Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

बकर इदको अवसरमा जेठ १४ गते देशभर सार्वजनिक बिदा

गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद-उल-अज्हा) को अवसरमा आगामी जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मुस्लिम आयोगको सिफारिस र राजपत्रमा प्रकाशित सूचनाका आधारमा सो दिन बिदा दिइएको हो। जेठ १४ को इद बिदा, १५ गतेको गणतन्त्र दिवस र त्यसपछिको शनिबार तथा आइतबारको बिदाका कारण लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ।

Summary by Jayaman

13publishers
15headlines
Span: 3 hoursNE onlyUpdated 22 May
Covered by
+5
Broke on K cha khabarRatopati logoRatopati

जेठ १४ गते सार्वजनिक बिदा

काठमाडौँ । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

story15 publishers
Coverage

14 more headlines since

first · 22 Maylatest · 22 May
    1. बकर इदका अवसरमा जेठ १४ सार्वजनिक बिदा

      काठमाडौं । सरकारले यही जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद-उल-अज्हा) परेकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम आयोगबाट यही जेठ १४ गते बिहीबारका दिन बकर इद (इद-उल-अज्हा) परेको व्यहोरा जानकारी प्राप्त हुन आएको उल्लेख गर्दै सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए […] The post बकर इदका अवसरमा जेठ १४ सार्वजनिक बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. ४ दिन सार्वजनिक बिदा

      काठमाडौँ। यही जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार ४ दिन सार्वजनिक बिदा परेकाे छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जनाएकाे हाे । गृह प्रवक्ता आनन्द काफ्लेले राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईदको दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको […]

    3. अर्को साता लगातार चार दिन लामो बिदा

      काठमाडौं- जेठ दोस्रो साता लगातार चार दिन बिदा हुने भएको छ। गृह मन्त्रालयले शुक्रबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) का अवसरमा जेठ १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यस्तो संयोग पर्ने भएको हो । मन्त्रालयका अनुसार गत फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बकर ईदको दिन सार्वजनिक बिदा दिने व्यवस्था […]

    4. बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

      काठमाडौँ । सरकारले बकर ईद (ईद–उल–अज्हा) को अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै उक्त दिन देशभर सार्वजनिक बिदा रहने जानकारी दिएका हुन्।

    5. लगातार चार दिन सार्वजनिक बिदा

      सरकारले जेठ १४ गते बिदा दिएसँगै लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले बकर ईद (ईद-उल-अज्हा) पर्वको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मिति २०८२/११/१८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको उल्लेख गरिएको छ।१५ गते गणतन्त्र दिवस छ । गणतन्त्र दिवसमा पनि सार्वजनिक बिदा हुने गरेको छ ।१६ गते शनिबार छ । १७ गते आइतबार पनि बिदा नै छ । सरकारको नि

      Lokaantar logoLokaantarPrivatestory15 publishers
    6. जेठ १४ गते देशभर सार्वजनिक बिदा

      काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) को अवसरमा आगामी जेठ १४ गते बिहीबारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयद्वारा जारी गरिएको आधिकारिक विज्ञप्तिअनुसार यस वर्षको बकर ईद

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives15 publishers
    7. जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

      काठमाडौँ । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद ( ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ । गृह प्रवक्ता

      Ratopati logoRatopatiPrivatestory15 publishers
    8. जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय

      ८ जेठ, काठमाडौं । बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो । ईद–उल–अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो । मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो […]

    9. जेठ १४ गते देशभर सार्वजनिक बिदा (गृह मन्त्रालयको विज्ञप्तिसहित)

      काठमाडौँ- सरकारले यही जेठ १४ गते बिहीबारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद-उल-अज्हा) को अवसरमा मुलुकभर सार्वजनिक बिदा दिइने जनाएको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्ति अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचना र मुस्लिम आयोगको सिफारिस […]

    10. जेठ १४ गते सार्वजनिक बिदा

      काठमाडौं– सरकारले बकर इद (इद–उल–अजहा) का अवसरमा आगामी जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बिहीबार सूचना जारी गर्दै जेठ १४ गते इद–उल–अजहा) का अवसरमा बिदा दिने

      Ajako Artha logoAjako ArthaPrivatestory15 publishers
    11. जेठ १४ गते सार्वजनिक बिदा

      गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा यस्तो निर्णय भएको जानकारी दिइएका छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs15 publishers
    12. जेठ १४ गते सार्वजनिक बिदा

      काठमाडौं । यही जेठ १४ गते सार्वजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका दिन सार्वजनिक दिने व्यवस्था अनुरुप मुस्लिम आयोगबाट उक्त पर्व १४ गते बिहीबार परेको जानकारी आएको भन्दै गृह मन्त्रालयले त्यस दिन बिदा हुने जनाएको छ ।

    13. जेठ १४ गते सार्वजनिक बिदा

      काठमाडौँ । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

      Global Aawaj logoGlobal AawajPrivatearchives15 publishers
    14. जेठ १४ गते सार्वजनिक बिदा

      काठमाडौँ, जेठ ८ गते । सरकारले बकर इद (इद–उल–अजहा) का अवसरमा आगामी जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बिहीबार सूचना जारी गर्दै मुस्लिम आ...

Nepal Government Announces Public Holiday for Bakra Eid on May 28 · K cha khabar