Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 6d agolast: 1d ago

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईईको नतिजा सार्वजनिक, ६६ प्रतिशत विद्यार्थी ग्रेडेड

National Examination Board Publishes SEE Results Within 29 Days of Exams

राष्ट्रिय परीक्षा बोर्डले सोमबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षा सकिएको २९ दिनमै नतिजा प्रकाशन गरिएको हो, जसमा करिब ६६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विद्यार्थीहरूले सोमबार राति ९ बजेदेखि विभिन्न वेबसाइट, एसएमएस र आईभीआरमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

The National Examination Board has officially published the results of the Secondary Education Examination (SEE) on Monday, just 29 days after the exams concluded. According to Controller of Examinations Tukraj Adhikari, approximately 66 percent of students were graded in this year's results. Students can access their results starting at 9 PM through various websites, SMS, and IVR services.

Summary by Jayaman

13publishers
40headlines
Span: 4d 9hNE onlyUpdated 1d ago
Covered by
+5
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

एसईईको नतिजा : धमाधम रुजु हुँदै, २९ भित्र सार्वजनिक गर्ने तयारी

२४ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख २९ भित्र ल्याउनेगरी काम भइरहेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार इन्ट्री सकिएर रुजुगर्ने काम भइरहेको छ । ‘हिजोदेखि रुजु गरिरहेका छौं । काम धमाधम भइरहेको छ । २९ गतेभित्र नतिजा सार्वजनिक हुन्छ’, उनले भने । एसईई गत चैत १९ […]

Coverage

39 more headlines since

    1. एसइई नतिजा सार्वजनिक, यस्तो रह्यो यस वर्षको रिजल्ट

      राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ।

      Setopati logoSetopatiPrivatesocial40 publishers
    2. एसईईको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

      काठमाडौं । माध्यमिक शिक्षा परीक्षाा बोर्ड (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अहिले नतिजा सार्वजनिक गरेको हो । यसरी हेर्न सकिन्छ नतिजा बोर्डले आज एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो […]

    3. २९ दिनमै एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड

      काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन राष्ट्रिष परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार झण्डै ६६ प्रतिशत विद्यार्थी

      Ratopati logoRatopatiPrivatestory40 publishers
    4. एसइईको नतिजा सार्वजनिक

      राष्ट्रिय परीक्षा बोर्ड कक्षा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ।

      Nagarik News logoNagarik NewsPrivateeducation40 publishers
    5. केहीबेरमा सार्वजनिक हुँदै एसइईको नतिजा, यसरी हेर्न सकिन्छ

      राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गर्दैछ।

      Nagarik News logoNagarik NewsPrivateeducation40 publishers
    6. कसरी हेर्ने एसईईको नतिजा ?

      २८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, केहीबेरपछि नतिजा सार्वजनिक हुन लागेको हो । विद्यार्थीहरूले ९ बजेपछि नतिजा हेर्नसक्ने उनले बताएका छन् । अहिले परीक्षा बोर्ड बाहिर विद्याथी र अभिभावहरू पनि जम्मा भएक छन् । यसअघि नै परीक्षा बोर्डले बैठक […]

      OnlineKhabar logoOnlineKhabarPrivatehow-to-check-see-results40 publishers
    7. एसईईको नतिजा सार्वजनिक हुँदै, नतिजा बेलुका ९ बजे हेर्न मिल्ने

      काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सोमबार सार्वजनिक हुने भएको छ । बोर्डले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो । नतिजा हेर्न ९ बजे मिल्ने बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives40 publishers
    8. केहीबेरमा एसईईको नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने ?

      काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । विगतमा करिब तीन महिना लाग्दै

      Ratopati logoRatopatiPrivatestory40 publishers
    9. एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी

      राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्दैछ। विद्यार्थीहरूले ९ बजेदेखि आफ्नो नतिजा हेर्न सक्नेछन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs40 publishers
    10. एसईईको रिजल्ट केहीबेरमै आउँदै

      काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केही बेरमा सार्वजनिक गर्दैछ । बोर्ड सदस्यहरूलाई नतिजा सार्वजनिक गर्नुपूर्व डेमो प्रदर्शन गरिसकिएको बताइएको छ । डेमो सफल भएसँगै केही बेरमा रिजल्ट सार्वजनिक गर्ने तयारी गरिएको बोर्डले आधिकारिक फेसबुक पेजबाट जानकारी दिएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले ‘एसएमएस’ गरेर वा सिधै […]

      Nepal Press logoNepal PressPrivatesee-results-coming-soon40 publishers
    11. एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?

      २८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिनेछ । विद्यार्थीले भने ९ बजेपछि नतिजा हेर्नसक्ने उनले बताए । ‘पत्रकार सम्मेलन ८ बजे गर्ने । नतिजा हेर्न ९ बजे मिल्छ’, उनले भने । […]

    12. एसईईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको निर्णय

      माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै (सोमबार) सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ ।सोमबार साँझ बैठक बसेर बोर्डले यस्तो निर्णय गरेको हो । अहिले डेटा अपलोड गर्ने काम भइरहेकाले केही समयमा परीक्षाफल सार्वजनिक हुने बोर्डले जनाएको छ ।यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिटो नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ ।परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्ध

      Lokaantar logoLokaantarPrivatestory40 publishers
    13. एसइईको रिजल्ट आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

      राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सोमबारै सार्वजनिक गर्ने निर्णय गरेको छ।

      Setopati logoSetopatiPrivatesocial40 publishers
    14. एसईई नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

      काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो […]

    15. एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी

      काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिषद् एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार आज सार्वजनिक गर्नका लागि अहिले बैठक बसिरहेको छ । ६-७ बजे भित्रमा एसईईको नतिजा सार्वजनिक गरिसक्ने बोर्डको जानकारी छ। यस परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । सरकारले योपटक एक महिना नबित्दै […] The post एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    16. एसईईको नतिजा सोमबारै साँझ सार्वजनिक हुँदै

      काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार नै साँझ सार्वजनिक गर्ने निर्णय गरेको छ । भक्तपुरको ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले गत चैत १९ देखि २९ गतेसम्म सञ्चालित एसईई परीक्षाको नतिजा साँझसम्म सार्वजनिक गर्ने निर्णय गरेको हो । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरिएको थियो । त्यहीकारण चाँडै नतिजा निकाल्न […]

    17. एसईई नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

      राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

    18. राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी, एसईई नतिजा सार्वजनिक गर्ने तयारी

      राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक तयारिमा जुटेको छ । परीक्षा नियन्त्रण कार्यालयमा बैठक जारी छ ।

    19. एसईई नतिजा केहीबेरमा सार्वजनिक हुने

      काठमाडौँ। यो वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा आजै सार्वजनिक हुने भएको । केहिबेर अघिदेखि बोर्ड बैठक जारी छ। सरकारले एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएपछि पनिकाले तोकेको समयभन्दा एकदिन अघि परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरेको हो । यो वर्ष परीक्षाकेन्द्रमै उत्तरपुस्तिका परीक्षण गरेको थियो भने शिक्षा विकास तथा समन्वय ईकाइ र केन्द्रमै अंक […]

    20. एसईई को नतिजा आजै सार्वजनिक हुने

      काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिषद् एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार आज सार्वजनिक गर्नका लागि अहिले बैठक बसिरहेको छ । ६-७ बजे भित्रमा एसईईको नतिजा सार्वजनिक गरिसक्ने बोर्डको जानकारी छ। यस परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । सरकारले योपटक एक महिना नबित्दै नतिजा […]

    21. एसईईको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम, आजै प्रकाशन हुन सक्ने

      काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न प्राविधिक परीक्षण थालेको छ । परीक्षण सफल भएमा आजै साँझ परीक्षाफल प्रकाशित गर्ने तयारी रहेको बोर्डको भनाइ छ । ‘प्राविधिक परीक्षण भइरहेको

      Ajako Artha logoAjako ArthaPrivatestory40 publishers
    22. सकेसम्म आजै एसइई रिजल्ट सार्वजनिक गर्ने तयारी, बस्दै बोर्ड बैठक

      राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईइ) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

      Setopati logoSetopatiPrivatesocial40 publishers
    23. एसईई २०८३ नतिजा: सकभर आज, नभए भोली पक्का

      -५ बजे बैठक, डेमो सफल भए आजै परीक्षाफल काठमाडौँ। यो वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा सकभर आज प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले अहिले ५ बजे बस्ने बैठकले सो विषयमा निर्णय गर्ने बताउनुभयो । बोर्ड बैठकमा डेमो देखाएर सफल भयो भने रातीसम्ममा प्रकाशित गर्नेछौ–परीक्षा नियन्त्रक अधिकारीले भन्नुभयो । सकभर आजै […]

    24. एसईई नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी

      काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार प्राविधिक काम अन्तिम चरणमा पुगेको र साँझ ५ बजेपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय हुने अपेक्षा गरिएको छ। बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको बताएका छन्। यस वर्ष […]

    25. एसईईको नतिजा आजै सार्वजनिक हुने, बोलाइयो बोर्ड बैठक

      २७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार आज साँझ नै सार्वजनिक गर्ने तयारी छ । ‘सम्भवत: आज साझ सार्वजनिक हुन्छ । अहिले प्राविधिक काम भइरहेको छ,’ परीक्षा बोर्डका एक अधिकारीले भने, ‘साँझ ५ बजेपछिलाई बोर्ड बैठक बैठक बोलाइएको छ […]

    26. एसइईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी

      भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो। कक्षा १०

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives40 publishers
    27. एसईई नतिजाको अन्तिम तयारी, परीक्षा नियन्त्रक भन्छन्- कम्प्युटरमा इन्ट्री भइसक्यो

      काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले भोलिसम्म नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएको थियो । यसवर्ष चैत १९-२९ मा एसईई सम्पन्न भएको थियो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, “सरकारले वैशाख २९ गतेभित्र एसईईको नतिजा सार्वजनिक गर्न अन्तिम […]

    28. यसरी हेर्न सकिन्छ एसइईको नतिजा : सार्वजनिक गर्ने अन्तिम तयारी

      भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम

      Ratopati logoRatopatiPrivatestory40 publishers
    29. एसईईको नतिजा मंगलबार सार्वजनिक गरिने

      भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले रासससँग भने, ‘सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा […]

    30. एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

      भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा […]

    31. एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

      भक्तपुर, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर...

    32. एसईईको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा

      २८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको एक महिनामा नतिजा सार्वजनिक गर्न लागिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा प्रकाशनका लागि आईटीको टिमले काम गरिरहेको छ । ‘आइटीले अब बोर्ड बैठक बस्दा हुन्छ भनेपछि बस्छ,’ उनले भने, ‘आईटी टिमले […]

    33. एसइई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

      गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पु¥याएको छ । बोर्डका अनुसार अहिले विभिन्न...

    34. एसइईको नतिजा मंगलबार प्रकाशन गर्ने तयारी

      राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा मंगलबार प्रकाशन गर्ने सबै तयारी पूरा भएको जनाएको छ।...

      Nagarik News logoNagarik NewsPrivateeducation40 publishers
    35. एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने बोर्डको तयारी

      काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइन्। उनले भनिन्, ‘सबै तयारी पूरा भइसकेको छ । प्राविधिक रूपमा कुनै समस्या नआए २ […] The post एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने बोर्डको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    36. दुई दिनभित्र एसईईको नतिजा

      राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

    37. एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी

      काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइन्। उनले भनिन्, ‘सबै तयारी पूरा भइसकेको छ । प्राविधिक रूपमा कुनै समस्या नआए मंगलबारसम्म […]

    38. चार दिनभित्र एसईई नतिजा सार्वजनिक हुने तयारी

      काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको चार दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जनाएको छ। बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्याल ले कुनै प्राविधिक समस्या नआए बैशाख महिनाभित्रै नतिजा सार्वजनिक गरिने जानकारी दिएका छन्। कार्यालयले प्रकाशित सूचनाअनुसार विद्यार्थीहरूले […]

    39. एसईई नतिजा अन्तिम चरणमा, यही महिनाभित्र सार्वजनिक हुने

      काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले एसईई सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो। त्यसअनुसार बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीले परीक्षाफल तयारीको अधिकांश काम सकिएको बताउँदै केही छुटपुट विषय अध्ययन […]

National Examination Board Publishes SEE Results Within 29 Days of Exams · K cha khabar