
एनसेल फाउन्डेसनद्वारा एसईई उत्तीर्ण १०० विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौँ । एनसेल फाउन्डेसनले एसईई उत्तीर्ण एक सयजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यमा कक्षा ११ र १२ अध्ययनका लागि देशभरका विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ उपलब्ध गराउन लागेको जनाएको हो । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षा तथा अन्तर्वार्ताका आधारमा प्रदान गरिनेछ । फाउन्डेसनका अनुसार आर्थिक अवस्था कमजोर भए […]

_xFSFO2IDEX.jpg)





