
बाढीपीडित बालबालिकाको शिक्षामा सरकारको साथ, ‘सुनिश्चित भविष्य’ योजना घोषणा
काठमाडौँ । सरकारले रसुवा–भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । शिक्षामन्त्री सस्मित पोखरेलले आज उक्त कार्यक्रम घोषणा गरेका हुन् । बाढी तथा अन्य विपद्का कारण शिक्षाबाट प्रभावित बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्देश्यले छात्रवृत्ति योजना ल्याइएको शिक्षा मन्त्रालयले जनाएको छ । कार्यक्रमको सुरुवाती चरणमा उच्च शिक्षालय तथा माध्यमिक […]
_KqTDWedSaH.jpg)



