Skip to content
kchakhabarehकेखबर
All topics
orgcommercial-bank

Agricultural Development Bank

कृषि विकास बैंक

State-promoted commercial bank focused on agricultural lending; NEPSE ticker ADBL.

0headlines today
8in 7 days
2stories
14publishers
NE onlyLast seen 1d ago
Top stories

Multi-publisher coverage mentioning कृषि विकास बैंक

All stories
Recent coverage

36 headlines across publishers

Open feed
  1. Yesterday
    1. कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोड बराबरको सुन प्रहरीले सुरक्षित राख्यो

      काठमाडौं। रसुवामा गएको बाढीबाट पुरिएको कृषि विकास बैंकको लकर प्रहरीले सुरक्षित स्थानमा सार्न सफल भएको छ। त्रिशूलीको ढुंगे शाखामा रहेको नगद र गहना राख्ने लकर करिब ८ घण्टाको प्रयासपछि सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार डेढ करोड नगद र अनुमानित करिब ५० करोडको सुन तथा कागजपत्र सुरक्षित स्थानमा सारिएको छ। बाढीले क्षतविक्षत बनाएको […] The post कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोड बराबरको सुन प्रहरीले सुरक्षित राख्यो appeared first on BIZMANDU.

      BizmanduPrivatecontent6 publishers
    2. कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only6 publishers
    3. प्रहरीले कृषि विकास बैंकको ५१ करोड बराबरको हराएको नगद र सुन भेटायो, सुरक्षित ठाउँमा लगेर जोगायो

      काठमाडौँ । बाढीले बगाएको कृषि विकास बैंकको भल्ट भेटिएको छ । भदौ १० गते (बुधबार) भोटेकोशीमा आएको बाढीले बगाएको बैंकको त्रिशूली ढुंगे शाखाको भल्ट भेटिएको हो । बाढी प्रभावितहरुको उद्धार, राहत र खोजीकार्यका क्रममा बैंकको उक्त शाखाबाट दुईवटा भल्ट भेटिएको नेपाल प्रहरीले पुष्टि गरेको छ । भेटिएका भल्टहरुमा १ करोड ५० लाख रुपैयाँ नगद रContinue reading "प्रहरीले कृषि विकास बैंकको ५१ करोड बराबरको हराएको नगद र सुन भेटायो, सुरक्षित ठाउँमा लगेर जोगायो"

    4. कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

      काठमाडौं । नेपाल प्रहरीले निरन्तर करिब ८ घण्टाको प्रयासपछि कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखामा रहेको ठूलो परिमाणको नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारेको छ । प्रहरीका अनुसार शाखाबाट करिब १ करोड

      Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers
    5. बाढीमा डुबेको ५ दिनपछि पनि सुरक्षित भेटियो ५० करोडको सुन र डेढ करोड नगद भएको लकर

      काठमाडौँ- भोटेकोशीको बाढी आएको ५ दिनपछि नुवाकोटको त्रिशूलीस्थित कृषि विकास बैंकको शाखामा नगद, सुनचाँदीसहितका बहुमूल्य धातु सुरक्षित फेला परेको छ। १० भदाैको बाढीमा डुबेको कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखाबाट करिब ५० करोड रुपैयाँ बराबरको सुन, डेढ करोड रुपैयाँ जति नगद तथा महत्वपूर्ण कागजात सुरक्षित फेला परेको प्रहरीले जनाएको छ। आइतबार करिब ८ घण्टाको निरन्तर […]

  2. Older
    1. बाढीले क्षतिग्रस्त बैंकभित्रबाट प्रहरीले डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकाल्यो

      नेपाल प्रहरीले बाढीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशूली ढुंगे शाखाबाट करोडौं बराबरको नगद र सुन सुरक्षित स्थानमा सारेको छ ।

    2. बाढी पीडितलाई कालिका कन्स्ट्रक्सनको १ करोड १ लाख, विक्रम पाण्डेले जम्मा गरे कोषमा

      काठमाडौं। भोटेकोशी नदीका बाढी प्रभावितलाई कालिका कन्स्ट्रक्सनले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गरेका छन्। उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा कृषि विकाष बैंकमा रहेको खातामा सहयोग रकम जम्मा गरेका हुन्। The post बाढी पीडितलाई कालिका कन्स्ट्रक्सनको १ करोड १ लाख, विक्रम पाण्डेले जम्मा गरे कोषमा appeared first on BIZMANDU.

      BizmanduPrivatecontent2 publishers
    3. बाढीपहिरो पीडितका लागि कालिका कन्स्ट्रक्सनले दियो १ करोड १ लाख

      काठमाडौँ। बाढी पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि कालिका कन्स्ट्रक्सन प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक विक्रम पाण्डेले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

      Ratopati logoRatopatiPrivatestory2 publishers
    4. मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

      मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ । समितिका

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
    5. मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

      मुस्ताङ । यहाँको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा रु सात करोड १६ लाख ३२ हजार, सांग्रिला बैंकमा रु […]

    6. मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

      काठमाडौं- यहाँको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको

      Ajako Artha logoAjako ArthaPrivatestory8 publishers
    7. मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

      मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ । समितिका

      Ratopati logoRatopatiPrivatestory8 publishers
    8. भक्तजनको भेटीले भरियो मुक्तिनाथको कोष, पाँच बैंक खातामा साढे ११ करोडभन्दा बढी मौज्दात

      मुस्ताङ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटीबाट संकलित रकम उल्लेख्य रूपमा बढेको छ। मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा गत असार मसान्तसम्म ११ करोड ७६ लाख

      Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
    9. मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

      यहाँको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
    10. मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

      मुस्ताङ, साउन ३० गते । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँच वटा ब...

    11. मुक्तिनाथमा भेटीको थुप्रो, पाँचवटा बैंकमा ११ करोड ७६ लाख

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only8 publishers
    12. सपोर्ट लघुवित्तको नाफा १८१.३६ प्रतिशतले बढ्याे, लाभांश क्षमता ५०.७८ प्रतिशत

      काठमाडौं। गत आर्थिक वर्ष सपोर्ट लघुवित्त वित्तीय संस्थाले ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८१.३६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष लघुवित्तले २ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेकाे थियो। प्रोभिजनिङमा राइट ब्याक हुनुका साथै खुद ब्याज आम्दानी बढेका कारण लघुवित्तको खुद नाफा उच्च दरले बढ्न […] The post सपोर्ट लघुवित्तको नाफा १८१.३६ प्रतिशतले बढ्याे, लाभांश क्षमता ५०.७८ प्रतिशत appeared first on BIZMANDU.

      BizmanduPrivatecontent17 publishers
    13. विकास बैंकको ब्यालेन्स सिटमा गज्जब सुधार, २० अर्ब ऋण विस्तार गर्दा ७.१४ अर्ब नाफा

      काठमाडौं। आर्थिक गतिविधि बढ्न नसके पनि राष्ट्रियस्तरका विकास बैंकको ब्यालेन्स सिटमा गज्जब सुधार देखिएको छ। विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा नाफा ८१.४७ प्रतिशतले बढाउँदै ७ अर्ब १४ करोड ६ लाख रुपैयाँ कमाएका छन्। अघिल्लो वर्ष ती बैंकको नाफा ३ अर्ब ९३ करोड ४९ लाख रुपैयाँमा सीमित थियो। कर्जा नोक्सानी घटेर आम्दानी बढ्दा बैंकहरुको […] The post विकास बैंकको ब्यालेन्स सिटमा गज्जब सुधार, २० अर्ब ऋण विस्तार गर्दा ७.१४ अर्ब नाफा appeared first on BIZMANDU.

      BizmanduPrivatecontent17 publishers
    14. २९.५२ प्रतिशतले घट्यो कृषि विकास बैंकको नाफा

      काठमाडौं- कृषि विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को खुद नाफा २९.५२ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६३ करोड ६ लाख ४१ हजार

      Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
    15. गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड खुद नाफा

      काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.३४

      Ajako Artha logoAjako ArthaPrivatestory17 publishers
    16. गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड रुपैयाँ नाफा, लाभांश क्षमता २०.२३ प्रतिशत

      काठमाडौं। गरिमा विकास बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्ष फि तथा कमिसनसँगै अन्य आम्दानी बढ्दा बैंकको नाफा बढेको हो। बैंकले ३ अर्ब ८१ […] The post गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड रुपैयाँ नाफा, लाभांश क्षमता २०.२३ प्रतिशत appeared first on BIZMANDU.

      BizmanduPrivatecontent17 publishers
    17. उँधोगतिमा कृषि विकास बैंक, खराब कर्जा बढेपछि नाफा २९.५२ प्रतिशतले घट्यो, ओरालो लाग्दै इपिएस !

      काठमाडौँ । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिका कारण कृषि विकास बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.५२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको चौथोContinue reading "उँधोगतिमा कृषि विकास बैंक, खराब कर्जा बढेपछि नाफा २९.५२ प्रतिशतले घट्यो, ओरालो लाग्दै इपिएस !"

    18. कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

      काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिका कारण कृषि विकास बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँ खुद

      Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
    19. कृषि विकास बैंककाे नाफा २९.२१ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

      काठमाडौं। कृषि विकास बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २९.२१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। प्रोभिजनिङ बढेर ब्याज आम्दानी खुम्चिँदा नाफा प्रभावित भएको हो। बैंकको ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब […] The post कृषि विकास बैंककाे नाफा २९.२१ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड appeared first on BIZMANDU.

      BizmanduPrivatecontent17 publishers
    20. एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड नाफा, जगेडा कोषमा पनि वृद्धि

      काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले बुधबार सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा

      Ajako Artha logoAjako ArthaPrivatestory17 publishers
    21. एभरेष्ट बैंक नाफा ५ अर्ब माथि, लाभांश क्षमता ३८ रुपैयाँ

      काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा स्थिर र मजबुत वित्तीय प्रदर्शन गरेको छ। बैंकले सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले खुद नाफा ५ अर्ब कटाउँदै आफ्ना लगानीकर्ताहरूका लागि निकै आकर्षक लाभांश क्षमता

      Ratopati logoRatopatiPrivatestory17 publishers
    22. एभरेष्ट बैंकले कमायो ५ अर्ब ६ करोड रुपैयाँ खुद नाफा

      बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर वितरणयोग्य नाफा ३८ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

    23. ग्लोबल आईएमई बैंकको नाफा नाघ्यो ६ अर्ब

      काठमाडौं । ग्लोबल आईएमई बैंकले चौथो त्रैमासिकमा कुल ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ नाफा गरेको थियो। बैंकले असारसम्म ८ अर्ब ६८ करोड २१ लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ। जुन गत वर्ष […] The post ग्लोबल आईएमई बैंकको नाफा नाघ्यो ६ अर्ब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    24. महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशले बढ्यो, कमायो ६२ करोड ९९ लाख

      काठमाडौं। महालक्ष्मी विकास विकास बैंकको नाफा ४८.४६ प्रतिशले बढेको छ। गत आर्थिक वर्ष बैंकले ६२ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा ४२ करोड ४३ लाख रुपैयाँ थियो। कर्जा नोक्सानी घटेर ब्याज आम्दानी बढ्दा बैंकको नाफामा सुधार देखिएको हो। कर्जा नोक्सानीमा बैंकले ३१ करोड ५६ लाख रुपैयाँ छुट्याएको […] The post महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशले बढ्यो, कमायो ६२ करोड ९९ लाख appeared first on BIZMANDU.

      BizmanduPrivatecontent17 publishers
    25. एभरेष्ट बैंकको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

      काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४.७५ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले कुल ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खदु नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४Continue reading "एभरेष्ट बैंकको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानी घट्यो"

    26. एभरेष्ट बैंकले कमायो ५ अर्ब ६ करोड रुपैयाँ नाफा, लाभांश क्षमता ३८.३२ प्रतिशत

      काठमाडौं। एभरेष्ट बैंकले गत आर्थिक वर्ष ५ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ४ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्ष ब्याज आम्दानीसँगै फि तथा कमिसन बढ्दा बैंकको नाफा बढेको हो। बैंकले ९ अर्ब १९ करोड […] The post एभरेष्ट बैंकले कमायो ५ अर्ब ६ करोड रुपैयाँ नाफा, लाभांश क्षमता ३८.३२ प्रतिशत appeared first on BIZMANDU.

      BizmanduPrivatecontent17 publishers
    27. ग्लाेबल आइएमई बैंकले कमायो ६ अर्ब २२ करोड रुपैयाँ नाफा, लाभांश क्षमता १२.०२ प्रतिशत

      काठमाडौं। ग्लाेबल आइएमई बैंकले गत आर्थिक वर्ष ६ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १९.१६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ५ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्ष फि तथा कमिसनसँगै अन्य आम्दानी बढ्दा बैंकको नाफा बढेको हो। बैंकले १६ अर्ब २० […] The post ग्लाेबल आइएमई बैंकले कमायो ६ अर्ब २२ करोड रुपैयाँ नाफा, लाभांश क्षमता १२.०२ प्रतिशत appeared first on BIZMANDU.

      BizmanduPrivatecontent17 publishers
    28. सिद्धार्थ बैंकको नाफामा सामान्य सुधार, इपिएस पनि टुच्च बढ्यो

      काठमाडौँ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४.५४ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा बैंकले कुल ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकलेContinue reading "सिद्धार्थ बैंकको नाफामा सामान्य सुधार, इपिएस पनि टुच्च बढ्यो"

    29. सिद्धार्थ बैंकले कमायो ३ अर्ब ५१ करोड खुद नाफा, कति छ लाभांश क्षमता ?

      बैंकको वितरणयोग्य नाफा १ अर्ब ७० करोड ५६ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ५३ पैसा कायम भएको छ । बैंकको लाभांश क्षमता २६.१५ प्रतिशत रहेको छ ।

    30. सिद्धार्थ बैंकले कमायो ३ अर्ब ५१ करोड रुपैयाँ नाफा, लाभांश क्षमता २६.१५ प्रतिशत

      काठमाडौं। सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ३ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.५३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्ष फि तथा कमिसनसँगै ब्याज आम्दानी बढ्दा बैंकको नाफा बढेको हो। बैंकले ९ अर्ब ५१ करोड […] The post सिद्धार्थ बैंकले कमायो ३ अर्ब ५१ करोड रुपैयाँ नाफा, लाभांश क्षमता २६.१५ प्रतिशत appeared first on BIZMANDU.

      BizmanduPrivatecontent17 publishers
    31. एनएमबि बैंकले ४०.६० प्रतिशतले बढायो नाफा, ४ अर्ब १ करोड कमाउँदा लाभांश क्षमता कति?

      काठमाडौं। एनएमबी बैंकको नाफा ४०.६० प्रतिशतले बढेको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ थियो। फि कमिसनसँगै ब्याज आम्दानी बढ्दा नाफा बढेको हो। बैंकले गत आर्थिक वर्ष ब्याज आम्दानी ९ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको […] The post एनएमबि बैंकले ४०.६० प्रतिशतले बढायो नाफा, ४ अर्ब १ करोड कमाउँदा लाभांश क्षमता कति? appeared first on BIZMANDU.

      BizmanduPrivatecontent17 publishers