labour migration to Gulf countries, Malaysia, South Korea and beyond; policy and welfare issues.
Multi-publisher coverage mentioning वैदेशिक रोजगारी
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ५९८ म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दै सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। वैदेशिक…
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागमा अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नुभएको छ। यो व्यवस…
काठमाडौँस्थित इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटले अनुमति बिना नै सीप परीक्षण र प्रमाणीकरण गरेको भन्दै सरकारी टोलीले उक्त संस्थाको कार्यालय सिल…
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् २०२६ का लागि कोरियन भाषा परीक्षाको आवेदन खुला गरेको छ। दक्षिण कोरियाले उत्पादनमूलक क…
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंगलबार काठमाडौंमा वैदेशिक रोजगार विभागको अनुगमन गर्दै वर्तमान विश्वव्यापीकरणको युगमा वैदेशिक रोजग…
युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको बिमा प्रणालीलाई थप सरल, पारदर्शी र श्रमिकमैत्री बनाउने नयाँ योजना अघि स…
50 headlines across publishers

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरू सरकारसँग असन्तुष्ट छन् । वैदेशिक रोजगार विभागले ५ सय ९८ म्यानपावर व्यवसायीलाई कारबाही गरेपछि उनीहरू सरकारसँग आक्रोशित छन् । आगामी १५ दिनभित्र वैदेशिक रोजगार व्यवसायीहरूले गरेका माग सम्बोधन नभए वैदेशिक रोजगारीमा
वैदेशिक रोजगार विभागले २०५७ सालदेखिका मुद्दाका फाइल धमाधम डिजिटल अभिलेखिकरण गर्ने काम गरिरहेको छ । जेनजी आन्दोलनमा ध्वस्त भएपछि बचेका फाइल डिजिटल अभिलेखिकरण गरिरहेको विभागले जनाएको छ।यसका साथै नयाँ मुद्दा अनलाइनबाटै दर्ता गर्ने काम पनि भइरहेको छ । जहाँ उजुरीकर्ताले अनलाइनमार्फत निवेदन दिँदा विभागको प्रणालीले नै स्वतः कानूनी ढाँचा (टेम्प्लेट) तयार गरी मुद्दा दर्ता गर्ने काम पनि भइरहेको छ ।लामो समयदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धानसम्बन्धी फाइल खोज्ने, वर्गीकरण गर्ने र

गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ९ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागु गर्ने बताउनुभएको छ । य...
८ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक गरिने बताएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालय र आईओएमको आयोजनामा पाँचौं ‘नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट’ सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले चर्को ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका […]

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागु गरिने घोषणा गरेका छन्।...
७ साउन, काठमाडौँ । माग सम्बोधन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ । विशेष भेला आयोजना गर्दै संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले वैदेशिक रोजगारको बाटो सहज नबनाए व्यवसायी र श्रमिक मिलेर कडा आन्दोलन गर्ने घोषणा गरे। ५९८ म्यानपावर कम्पनीले भारतीय विमानस्थल हुँदै अन्य मुलुकमा श्रमिक पठाएको भन्दै वैदेशिक […]
काठमाडौँ । सरकारले ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’ (आईटीआई) मा सिलबन्दी गरेको छ । सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रुपमा सीप परीक्षण र प्रमाणिकरण गर्दै आएको भेटिएपछि युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थामा तालाबन्दी गरेको हो ।Continue reading "मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी !"

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको संस्थाको कार्यालय सिलबन्दी गरिएको छ । इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा बुधबार युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको हो । विशेष गरी […]

सिटिइभिटीबाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटिइभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ।...
इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा बुधबार युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको हो ।

काठमाडौं : सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण तथा प्रमाणीकरण गर्दै आएको एक प्रशिक्षण संस्थामा सरकारी संयुक्त टोलीले सिलबन्दी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा

काठमाडौँ । सीटीईभीटीबाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सीटीईभीटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ। युवा, श्रम तथा

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृतरूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सीटीईभीटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन […] The post अनधिकृतरूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सीप प्रशिक्षण सञ्चालनको अनुमति मात्र लिएर अनधिकृत रूपमा सीप परीक्षण तथा प्रमाणीकरण गर्दै आएको आरोपमा काठमाडौँस्थित इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटको कार्यालय सिलबन्दी गरिएको छ।युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले संस्थाको निरीक्षणपछि कार्यालय सिलबन्दी गरेको हो।मन्त्रालयका अनुसार विशेषगरी वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी तोकिएको सर्तविपरीत सीप प्रमाणीकर
६ साउन, काठमाडौं । साधारण प्रकृतिका वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने भएको छ । यस्ता उजुरीमा जिल्ला प्रशासन कार्यालयबाटै मिलापत्र गराउन सकिने भएको हो भने गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान वैदेशिक रोजगार विभागले नै गर्नेछ । यसका लागि वैदेशिक रोजगार विभागले उजुरी तथा मुद्दा व्यवस्थापनका लागि अनलाइन प्रणाली विकास […]

गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ६ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागमा गुनासो तथा उजुरी व्यवस्थापन अनलाइन प्रणालीको औपचारिक रूपमा सुरुवात गर्न...

वैदेशिक रोजगारका क्रममा हुने ठगी नियन्त्रण गरी श्रमिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको मन्त्री यादवले बताए।...
५ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागमा उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली सुरू भएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले उक्त प्रणालीको उद्घाटन गरेका छन्। अबदेखि वैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी तथा मुद्दाहरू अनलाइन मार्फत नै दिन सकिनेछ। श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले डिजिटल प्रणालीमार्फत नै उजुरी तथा मुद्दा दिन दिन सकिने व्यवस्था गरिएको […]
काठमाडौँ- के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको छ? आफू ठगिएको थाहा पाएपछि उजुरीको कागजात बोकी वैदेशिक रोजगार विभागमा धाउनुभएको छ वा धाउनुबारे सोच्नुभएको छ? यदि त्यसो हो भने अब उजुरीका लागि कार्यालय धाउनुपर्ने अवस्था छैन। सरकारले अनलाइनमार्फत नै उजुरी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलमार्फत अब घरमै […]

काठमाडौं– के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको छ ? आफू ठगिएको थाहा पाएपछि उजुरीको कागजात बोकी वैदेशिक रोजगार विभागमा धाउनुभएको छ वा धाउनुबारे सोच्नुभएको छ ? यदि त्यसो हो भने अब उजुरीका लागि कार्यालय धाउनुपर्ने अवस्था छैन । सरकारले अनलाइनमार्फत नै उजुरी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक […]

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा ठगीएका श्रमिकहरुको समस्या समाधान गर्न अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको हो।...

काठमाडौं। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ। नेपाल र कोरियाबीच भएको द्विपक्षीय समझदारी अनुसार कुल ७ हजार २ सय जना कोटाका लागि यो

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताएका छन्। मंगलबार वैदेशिक रोजगार विभागको ताहचलस्थित कार्यालयमा अनुगमन गर्दै मन्त्री यादवले नयाँ डिजिटल प्रणाली पूर्ण रूपमा

काठमाडौं– वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाबाट पीडित श्रमिकलाई सहज रूपमा न्याय दिलाउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंगलबार वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा ‘उजुरी

KATHMANDU: Minister Ramjee Yadav has conducted an inspection and monitoring visit to the Department of Foreign Employment. According to the Minister’s secretariat, during the visit, he officially launched the Grievance and Complaint Management System developed by the department. Speaking after inaugurating the portal, Minister Yadav stated, “Now all tasks will be moved online. Complaints will […]

KATHMANDU: Minister Ramjee Yadav has conducted an inspection and monitoring visit to the Department of Foreign Employment. According to the Minister’s secretariat, during the visit, he officially launched the Grievance and Complaint Management System developed by the department. Speaking after inaugurating the portal, Minister Yadav stated, “Now all tasks will be moved online. Complaints will […]

KATHMANDU: Minister Ramjee Yadav has conducted an inspection and monitoring visit to the Department of Foreign Employment. According to the Minister’s secretariat, during the visit, he officially launched the Grievance and Complaint Management System developed by the department. Speaking after inaugurating the portal, Minister Yadav stated, “Now all tasks will be moved online. Complaints will […]

काठमाडौं– श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको निरीक्षण तथा अनुगमन गरेका छन् । मन्त्रीको सचिवालयमा अनुसार त्यस क्रममा उनले विभागले तयार गरेको गुनासो तथा उजुरी व्यवस्थापन प्रणाली पनि शुभारम्भ गरेका छन् । प्रणाली उद्घाटन गरेपछि उनले भने- ‘अब सबै काम अनलाइन हुन्छ । अनलाइनबाट नै उजुरी दर्ता हुन्छ, गुनासोको तत्काल समाधान हुन्छ । फाइल बोकेर […]

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण गर्न अनलाइनमाध्यमबाट नै उजुरी दिन सक्ने व्यवस्था सुरू गरेको छ । मंगलबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले विभाग पुगेर अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको शुभारम्भ गरे । मन्त्री यादवले वैदेशिक रोजगारीका क्रममा हुने ठगी, बढी रकम असुलीदेखि शोषण नियन्त्रण गर्न अनलाइनमाध्यमबाट […]
५ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन्। मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने बताएका हुन् । उनले विश्वव्यापीकरणको वर्तमान युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पारे । मन्त्री […]

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन्। मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित

Kathmandu. Minister for Youth, Labour and Employment Ramji Yadav has clarified that foreign employment cannot be stopped immediately.nbsp;Speaking to journalists...
KATHMANDU: The Department of Foreign Employment has opened applications for the Korean language test under the Employment Permit System (EPS), with South Korea seeking 7,200 Nepali workers. The quota includes 5,000 jobs in manufacturing, 2,000 in agriculture and livestock, and 100 each in the service and forestry sectors. Online applications will be accepted from July […]

ललितपुर, साउन ५ गते । वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ। युवा,...

काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो । नेपाल र कोरियाबिच भएको

Kathmandu. Applications have been opened for the Korean language examination. The EPS Korea Branch of the Department of Foreign Employment...

काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित एक कार्यक्रममा ‘उजुरी
५ साउन, काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवदन आह्वान गरेको हो । नेपाल र कोरियाबीच भएको समझदारीपत्र अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले ७ हजार २ सय कोटाका लागि आवेदन आह्वान गरेको […]

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप सरल, पारदर्शी र श्रमिकमैत्री बनाउन नयाँ कार्ययोजना अघि सारेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्मअनुरूप श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै व्यापक सुधारको निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएमा बिमा […]

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउन विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्म

वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।...
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउन विभिन्न निर्णय गरेको छ।युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावलीअनुसार श्रमिकको सुरक्षा र सुविधालाई प्राथमिकतामा राख्दै नयाँ कार्ययोजना अघि सारेको जनाएको छ।मन्त्रालयका अनुसार श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएको अवस्थामा बिमा दाबी प्रक्रिया सहज बनाउन पीडितको घरमै पुगेर सहजीकरण गर्ने व्यवस्था गरिनेछ। यसका लागि नेपाल बिमा प्राधिकरणलाई आवश्यक समन्वयका लागि पत्राचार गरिनेछ।बिमा द

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको बिमा व्यवस्थालाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउन व्यापक सुधारका कार्यक्रम अघि बढाएको छ।...

काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रणालीलाई थप सरल, पारदर्शी र श्रमिकमैत्री बनाउन व्यापक सुधार योजना अघि सारेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावलीअनुसार श्रमिकको सुरक्षा र

काठमाडौँ। वैदेशिक रोजगारीमा यूके पठाइदिने प्रलोभन देखाई १७ लाख रुपैयाँ ठगी गर्ने एक जना महिला पक्राउ परेकी छन्। वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा काठमाडौँ महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई काठमाडौँको माइतीघरबाट पक्राउ गरिएको

काठमाडौं- आर्थिक वर्षभर वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ७ लाख ९२ हजार १८७ पुगेको छ। श्रम स्वीकृतिको तथ्यांकअनुसार औसतमा प्रत्येक महिना करिब ६६ हजार नेपाली रोजगारीका लागि विदेशिएका छन्। सबैभन्दा धेरै
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ८ लाख ३९Continue reading "यसवर्ष विदेश जाने नेपालीको संख्या घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशत कमी"

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल

Of the total, 697,091 men and 95,091 women went for foreign employment in the last FY.

KATHMANDU: The number of Nepali women pursuing foreign employment has increased significantly over the past five years. The share of women in total labor permits rose from 6.87% in the fiscal year 2020/21 to 11.25% in the fiscal year 2024/25. However, the growing labor migration of women is not merely an expansion of opportunities; it […]