
मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा मन्त्रालयहरूको सङ्ख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ ।
Prime Minister Balendra Shah Chairs Cabinet Meeting at Singha Durbar
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकमा विभिन्न संस्थानका रिक्त पदपूर्ति गर्ने लगायतका प्रशासनिक एजेन्डाहरूमा छलफल भएको छ। बैठकमा आगामी वैशाख २८ गतेका लागि आह्वान गरिएको संघीय संसद्को अधिवेशन र मन्त्रालयहरूको पुनर्संरचना वा गाभ्ने विषयमा समेत संवाद भएको छ।
Prime Minister Balendra Shah chaired a cabinet meeting at the Office of the Prime Minister and Council of Ministers in Singha Durbar on Friday. Government spokesperson and Education Minister Sasmit Pokharel stated that the meeting focused on administrative agendas, including filling vacant positions in various institutions. Discussions also covered the upcoming federal parliament session scheduled for May 11 and the potential restructuring or merging of certain ministries.
Summary by Jayaman

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा मन्त्रालयहरूको सङ्ख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ ।
34 more headlines since
संसद्मा पेश हुने सरकारका नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ ।सोमबार बिहान ११ बजेपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ ।नीति तथा कार्यक्रम पारित भएपछि सरकारले जेठ १५ मा बजेट ल्याउने छ ।

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ

काठमाडौं– आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ । सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिएका छन् ।

काठमाडौँ, वैशाख २८ गते । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहान १०ः३० बजे सिंहदर...

सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अहिले बिहान १०ः३० बजे सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिए ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सोमबार बिहान साढे १० बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्ने छ । The post मन्त्रिपरिषद् बैठक सुरु हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने छ।
काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान साढे १० बजे बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकका एजेन्डा खुलाइएको छैन।
विभिन्न मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बिहान साढे ११ बजेपछि मन्त्रिपरिषद् बैठक शुरू भएको हो ।बैठकले केही नियुक्तिको लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको स्रोतले बतायो ।अध्यादेशमार्फत यसअघिका राजनीतिक नियुक्ति खारेज भएका ठाउँमा नयाँ नियुक्तिका लागि सरकारले तयारी थालेको हो ।वैशाख २८ गते शुरू हुने संसद् अधिवेशनमा केही विधेयक लैजानेबारे समेत सरकारले तयारी थालेको छ ।

काठमाडौं- सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। शुक्रबार बिहान साढे ११ बजेदेखि मन्त्रिपरिषद्को बैठक सुरू भएको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको बैठकले विभिन्न संस्थानमा खाली भएका पदपूर्ति प्रक्रिया अघि बढाउन सक्नेछ । सरकारले आगामी वैशाख २८ गते बस्ने गरी संघीय संसद्को बैठक पनि बोलाएको छ […]

काठमाडौं, वैशाख २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। बैठकमा सम...

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो।...
२५ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा विभिन्न एजेण्डाहरुमा छलफल भइरहेको एक मन्त्रीले जानकारी दिए । बैठकका एजेण्डा भने खुलाइएको छैन ।

काठमाडौं । सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा आज बिहान ठिक ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

काठमाडौं। मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रशासनिक कार्यसम्पादनका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। आज बिहान ठिक ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो। नियमित प्रक्रियाअनुसार बस्न लागेको यस बैठकमा

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने जानकारी दिइएको छ। बैठकमा नियमित प्रशासनिक विषयसँगै समसामयिक राजनीतिक तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजेका लागि बोलाएको मन्त्रिपरिषद बैठक केही बेर अगाडि शुरू भएको हो ।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

काठमाडौँ। मन्त्रिपरिषद बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो।
केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री बालेन शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। बैठकले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना छ।

काठमाडौं– मन्त्रिपरिषद्को बैठक मंगलबार दिउँसो ३ बजे बस्दैछ । बैठक प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राष्ट्रिय विषयहरू, नीतिगत निर्णयहरू तथा सरकारी कार्यसूची सम्बन्धी महत्त्वपूर्ण छलफल हुने भएको छ ।

मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।...

गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख २१ गते । मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरवारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्र...

काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा सोमबार बिहान साढे १० बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो। हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ। आजको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय मर्ज र खारेजका सम्बन्धमा छलफल हुने सम्भावना छ। सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई […] The post मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँ। मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि सुरु भएको हो । आजको बैठकमा सङ्घीय सरकारका केही मन्त्रालय खारेज र केही गाभ्ने विषयमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने बुझिएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा शुरू भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान ११ बजेपछि बैठक शुरू भएको हो ।बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल हुनेछ ।साथै, प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरिएकामध्ये एक अध्यादेश फिर्ता भएको सम्बन्धमा पनि छलफल हुन सक्ने स्रोतले बतायो ।संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार फिर्ता गरिदिएका थिए ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि सुरु भएको हो । आजको बैठकमा सङ्घीय सरकारका केही मन्त्रालय खारेज र केही गाभ्ने विषयमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

काठमाडौँ । मन्त्रिपरिषद् बैठक अहिले केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु हुँदैछ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले अहिले १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको जानकारी गराएकी छन् ।

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक बिहान १०:३० बजेका लागि तय भएको प्रधानमन्त्री वालेन्द्र शाहको निजी सचिवालयले जनाएको छ । नियमित प्रशासनिक निर्णयसँगै मुलुकको समसामयिक राजनीतिक विषय र सरकारका आगामी योजनाबारे बैठकमा छलफल हुने बुझिएको छ । बैठकमा सहभागी हुन सबै मन्त्रीहरूलाई जानकारी गराइसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको […]

सोमबार बिहान १०:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो।...