Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

174 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

2

सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताएका छन् । आज शपथग्रहणपछि सम्बोधन गर्दै थापाले आगामी दिनमा आफूले गर्ने निर्णय, सार्वजनिक रूपमा निर्वाह

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालका शनिबार एक विज्ञप्ति जारी गर्दै समाचारका विषयमा चित्त नबुझे

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

1–3 hours ago

7

गगन थापाले लिए सभापतिको शपथ (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ गराएका हुन् । प्रतिज्ञा

Pradesh Khabar logoPradesh KhabarPrivatearchives29 publishers

दसैँमा छथरका ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण

तेह्रथुम । दसैँ नजिकिँदै गर्दा गाउँघरमा चाडपर्वको रौनक बढेको छ । बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ भने घरघरमा दसैँको तयारी सुरु भएको छ । तर, आर्थिक अवस्था कमजोर भएका परिवारका लागि चाडपर्वको खुसीसँगै दैनिक

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौँ : नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर आवागमन ठप्प भएको बेला बदलिँदो

Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न पत्रकार महासंघ अध्यक्ष शर्माको माग

काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेकी छन् । उनले सरकारले प्रहरी प्रशासनको दुरुपयोग गरी पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएकी हुन्

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् । यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ

Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’

सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिँदै बालग्राममा फूलपाती बढाइँ

इटहरी : विभिन्न जातजाति, धर्म र संस्कृतिलाई एउटै उत्सवमा जोड्दै इटहरी उपमहानगरपालिका–१६ स्थित बालग्राम टोल विकास संस्थाले दुर्गा पूजा तथा फूलपाती बढाइँ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागी सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अशोककुमार

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

3–12 hours ago

25

सचेतनामूलक भिडियो बनाएर ५१ हजार जित्ने अवसर, जेसीआई तरहराले खोज्दै प्रतिभा

तरहरा : सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक भिडियो बनाएर ५१ हजार रुपैयाँ पुरस्कार जित्ने अवसर खुलेको छ। जेसीआई तरहराले युवाको सिर्जनशीलता र भिडियो निर्माण क्षमतालाई प्रोत्साहन गर्न ‘ट्यालेन्ट हन्ट २०२६’ को तेस्रो संस्करण आयोजना गर्ने भएको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरू-सूचिसहित

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives23 publishers

दशैँमा पनि निराशामा सुस्तावासी, बाढीले खोस्यो पर्वको खुसी

पश्चिम नवलपरासी, असोज ३१ गते। मुलुकभर बडादशैँको उल्लास छाइरहेका बेला पश्चिम नवलपरासीको सुस्तामा भने निराशा छाएको छ। केही साताअघि नारायणी नदीमा आएको बाढी र कटानले घरबासदेखि खेतबारीसम्म क्षति पुर्‍याएपछि सुस्तावासी यस वर्ष दशैँ मनाउनेभन्दा गाँस

Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्। आयोगका अनुसार अद्यावधिक मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला

Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। समाचारको विषयलाई लिएर परेको निवेदनमाथि अनुसन्धानका लागि उनलाई ब्युरोको कार्यालय लगिएको हो। साइबर ब्युरोको उच्च स्रोतका अनुसार श्रेष्ठविरुद्ध ठाडो निवेदन परेपछि छलफलका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers

षडानन्दको कर्मभूमि दिङ्ला बजार - फोटो फिचर

बालागुरु षडानन्द अधिकारीले वि.सं. १९३२ मा संस्कृत पाठशाला स्थापना गरेको दिङ्ला नेपाली शैक्षिक इतिहासमा महत्वपूर्ण स्थानका रूपमा परिचित छ। ऐतिहासिक, धार्मिक तथा शैक्षिक महत्व बोकेको दिङ्ला भोजपुरको उत्तरी भेगको प्रमुख व्यापारिक केन्द्रसमेत हो। दिङ्लामा रहेको बालागुरु षडानन्दको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

झापामा जुवा खेलिरहेका ६ जना पक्राउ, १ लाख २२ हजार बरामद

झापा : झापाको अर्जुनधारा नगरपालिका–५ ओमचोकमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। स्थानीय सिताराम थापाको घरको दोस्रो तलामा तास खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक मनिष लुइँटेलको कमाण्डमा खटिएको टोलीले

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

मेक्सिकोमा नेपाली श्रमिकहरुको मुद्दाबारे वहस, विपत्ति र सरकारी नीतिबाट प्रताडित भएको आवाज

काठमाडौं : नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव एवं इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसन (आईटीएफ) का बोर्ड सदस्य अजयकुमार राईले प्राकृतिक विपत्ति र सरकारी नीतिका कारण नेपाली श्रमिक वर्ग सबैभन्दा बढी प्रभावित भएको बताएका छन्। मेक्सिकोमा आयोजित आईटीएफको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् । २०८३ सालको बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा पुरुष मृत फेला

इलाम : इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा एक पुरुष आफ्नै घरमा मृत फेला परेका छन्। मृत फेला पर्नेमा स्थानीय ५५ वर्षीय कमल परियार रहेका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार परियारको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा

Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers

ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते

बनेपा : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैंटेपाटीमा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्। आज बिहान काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एएल १६३४ नम्बरको ग्यास

Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers

दसैँमा खानपानको लापरबाहीले बढाउँछ मुटुरोगको जोखिम : अन्तरवार्ता

काठमाडौं : चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरू समयको तुलनामा बढ्ने गर्छ। अझ दसैँमा अन्य दिनको तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरूको परम्परा नै छ। चाडपर्वमा खानपान र

Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers

के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जान सक्छ?

काठमाडौं : आज देशभर हर्षोल्लासका साथ घरघरमा फूलपाती भित्र्याउने चटारो छ। सार्वजनिक स्थानमा पनि सामूहिक रूपमा फूलपाती भित्र्याउने कार्यक्रम आयोजना गरिँदै छन्। हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँको सप्तमी तिथि अर्थात् फूलपातीका दिन आयोजना हुने समारोहमा विभिन्न

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादशैं तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद वा कुनै पनि प्रकारको सुविधा नलिन र नदिन अपिल गरेको छ । पार्टीका महामन्त्री विपिन कुमार

Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers

प्रधानमन्त्रीले दशैँको शुभकामना दिँदै भने, ‘परदेशिनुपर्ने बाध्यताबीच आपसी एकता बलियो बनाऔँ’

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले प्राकृतिक विपद्को पीडा, युवाहरू विदेशिनुपर्ने बाध्यता,

Pradesh Khabar logoPradesh KhabarPrivatearchives21 publishers

लिग–२ क्रिकेट : नेपाल आज क्यानडाविरुद्ध मैदानमा

काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि शीर्ष ६ मा स्थान सुरक्षित गर्न

Pradesh Khabar logoPradesh KhabarPrivatearchives57 publishers

दसैँ बिदामा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : दसैँ बिदाका कारण नागरिकले स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका सरकारी अस्पतालमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै

Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers

अस्पतालबाट विराटनगर रेफर, बाटैमा शिशुको जन्म : शर्मिला प्रकरणमा उठेका प्रश्न

सुनसरी : प्रसूति व्यथाले च्यापेपछि उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुगेकी कोशी गाउँपालिका–३ की शर्मिला सदाको घटनाले सरकारी स्वास्थ्य संस्थामा आकस्मिक प्रसूति सेवा, स्वास्थ्यकर्मीको जिम्मेवारी र बिरामीलाई अन्यत्र पठाउने प्रक्रियामाथि प्रश्न उठाएको छ। परिवारका अनुसार प्रसूति

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

स्थानीय चुनावको तयारीमा जुट्यो रास्वपा, ‘हामी आउँदैछौँ’ अभियान उपलब्धिमूलक बनेको परियारको दाबी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले ‘हामी आउँदैछौँ’ अभियानले संगठन विस्तारसँगै आगामी स्थानीय तह निर्वाचनको तयारीलाई गति दिएको बताएका छन् । असोज २० देखि २७ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको अभियान स्थानीय

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

नेपाल–भारतमा अवैध चिठ्ठा कारोबार, दुई पक्राउ

झापा : नेपाल र भारतमा अवैध रूपमा चिठ्ठा बिक्री वितरण गर्दै आएको आरोपमा भारतको किशनगञ्जबाट दुई जना पक्राउ परेका छन्। भारतीय प्रहरीले किशनगञ्जस्थित एमजीएम कलेजको गेट नम्बर ०३ नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा शुबुल

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

घुन्सा दुर्घटनाका मृतकको सम्झनामा अर्धसालिक

ताप्लेजुङ : ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको सम्झनामा निर्माण गरिएका अर्धसालिकले उनीहरूको योगदान र स्मृतिलाई जीवन्त बनाएका छन्। विसं २०६३ असोज ७ गते भएको उक्त दुर्घटनामा वन

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं : बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर फूलपाती पर्व मनाइँदैछ । दशैंको महत्वपूर्ण दिनका रूपमा लिइने सप्तमीमा शुभसाइतको प्रतीकका रूपमा पूजाकोठा तथा दशैंघरमा फूलपाती भित्र्याउने परम्परा छ । धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार विभिन्न

Pradesh Khabar logoPradesh KhabarPrivatearchives14 publishers

सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

झापा : देशका सात जिल्लामा प्रहरीले चलाएको गस्ती तथा निगरानीका क्रममा लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका चार जनासमेत छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट ट्रामाडोलसहित दुई जना पक्राउ परेका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives21 publishers

दसैंमा पनि काममै, अरूको खुसीका लागि खटिनेहरू

काठमाडौं : देशभर दसैंको रौनक छाएको छ, बजारमा किनमेल गर्नेको भीड छ भने परिवारसँग चाड मनाउन गाउँ फर्किने यात्रुको लर्को छ । घरघरमा टीका र जमराको तयारी भइरहँदा अत्यावश्यक सेवामा कार्यरत ठूलो जनशक्ति भने नागरिकको सुरक्षा,

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

विदेशमा बिजुली बेच्न निजी क्षेत्रलाई तयारीको अनुमति, सरकारले खोल्यो बजार खोज्ने ढोका

काठमाडौँ : सरकारले निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न आशयपत्र दिने निर्णय गर्दै विदेशी बजार खोज्ने बाटो खुला गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार गरेको मन्त्रीस्तरीय निर्णयसँगै निजी कम्पनीले विद्युत्को बजार

Pradesh Khabar logoPradesh KhabarPrivatearchives21 publishers

Yesterday

63

चाडपर्वमा झापामा ड्रोनबाट निगरानी, २ हजार १२७ सुरक्षाकर्मी परिचालन गरिने

झापा : चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ। जिल्ला सुरक्षा समितिले चाडपर्वलक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा ड्रोनमार्फत निगरानी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers

पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण, आखिर के छ पुस्तकमा?

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित संगीत साधना प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा कवि, लेखक तथा साहित्यकारहरूले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् । पुस्तकबारे

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

दुहबीको मेयरदेखि कांग्रेसको केन्द्रीय सदस्यसम्म, को हुन् बेदनारायण गच्छदार?

इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै सुनसरीका वेद गच्छदारको राजनीतिक यात्रा स्थानीय तहको सीमाबाट माथि उठेर राष्ट्रिय राजनीतिसम्म पुगेको छ। दुहबी निवासी गच्छदार थारू क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। सुनसरीको राजनीतिमा

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

सादगी र राजनीतिक निष्ठामा अडिग राजीव कोइराला, कस्तो छ उनको राजनीतिक यात्रा?

लोकतन्त्रप्रतिको अटुट प्रतिबद्धता, राजनीतिक निष्ठा र सरल जीवनशैली नेपाली कांग्रेसका नेता राजीव कोइरालाले परिवारबाट प्राप्त गरेको विरासत हो। राणाशासनको जहानियाँ शासनदेखि पञ्चायती निरङ्कुशतासम्म प्रजातन्त्रको पक्षमा उभिने थोरै व्यक्तिमध्ये उनका पिता डा. केशरीराज कोइराला सुनसरीका एक आदरणीय

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

दुबईमा डीडीसीको घिउ र याक चिजको माग बढ्दै

काठमाडौँ : नेपाली दुग्धजन्य उत्पादनको विदेशी बजार विस्तार गर्ने क्रममा दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ । दशैँ

Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers

बीपी प्रतिष्ठानमा एमबीबीएसका सिट बढाएर १३० पुर्‍याइयो

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सिट सङ्ख्या बढाएर १३० पुर्‍याइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले प्रतिष्ठानमा एमबीबीएसतर्फको सिट

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

जलवायु सम्मेलनमा हिमालको मुद्दा सशक्त रूपमा उठाइने : परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप) मा नेपालले पर्वतीय क्षेत्रका समस्या र हिमनदी पग्लिने जोखिमलाई प्रमुख एजेन्डाका रूपमा सशक्त ढङ्गले उठाउने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

बहुप्रतीक्षित ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं : रामबाबु गुरुङको निर्देशनमा बनेको बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र जाँच समिति (इग्जामिनेशन बोर्ड) ले शुक्रबार सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको छ । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा सबै

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

इटहरीमा जुवाको खालमा प्रहरीको छापा, साढे तीन लाखभन्दा बढी नगदसहित पाँच जना पक्राउ

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१८ नयाँ टोलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नगद तीन लाख ७१ हजार १० रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार दुर्गाबहादुर कार्कीको घरमा जुवातास

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

एआईको माग बढ्दा सिंगापुरको निर्यात ६८.४ प्रतिशतले वृद्धि

सिंगापुर : कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित वस्तुको माग बढेसँगै सिंगापुरको गैरतेल घरेलु निर्यातमा उल्लेख्य वृद्धि भएको छ। सन् २०२६ को सेप्टेम्बरमा यस्तो निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.४ प्रतिशतले बढेको हो। सिंगापुरको सरकारी निकाय

Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers

चाडपर्वमा सुरक्षा व्यवस्था मजबुत बनाउन झापा प्रशासनको निर्देशन

झापा : चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय झापाले बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र सपिङ मलहरूलाई सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ। चाडपर्वका बेला बजारमा सर्वसाधारणको चहलपहल र

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

नेपालका बाढीपीडितलाई सहयोग गर्न सानिल सापकोटाको ५७ माइल दौड, एनआरएनए स्कटल्यान्डको पनि साथ

स्कटल्यान्ड : नेपालमा बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नेपाली नागरिकलाई सहयोग गर्ने उद्देश्यले बेलायती सेनामा कार्यरत नेपाली युवा सानिल सापकोटाले ५७ माइल (करिब ९२ किलोमिटर) लामो अल्ट्रा म्याराथन दौड अभियान सञ्चालन गरेका छन्। नेपालमा जन्मिएर हाल स्कटल्यान्डको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives

एनपीएलले पायो आईसीसीको आधिकारिक टी–२० मान्यता

काठमाडौं : नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी–२० मान्यता पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट मान्यता पाएको जानकारी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives16 publishers

के शुक्र अस्तले दसैँका कर्म रोकिँन्छन् ?

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएका कारण दसैँ मनाउन नहुने भन्ने प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ। शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा बृहस्पति

Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers

नवरात्रको छैटौँ दिन कात्यायनी देवीको पूजाआराधना

काठमाडौं : बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजाआराधना गरिएको छ। नवरात्रका अवसरमा दशैँघरमा दुर्गा सप्तशती, देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गरिन्छ। नवरात्रमा देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। दुर्गा पक्षसमेत

Pradesh Khabar logoPradesh KhabarPrivatearchives18 publishers

राष्ट्रपतिद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञाप्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers