
कृषि विकास बैंकद्वारा बाढीपीडितलाई १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग
काठमाडौं। कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ। बाढीबाट प्रभावित करिब २०० परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, बिस्कुट, चिउरा, दालमोठ, चाउचाउ, मस्यौरा, चना, भुजा, पिउने पानीलगायत अत्यावश्यक खाद्य सामग्री बैंकले उपलब्ध गराएको हो। विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत, उद्धार […]
