मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल
एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित दुवै पार्टीका नेताहरुले मधेशमा नयाँ सरकार गठनबारे आज छलफल गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार भेटवार्ता गरेका छन्। भेट भक्तपुरको गुण्डुस्थित ओली निवासमा भएको हो। भेटमा मधेश प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल भएको बताइएको छ। नेकपा (एमाले) ले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यो छलफल भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित दुवै पार्टीका नेताहरुले मधेशमा नयाँ सरकार गठनबारे आज छलफल गरेका हुन् ।
2 more headlines since

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मधेस प्रदेशमा सरकारको दाबी गर्दै अध्यक्ष यादवले शनिबार भक्तपुरको गुण्डुस्थित ओली निवासमै पुगेर भेटवार्ता
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शनिबार भक्तपुरको गुन्डु पुगेर जसपा नेपालका अध्यक्ष यादवले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा मधेश प्रदेशमा सरकार गठनका विषयमा छलफल भएको बताइएको छ। नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेश प्रदेशमा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय…
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सामाजिक सञ्जालमार्फत सक्रिय खेलजीवनबाट सन्न्यासको घोषणा गरेका …
प्रहरीले लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टो…