
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुँदै
काठमाडौं । शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई फरक प्रतिवेदन पेश हुने भएको छ । यसअघि कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन पार्टी अध्यक्ष केपी ओलीसमक्ष पेश भइसकेको छ । तर, उक्त प्रतिवेदनमाथि छलफल गर्न कुनै बैठक बोलाइएको थिएन । बरु, […]



