Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 6 Maylast: 16h ago

नेपाली कांग्रेसद्वारा सातै प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना

Nepali Congress Organizes Province-Level Gatherings Across All Seven Provinces

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गरेको छ। वैशाख २६ गते सुदूरपश्चिमको धनगढीबाट सुरु भएको यो अभियान जेठ १५ गते लुम्बिनीमा समापन हुने तालिका रहेको छ। सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई गगनकुमार थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

The Nepali Congress Central Policy, Research and Training Academy has launched a series of province-level gatherings focused on local and provincial governance. The events began on May 9 in Dhangadhi, Sudurpashchim, and are scheduled to conclude on May 29 in Lumbini. Senior leaders including Gagan Kumar Thapa, Vishwa Prakash Sharma, and Pradip Paudel are participating in these sessions to review election results and strengthen party coordination.

Summary by Jayaman

11publishers
18headlines
1in last 24h
Span: 5d 23hNE onlyUpdated 16h ago
Covered by
+3
Broke on K cha khabarKhabarhub logoKhabarhub

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला आयोजना गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा वैशाख २६ देखि जेठ १५ गतेसम्म देशका सातवटै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला आयोजना गर्ने जानकारी गराइएको हो । जसअनुसार […]

Coverage

17 more headlines since

  1. Yesterday
    1. २१ बुँदे कर्णाली संकल्प पारित गर्दै सकियो कांग्रेस सुर्खेत भेला

      प्रदेश राजधानी सुर्खेतमा सोमबारदेखि सुरु भएको प्रदेशस्तरीय भेला २१ बुँदे कर्णाली संकल्प पारित गर्दै मंगलबार सम्पन्न भएको हो ।

  2. Older
    1. ‘मेरो व्यक्तिगत आचरणले कुनै कांग्रेसीको शिर निहुरिन दिन्न, यो मेरो बाचा भयो’

      सुर्खेत । सोमबारदेखि कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजित नेपाली कांग्रेसको प्रदेशस्तरीय भेलाले पार्टी एकतामा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ । पहिलो दिनको भेलामा बोलेका अधिकांशले पार्टी एकताबारे जोड दिएका थिए । कठिन परिस्थितिमा पनि

      Ratopati logoRatopatiPrivatestory18 publishers
    2. कांग्रेसको कर्णाली भेला सुरु

      नेपाली कांग्रेसले आज कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सुरू भएको छ ।

    3. सुर्खेतमा कांग्रेसकाे ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’

      सुर्खेतको वीरेन्द्रनगरस्थित एक होटलमा कांग्रेसले दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो।...

      Nagarik News logoNagarik NewsPrivatepolitics18 publishers
    4. कांग्रेसले आज सुर्खेतमा प्रदेशस्तरीय भेला गर्दै

      २८ वैशखा, नेपाली कांग्रेसले आज (सोमबार) कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो । जिल्ला सभापति खड्गबहादुर पोखरेलका अनुसार प्रदशेस्तरीयको सभापति गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा […]

    5. आज कर्णालीमा कांग्रेसको प्रदेशस्तरीय भेला

      सुर्खेत । नेपाली कांग्रेसले आज कर्णालीमा प्रदेशस्तरीय भेला गर्दैछ । विशेष महाधिवेशनपछि कांग्रेसले प्रतिनिधिसभा निर्वाचन समीक्षा सहित प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो । भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives18 publishers
    6. कांग्रेसले वीरेन्द्रनगरमा प्रदेशस्तरीय भेला गर्ने

      सुर्खेत । नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा भोली र पर्सी कर्णाली प्रदेशस्तरीय भेला गर्ने भएको छ । विशेष महाधिवेशनपछि वैशाख २८ र २९ गते प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो । भेलालाई कांग्रेस सभापति गगनकुमार थापा उपसभापति विश्वप्रकाश शर्मा महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेसको केन्द्रीय […] The post कांग्रेसले वीरेन्द्रनगरमा प्रदेशस्तरीय भेला गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    7. कांग्रेसले सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भेला गर्दै

      सुर्खेत । नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा भोली र पर्सी कर्णाली प्रदेशस्तरीय भेला गर्ने भएको छ । विशेष महाधिवेशनपछि वैशाख २८ र २९ गते प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो । भेलालाई कांग्रेस सभापति गगनकुमार थापा उपसभापति विश्वप्रकाश शर्मा महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेसको केन्द्रीय […]

    8. कांग्रेसले कर्णालीमा समीक्षा भेला गर्ने

      नेपाली कांग्रेसले कर्णाली प्रदेशमा समीक्षा भेला गर्ने भएको छ । कर्णालीको भेला सुर्खेतमा हुनेछ । नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिलाई समीक्षा भेलामा सहभागी गराइने छ ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics18 publishers
    9. कांग्रेसले कर्णालीमा दुईदिने प्रदेशस्तरीय भेला गर्ने

      सुर्खेत- नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा भोलि (सोमबार) र पर्सि (मंगलबार) कर्णाली प्रदेशस्तरीय भेला गर्ने भएको छ। विशेष महाधिवेशनपछि वैशाख २८ र २९ गते प्रदेश तथा स्थानीयतह केन्द्रित भेला गर्न लागेको हो। भेलालाई कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण […]

    10. सोमबारदेखि कर्णालीमा कांग्रेसको भेला, शीर्ष नेताहरूले सम्बोधन गर्ने

      सुर्खेत । यसअघि स्थगित भएको नेपाली कांग्रेसको प्रदेशस्तरीय भेला सोमबारदेखि हुने भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने उक्त भेला सोमबार र मङ्गलबार गरी दुई दिनसम्म सञ्चालन हुनेछ । विशेष महाधिवेशनपछि कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण

      Ratopati logoRatopatiPrivatestory18 publishers
    11. कांग्रेसको प्रदेश स्तरीय भेला हुँदै

      अविनाश चौधरीधनगढी, वैशाख २६ गते । विशेष महाधिवेशनपछि नेपाली कांग्रेसको प्रदेश र स्थानीय तह केन्द्रित सुदूरपश्चिम प्रदेश स्तरीय भेला आज (शनिबार) देखि धनगढीमा हुँदैछ । नेपाली कांग्रे...

    12. प्रदेश र स्थानीय तह केन्द्रित कांग्रेस भेला आजदेखि

      काठमाडौँ- नेपाली कांग्रेसले गर्ने भनेको सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला आजदेखि सुरु हुँदै छ । आज सुदूरपश्चिमबाट सुरु हुने भेला जेठ १५ मा लुम्बिनीबाट समापन हुनेछ । भेलामा पार्टी सभापति गगन थापा पनि सहभागी हुनेछन् । भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरुराज घिमिरे बिहीबार धनगढी पुगिसकेका छन् । भेला […]

    13. कांग्रेसले सातै प्रदेशमा भेला गर्ने, कुन प्रदेशमा कहिले?

      नेपाली कांग्रेसले सात वटै प्रदेशमा भेला गर्ने भएको छ।

      Setopati logoSetopatiPrivatepolitics18 publishers
    14. कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा भेला गर्ने

      नेपाली कांग्रेसको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठकले ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्ने निर्णय गरेको छ । सभापति गगनकुमार थापाको उपस्थितिमा उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बुधबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले भेलाको मिति र स्थानसमेत तय गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । जसअनुसार यही वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेशको धनगढी, वैशाख २८ र २९ मा क

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    15. कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने

      शर्माले प्रस्तुत गरेको तालिकाअनुसार ती प्रदेशस्तरीय भेला वैशाख २६ गते धनगढीबाट सुरु भएर जेठ १५ गते रुपन्देहीमा अन्तिम हुने उल्लेख छ ।

    16. सातै प्रदेशमा भेला गर्दै कांग्रेस, कुन मितिमा कहाँ ? [तालिकासहित]

      नेपाली कांग्रेसले देशका सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ । बुधबार बसेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो बैठकले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ गर्ने निर्णय गरेको हो ।जस अनुसार यही वैशाख २६ र २७ गते कैलालीको धनगढी, २८ र २९ गते सुर्खेतको लेकबेसी तथा वैशाख ३१ र जेठ १ गते कास्कीको पोखरामा भेला आयोजना हुनेछ ।यसैगरी, जेठ ४ र ५ गते काभ्रेपलाञ्चोकको धुलिखेल, जेठ ६ र ७ गते महोत्तरीको बर्दिवास, जेठ ८ र ९ गते सुनसरीको लौकी र ज

      Lokaantar logoLokaantarPrivatestory18 publishers
Nepali Congress Organizes Province-Level Gatherings Across All Seven Provinces · K cha khabar