Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5 Octlast: 5 Oct

मलेसिया रोजगारीमा एकाधिकार अन्त्यको माग गर्दै वैदेशिक रोजगार व्यवसायी सङ्घ

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई सीमित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ। सङ्घले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस) अन्तर्गत नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरिएको विषयमा प्रश्न उठाएको छ। सङ्घले प्रेस नोट जारी गर्दै मलेसियाको रोजगारी बन्द हुन नहुने तर श्रमिक पठाउने प्रक्रियामा कुनै निजी संस्था वा सीमित समूहको एकाधिकार पनि स्वीकार गर्न नसकिने जनाएको छ।

5 publishers · 5 headlines · developing over 5 hours
Broke firstRajdhani National Daily logoRajdhani National Daily

‘मलेसियाको रोजगारी चाहिन्छ, एकाधिकार चाहिँदैन’

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित संस्थालाई मात्र अधिकार दिने प्रयासप्रति आपत्ति जनाएको छ। संघले प्रेस नोट जारी गर्दै मलेसियाको रोजगारी बन्द हुन नहुने तर श्रमिक पठाउने प्रक्रियामा कुनै निजी संस्था वा सीमित समूहको एकाधिकार पनि स्वीकार गर्न नसकिने जनाएको छ। संघका अनुसार यस्तो व्यवस्था भए वैदेशिक रोजगार […] The post ‘मलेसियाको रोजगारी चाहिन्छ, एकाधिकार चाहिँदैन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

4 more headlines since

first · 5 Octlatest · 5 Oct
  1. ‘मलेसिया चाहिन्छ तर सिन्डिकेट चाहिँदैन’

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको रोजगारी तत्काल खुला गरिनुपर्ने तर श्रमिक पठाउने नाममा सीमित म्यानपावर कम्पनीहरूको सिन्डिकेट र एकाधिकार कुनै हालतमा स्वीकार्य नहुने बताएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  2. मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी संघको माग

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  3. मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस) अन्तर्गत नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरिएको विषयमा प्रश्न उठाएको […]

  4. मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ। सङ्घले साेमबार पत्रकार सम्मेलन गरी मलेसियाको फरेन

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.