Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 3d agolast: 2d ago

मधेशमा कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

Four Parties Decide to Continue Krishna Prasad Yadav Government in Madhesh

मधेश प्रदेशका चार सत्तारुढ दलले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका छन्। जनमत पार्टीले समर्थन फिर्ता लिएपछि आइतबार बसेको नेपाली कांग्रेस, जसपा नेपाल, नेपाल कम्युनिष्ट पार्टी र लोसपा नेपालको बैठकले यस्तो सहमति गरेको हो। बैठकले मुख्यमन्त्री यादवलाई यथाशीघ्र प्रदेश सभाबाट विश्वासको मत लिन समेत आग्रह गरेको छ।

Four ruling parties in Madhesh Province have decided to continue the government led by Chief Minister Krishna Prasad Yadav of the Nepali Congress. This decision follows the withdrawal of support by the Janamat Party. The coalition, including JSP Nepal, Nepal Communist Party, and LOSPA Nepal, has urged the Chief Minister to seek a vote of confidence as soon as possible.

Summary by Jayaman

9publishers
10headlines
Span: 5 hoursNE onlyUpdated 2d ago
Covered by
+1
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

मधेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

२७ वैशाख, जनकपुरधाम । जनमत पार्टीले समर्थन फिर्ता गरेपनि मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेको छ । सत्तारुढ चार दलले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका छन् । उनीहरूले विज्ञप्तिमार्फत यथाशिघ्र चाँडो विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन् । कांग्रेस, जसपा नेपाल, नेपाली […]

Coverage

9 more headlines since

    1. मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता

      जनकपुर : मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेका छन् । प्रदेशका सत्तारुढ चार दलले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई निरन्तरता दिने निर्णय गरेका हुन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव,

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives10 publishers
    2. मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता

      मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेका छन् ।प्रदेशका सत्तारुढ चार दलले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई निरन्तरता दिने निर्णय गरेका हुन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा नेपाल) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका नेता युवराज भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेश संसदीय दलका नेता जयनुल राइनको हस्ताक्षरसहित आइतबार जारी

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    3. मधेशका मुख्यमन्त्री यादवलाई सत्ता साझेदार दलको समर्थन कायमै, छिटै विश्वासको मत लिने

      काठमाडौँ- मधेशका सत्ता साझेदार दलहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। आज (आइतबार) बसेको दलहरूको बैठकले यादव नेतृत्वको सरकारलाई निरन्तरता दिँदै यथाशीघ्र विश्वासको मत लिने निर्णय गरेको हो। बैठकको निर्णयमा नेपाली कांग्रेसका तर्फबाट दलका नेता कृष्णप्रसाद यादव (मुख्यमन्त्री), जसपा नेपालका सरोजकुमार यादव, नेपाली कम्युनिष्ट पार्टीका युवराज भट्टराई र लोसपा नेपालका जयनुल […]

    4. मधेसमा यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलले निर्णय

      काठमाडौँ। मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलबीच सहमति भएको छ। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको आइतबार बसेको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। मुख्यमन्त्री यादवलाई यथाशिघ्र विश्वासको मत लिन पनि चार दलको आग्रह छ।

    5. मधेश सरकारलाई निरन्तरता दिने सत्ता साझेदार दलको निर्णय

      विजयकुमार साहढल्केबर, वैशाख २७ गते । मधेश प्रदेश सरकारमा सहभागी सत्ता साझेदार चार दलका नेताले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। आइतबार बसेको सत्ता साझेदार दलहरूको ब...

    6. मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने ४ दलको निर्णय

      मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।जनमत पार्टीले समर्थन फिर्ता लिएपछि बसेको सत्तारुढ चार दलको बैठकले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।बैठकपछि उनीहरूले विज्ञप्तिमार्फत् यथाशिघ्र चाँडो विश्वासको मत लिने निर्णय समेत भएको जानकारी दिएका छन् ।जारी विज्ञप्तिमा कांग्रेसका कृष्णप्रसाद यादव, जसपाका सरोजकुमार यादव, नेकपाका युवराज भट्टराई, लोसपाका जयनुल राइन र रानी शर्मा

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    7. यादव सरकारलाई नै निरन्तरता दिने मधेशका गठबन्धन दलको सामूहिक निर्णय

      मधेश सरकारमा सहभागी गठबन्धन दलले कृष्णप्रसाद यादव नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका छन् ।

    8. मधेस सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

      जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलहरूले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् । आइतबार बसेको सत्ता साझेदार दलका बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै विश्वासको मत दिने निर्णय

      Ratopati logoRatopatiPrivatestory10 publishers
    9. मधेशका चार दलको निर्णय : कांग्रेसकै सरकारलाई निरन्तरता दिने

      जनकपुरधाम- सत्तारूढ चार दलले मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका छन् । आइतबार सत्तारुढ चार दलले यही सरकारलाई निरन्तरता दिँदै वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपर्ने निर्णय गरेका हुन् । उनीहरूले साझा विज्ञप्तिमार्फत् यथाशीघ्र चाँडो मुख्यमन्त्री यादवले विश्वासको मत लिने पनि निर्णय गरेको जनाएका छन् । कांग्रेस, जसपा नेपाल, […]

Four Parties Decide to Continue Krishna Prasad Yadav Government in Madhesh · K cha khabar