Skip to content
kchakhabarehकेखबर
All topics
orgministry

Ministry of Home Affairs

गृह मन्त्रालय

Nepal's ministry responsible for internal security, police and local administration.

36headlines today
207in 7 days
6stories
15publishers
EN + NELast seen 3h ago
Top stories

Multi-publisher coverage mentioning गृह मन्त्रालय

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

      बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि बर्दियाको बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु उनीहरू फर्किने आशामा दिनरात बाटो हेरिरहेका छन् । भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उनीहरूका छोरा दीपेन्द्र थारु र बुहारी फूलमाया तामाङ सम्पर्कविहीन छन् । छोराबुहारीको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएपछि परिवारमा चिन्ता बढेको छ । […]

    2. राहत कोषमा रकम जम्मा हुने क्रम जारी

      भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy419 publishers
  2. 3–12 hours ago
    1. एक यात्रामा देखिएको विपत्तिको त्यो त्रासदी

      भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढी नेपालको इतिहासकै अकल्पनीय विपत्तिमध्ये एक हो। रसुवा, नुवाकोट, धादिङ र गोरखामा त्यसले पुर्‍याएको क्षति शब्दले बयान गर्न सकिने खालको छैन। सयौँ मानिसले ज्यान गुमाए, हजारौँ मानिस बेपत्ता भए, कैयौँ घरबारविहीन भए, कतिपयले सर्वस्वसहित आफन्त गुमाए। बाढीले दिएको चोट र पीडा समाचारका हरफमा सीमित छैनन्। त्यो […]

    2. प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात

      काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ ।

      Global Aawaj logoGlobal AawajPrivatearchives104 publishers
    3. प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड जम्मा

      गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

      Lokaantar logoLokaantarPrivatestory104 publishers
    4. प्रधानमन्त्री देवी उद्धार कोषमा १३ अर्ब २३ करोड १० लाख बढी मौज्दात

      काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २ सय ६७ रूपैयाँ मौज्दात रहेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार साँझ ५ बजेसम्मको विवरण अनुसार विभिन्न ९ वटा बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रूपैयाँ मौज्दात रहेकाे जनाएकाे हाे। त्यस्तै, कोषका दुई वटा […]

    5. Government Appoints 63 Officials in Five Months

      Kathmandu. In a period of just about 5 months, 63 people have been appointed to various ministries, commissions, authorities, boards,...

    6. रसुवा बाढी : प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब  २३ करोड

      प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ।

    7. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

      काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न ९ वटा बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ। त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३२ लाख […]

    8. प्रधानमन्त्री राहत कोषमा १३ अर्व २३ करोड १० लाख मौज्दात

      गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २६ गते । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ ह...

    9. प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

      प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ।

      Nagarik News logoNagarik NewsPrivateeconomy104 publishers
    10. प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात

      काठमाडाैँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा

      Ratopati logoRatopatiPrivatestory104 publishers
    11. अन्तर्राष्ट्रिय यात्रा विवरण अब नागरिक एपमै

      २६ भदौ, काठमाडौं । नेपाली नागरिकले अब आफ्नो अन्तर्राष्ट्रिय आगमन र प्रस्थानसम्बन्धी यात्रा विवरण (ट्राभल हिस्ट्री) नागरिक एपमार्फत सहजै हेर्न र डाउनलोड गर्न सक्ने भएका छन् । अध्यागमन विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सेवा प्रवाहलाई प्रविधिमैत्री, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो । यससँगै यात्रा विवरणका लागि विभागमा व्यक्तिगत रूपमा उपस्थित […]

    12. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

      काठमाडौँ । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ । प्रेसContinue reading "अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने"

    13. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

      काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ। प्रेस विज्ञप्तिअनुसार […] The post अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    14. भोटेकोशी बाढी सम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन

      काठमाडौँ, भदौ २६ गते । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सो सम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा २३३ वटामा आचारसंहिता उल्लङ्घन भएका छन् । प्रेस काउन्सिल नेपालले बाढीपछि सञ्चारमा...

    15. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

      अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।विभागले आज विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको हो।यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राहीलाई विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य भएको विभाग

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    16. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

      अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ।

    17. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

      काठमाडौँ । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि

      Ratopati logoRatopatiPrivatestory8 publishers
    18. अब नागरिक एपमै विदेश भ्रमणको विवरण

      अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
    19. HoR's business schedule till October 1 determined

      Kathmandu, Sept 11: The meeting of the Business Advisory Committee of the House of Representatives (HoR) held today unde...

    20. विदेश भ्रमण विवरणका लागि नागरिक एप, राहदानी लिङ्क गरेर घरबाटै सुविधा लिन सकिने

      काठमाडौँ । अध्यागमन विभागबाट प्रदान गरिने सेवालाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन नेपाली नागरिकले आफ्नो अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एपमार्फत नै प्राप्त गर्नसक्ने नयाँ व्यवस्था लागू गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले सूचना जारी गर्दै उक्त नयाँ सेवा सञ्चालनमा आएको जानकारी दिएको हो ।यसअघि विभिन्न सङ्घ–संस्था तथा व्यक्तिले विदेश भ्रमणको […]

    21. जलवायु न्याय माग्न सरकारलाई संघ संस्थाको आग्रह

      गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २६ गते । भदौ १० गते भोटेकोशी, त्रिशुली लगायत नदीमा आएको हिमबाढीपछि परेको संकटको अन्तर्राष्ट्रिय निकायसँग क्षतिपूर्ति माग गर्न सरकारलाई विभिन्न संघ संस...

    22. भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

      दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता भएका छन् । बाढी गएको १६ दिनसम्म पनि बेपत्ताहरूको अवस्था पत्ता नलागेपछि परिवारजनले धर्म र संस्कारअनुसार काजकिरिया सुरु गर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखा तथा स्थानीय तहबाट प्राप्त विवरणअनुसार बाढीमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाका ९ जना बेपत्ता भएका छन्। गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकाका […]

    23. Government to bring five 'special package' for making economy dynamic

      Kathmandu, Sept 11: Finance Minister Dr. Swarnim Wagle has said that the government is planning to roll out five special...

    24. जथाभावी हतकडी नलगाउन माग, सर्वोच्चद्वारा कारण देखाउ आदेश

      काठमाडौं । पक्राउ तथा हिरासतमा रहेका व्यक्तिलाई जथाभावी हतकडी लगाउने प्रहरीको कार्यशैली रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रेस काउन्सिल नेपाललाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। कानुन विद्यार्थी रोशन आउजी, विकास यादव र विवेक चौधरीले दायर गरेको रिटमा हतकडीलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गर्नुपर्ने र हतकडी लगाइएको व्यक्तिको तस्बिर तथा […]

  3. Earlier today
    1. ‘जोखिमयुक्त ठाउँमा अब सडक होइन, टनेलको विकल्पमा जानुपर्छ’

      काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले सिङ्गो देश शोकमा डुबेको छ । बाढी आएको दुई हप्ता भन्दा बितिसक्यो, तर यस महाविपत्तिले छाडेको घाउ र त्रासदी आलै छ । भोटेकोशी बाढीको

      Ratopati logoRatopatiPrivatestory419 publishers
    2. हतकडी लगाउने प्रहरीको कार्यशैलीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

      काठमाडौं । पक्राउ परेका तथा हिरासतमा रहेका व्यक्तिलाई जथाभावी हतकडी लगाउने प्रहरीको कार्यशैली रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

      Ratopati logoRatopatiPrivatestory2 publishers
    3. भोटेकोशी बाढीपीडितका २९ बालबालिकालाई निःशुल्क पढाउने प्याब्सनको निर्णय

      चित्रकुमार मिजारसिन्धुपाल्चोक, भदौ २६ गते । भदौ १० गते आएको भीषण भोटेकोशी बाढीमा बेपत्ता तथा मृत्यु भएका अभिभावकका २९ जना छोराछोरीलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्...

    4. भोटेकोशी बाढीः फर्किने आशामा प्रतीक्षारत परिवार

      पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, भदौ २६ गते । भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीले केवल बस्ती र सडक मात्र बगाएन, पश्चिम नवलपरासीका कैयौँ परिवारको खुसी र आडभरोसासमेत एकै झट्कामा खो...

    5. रसुवा भोटेकोशी बाढी : १,३८५ शव भेटियो, ४ हजारभन्दा बढी बेपत्ता

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only41 publishers
    6. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

      भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatehealth419 publishers
    7. मनासलु आरोहणमा बढ्यो आकर्षण

      गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । सगरमाथा आरोहण गर्न जानुअघिको तयारीका रूपमा आरोहण गरिने मनासलु आरोहणमा यस वर्ष थप आकर्षण बढेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीक...

    8. सुरुङभित्र खोजी तीव्र

      गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २६ गते । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाले जलविद्युत् आयोजनाका सुरुङदेखि नदीकिनार र प्रभावित बस्त...

    9. बाढीपीडितको सारथि ‘र्‍याट’

      गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । भदौ १० गते बिहान करिब ९ बजे भोटेकोशी नदीमा बाढी आएको खबर आयो । उक्त खबर सुन्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना गरेको र्‍यापि...

  4. Yesterday
    1. जोडियो रसुवाको ‘लाइफलाइन’

      देवीघाट (नुवाकोट), भदौ २६ गते । भोटेकोशीको हिमबाढीले सडकसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सडक सम्पर्क पुनः जोडिएको छ । बाढीले तहसनहस बनाएको सडक सञ्जालमा तादी खोलाले थपेको अवरोध हट...

    2. प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख मौज्दात

      काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ । कोषमा

      Global Aawaj logoGlobal AawajPrivatearchives104 publishers
    3. भोटेकोशी बाढीबाट पाँच जिल्लाका १६ हजारभन्दा बढी घरधुरी प्रभावित

      काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय जनगणना, २०७८ अनुसार रसुवा, नुवाकोट, धादिङ, गोखरा र चितवनका बाढी प्रभावित क्षेत्रमा ५१ हजार ९९ घरधुरी र दुई लाख […]

    4. बाढी प्रभावितका लागि वेत्रावतीमा स्वास्थ्य शिविर, ६४ परिवार लाभान्वित (तस्बिरहरू)

      नुवाकोट – रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि नुवाकोटको वेत्रावती होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बाढीका कारण प्रभावित भएर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ६४ घरपरिवारलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा सेन्टरमा रहेका प्रभावितहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो । स्वास्थ्य शिविरमा गायिका […]

    5. पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ?

      काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीबाट पाँच जिल्लाका १५ स्थानीय तहमा ठुलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या प्रभावित भएका छन् ।राष्ट्...

    6. भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान

      काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब ५० अर्ब ३७ करोड २९ लाख बराबरको क्षति भएको छ ।राष्ट्र...

    7. प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन

      गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ जम्मा रहेको छ।

    8. प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात

      रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy104 publishers
    9. ७२ घण्टामै तादी खोलामा पुल, खुल्यो रसुवाको ‘लाइफलाइन’

      मित्र भण्डारीनुवाकोट, भदौ २५ गते। भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण सडक तथा पुल बगाएपछि अवरुद्ध भएको रसुवा–नुवाकोट सडक सम्पर्क नेपाली सेनाले तादी खोलामा ७२ घण्टामै नयाँ पुल निर्...

    10. ७२ घण्टामै तादी खोलामा पुल, खुल्यो रसुवाको ‘लाइफलाइन’

      मित्र भण्डारीनुवाकोट, भदौ २५ गते। भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण सडक तथा पुल बगाएपछि अवरुद्ध भएको रसुवा–नुवाकोट सडक सम्पर्क नेपाली सेनाले तादी खोलामा ७२ घण्टामै नयाँ पुल निर्...

    11. भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

      काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै एक खर्ब ९० अर्बको क्षति भएको छ । राष्ट्रिय योजना आयोग...

    12. Government Promotes Two Joint Secretaries to Secretary

      Kathmandu. The government has promoted 2 joint secretaries to secretary. The Council of Ministers meeting held on Thursday promoted Binod...

    13. साम्बा कुकुरले फेला पार्‍यो १५ दिनमा २० शव

      काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोज कार्यमा खटिएको तालिमप्राप्त ल्याब्राडोर जातको कुकुर ‘साम्बा’ १५ दिनमा २० वटा शव फेला पारेको छ ।...

    14. ‘सिंहदरबार र संसद् भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुनर्निर्माण हुने कसरी पत्याउने ?’

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीसमेत रहेका सांसद विपिन कुमार आचार्यले जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले क्षतिग्रस्त व्यापारिक केन्द्रहरू तीव्र

      Ratopati logoRatopatiPrivatestory3 publishers
    15. रास्वपा महामन्त्रीकाे असन्तुष्टि : याे पाराले बाढीपछिकाे पुननिर्माणमा कसरी विश्वास गर्ने ?

      काठमाडौं । रास्वपाका महामन्त्री विपिन आचार्यले सिंहदरबारभित्र जेनजी आन्दोलनमा जलाइएको संरचना निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राज्यको मुटु नै मानिने सिंहदरबार र संसद्कै निर्माण गति सुस्त भइरहेको बताए। यो अवस्थामा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने? भन्दै प्रश्न गरे। उनको भनाइ जस्ताको त्यस्तै- म […]