Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 13 min ago

बागलुङमा अवैध नदीजन्य पदार्थ दोहनमा संलग्न ७० सवारीसाधन कारबाहीमा

बागलुङ जिल्लामा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ७० वटा सवारीसाधन कारबाहीमा परेका छन्। जिल्लाका विभिन्न नदी तथा खोलाबाट अवैध रूपमा उत्खनन गरिएका ढुङ्गा, गिट्टी र बालुवा ओसारपसारमा प्रयोग भएका टिपर, ट्र्याक्टर, स्काभेटर, डोजर र जेसीबी कारबाहीमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायणले यो जानकारी दिएका छन्। बागलुङ नगरपालिकाअन्तर्गत पर्ने कालीगण्डकी नदीलगायतका नदीमा अवैध दोहन भएको थियो।

TopicsBaglung
3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstKhabarhub logoKhabarhub

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ- बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ७० वटा सवारीसाधन कारबाहीमा परेका छन्। जिल्लाका विभिन्न नदी तथा खोलाबाट अवैध रूपमा उत्खनन गरिएका ढुङ्गा, गिट्टी र बालुवा ओसारपसारमा प्रयोग भएका टिपर, ट्र्याक्टर, स्काभेटर, डोजर र जेसीबी कारबाहीमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण […]

Coverage

2 more headlines since

first · 4h agolatest · 29 min ago
  1. अवैध नदी दोहन गर्ने ७० सवारी कारबाहीमा

    बागलुङ । बागलुङमा तीन वर्षमा अवैध नदीजन्य पदार्थ दोहन गर्ने ७० सवारीसाधन कारबाहीमा परेका छन् । पछिल्लो तीन आर्थिक वर्षमा जिल्लाका विभिन्न नदीमा अवैध दोहन गर्ने सवारीसाधन कारबाहीमा परेका हुन् । बागलुङ नगरपालिकाअन्तर्गत पर्ने कालीगण्डकी नदी,

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
  2. अवैध नदी दोहन गर्ने ७० सवारी कारबाहीमा

    बागलुङ । बागलुङमा तीन वर्षमा अवैध नदीजन्य पदार्थ दोहन गर्ने ७० सवारीसाधन कारबाहीमा परेका छन् । पछिल्लो तीन आर्थिक वर्षमा जिल्लाका विभिन्न नदीमा अवैध दोहन गर्ने सवारीसाधन कारबाहीमा परेका हुन् । बागलुङ नगरपालिकाअन्तर्गत पर्ने कालीगण्डकी नदी,

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.