Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

391 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

6

गगनको गलामा दुबोको माला (तस्वीरहरू)

पार्टी कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा सभापति थापाको गलामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले दुबोको माला लगाइदिए ।

OnlineKhabar logoOnlineKhabarPrivate

कांग्रेस सभापति गगन थापाले लिए शपथ

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनले केहीबेरमा पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम छ । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो । थापा आफ्ना प्रतिस्पर्धी […]

OnlineKhabar logoOnlineKhabarPrivate25 publishers

पारिवारिक मतभेदको विषयमा नानाका छोराको स्पष्टीकरण , ‘अन्तिम समयमा एक्लै हुनुहुन्नथ्यो’

७५ वर्षको उमेरमा अक्टोबर ८ मा गोवामा हृदयाघातका कारण निधन भएका अभिनेता नाना पाटेकरको पारिवारिक सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । निधनपछि नाना र उनकी पत्नी नीलकान्तिबीच सम्बन्ध राम्रो नरहेको र जीवनको अन्तिम समयमा अभिनेता निकै एक्लो भएको चर्चा चलेको थियो । सामाजिक सञ्जालमा फैलिएका यस्ता खबरप्रति उनका छोरा मल्हार पाटेकरले असन्तुष्टि जनाएका छन् […]

OnlineKhabar logoOnlineKhabarPrivate

सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

३१ असोज, काठमाडौं । ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाललाई २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा अलआउट हुँदै २५६ रन बनाएको हो । सम्राले ११७ बलमा १०५ रन बनाए । आरोज […]

OnlineKhabar logoOnlineKhabarPrivate3 publishers

विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्य उत्कृष्ट

३१ असोज, काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीपछि देशका विभिन्न क्षेत्रमा भएका विपद्का घटनामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका क्रममा समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको जनाएको छ । सडक र पुल भत्किएर आवागमन ठप्प भएका तथा प्रतिकूल मौसम र दुर्गम भूगोलका कारण उद्धारमा चुनौती थपिएका क्षेत्रमा प्रविधिको उपयोग गर्दै सेनाले विपद् […]

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

३१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज शुभकामना सन्देश जारी गर्दै पार्टीले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा उपहार आदानप्रदानलाई निरुत्साहित गर्दै आएको स्मरण गराएका हुन् । उनले […]

OnlineKhabar logoOnlineKhabarPrivate7 publishers

1–3 hours ago

13

इमरान खान : बलिउडमा असफलता, पत्नीसँगको डिभोर्स र डिप्रेसनबाट गुज्रिरहेका थिए

बलिउड अभिनेता इमरान खान अहिले चर्चामा छन् । मुम्बई प्रहरीले नोटिस जारी गर्दै उनलाई २८ अक्टोबरसम्म भारत छाड्न निर्देशन दिएको छ । इमरानले १० अक्टोबरमा मुम्बईको अगस्त क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनमा भाग लिएको बताइन्छ । त्यहाँ प्रहरीले उनलाई हिरासतमा लिएको थियो । प्रहरीका अनुसार, भारतीय नागरिक नभए […]

पत्रकार किशोर श्रेष्ठलाई लिन घरमै किन पुग्यो प्रहरी टोली ?

स्रोतका अनुसार ठाडो निवेदन परेपछि छलफल गर्न श्रेष्ठलाई सम्पर्क गरिएको थियो । मोबाइलमा सम्पर्क नभएपछि उनलाई जानकारी गराउन प्रहरी टोली घरमा पुगेको हो ।

OnlineKhabar logoOnlineKhabarPrivate

अजय देवगनको बंगलामा बुलडोजर चलाइयो, के थियो विवाद ?

बलिउड अभिनेता अजय देवगनको फिल्म ‘दृश्यम–३’ अझै पनि सिनेमाघरमा जोडतोडका साथ चलिरहेकै छ । उता मुम्बईको जुहूस्थित अजय देवगनको बंगलामा भने डोजर चलाइएको छ । उनको बंगलामा बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले कारबाही गर्दै भित्री भागमा गरिएको अनधिकृत निर्माणलाई बुलडोजरले भत्काएको छ । यो कारबाही बंगलामा बिना अनुमति गरिएका परिवर्तन र निर्माण कार्यका कारण गरिएको हो । […]

OnlineKhabar logoOnlineKhabarPrivate

लद्दाखको विषयमा चीनको टिप्पणी र भारतको अडानप्रति सोनम वाङचुकको असन्तुष्टि

३१ असोज । काठमाडौं । जलवायु कार्यकर्ता सोनम वाङचुकले लद्दाखको विषयमा चीनको बयानप्रति आपत्ति जनाएका छन्। उनले भारत सरकारसँगको वार्तामा पनि लद्दाखका नेताहरू निराश हुनुपरेको बताएका छन्। उनले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेका छन्। सो भिडियोमा उनले चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङको आलोचना गरेका छन्। चिनियाँ प्रवक्ता माओ निङले मङ्गलबार एउटा बयान दिएकी […]

OnlineKhabar logoOnlineKhabarPrivate

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्नीको सहारा

३१ असोज, खोर्लाबेसी (गोरखा) । बूढीगण्डकी बाढीले पुल बगाएपछि केरौजावासीका लागि तार र घिर्नीको सहाराबाट खाद्यान्न ढुवानी गरिएको छ । गाउँमा खाद्य संकट हुन नदिन स्थानीय जुगाड गरिएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । ‘बाढीले खोर्लाबेसी र केरौजावेशी जोड्ने झोलुङ्गे पुल बगाएदेखि केरौजावेशीमा खाद्यान्न ढुवानी हुन सकेको छैन,’ उनले भने, ‘खाद्य संकट हुनसक्छ भनेर […]

अपडेट : जाजरकोट अटो दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर

३१ असोज, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार असोज ३१ गते बिहान करिब ११:१५ बजे अटो दुर्घटना भएको हो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड […]

गड्डाचौकी नाकामा सशस्त्रको ‘अल्फा’ र ‘डेल्टा’ परिचालन

३१ असोज, कञ्चनपुर । भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा सशस्त्र प्रहरीले लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त दुई कुकुर परिचालन गरेको छ । अल्फा र डेल्टा नामका कुकुरलाई गड्डाचौकीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्ष बल गुल्ममा राखेर नियमित रूपमा सीमा क्षेत्रमा परिचालन गरिन लागेको हो । अल्फाले लागूऔषध पत्ता लगाउनेछ भने […]

सिरहामा २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते, ३ जना पक्राउ

३१ असोज, सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–२ खोक्सीमा पुरानो रिसइबीका कारण भएको कुटपिटमा एकै परिवारका पाँच जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार असोज ३० गते राति करिब ११ः५५ बजे खोक्सीमा पुरानो रिसइबीका कारण स्थानीयबीच कुटपिट भएको थियो। कुटपिटबाट स्थानीय ४५ वर्षीय सुरेन्द्र […]

OnlineKhabar logoOnlineKhabarPrivate

हिमेश पन्तलाई पनि साइबर ब्युरो बोलाइयो

३१ असोज, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तलाई बोलाएको छ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठविरुद्ध ब्युरोमा ठाडो उजुरी दिएकाले पन्तलाई पनि बोलाइएको हो । प्रहरीको एक टोलीले पत्रकार श्रेष्ठलाई नख्खुस्थित निवासबाट साइबर ब्युरो लगेको छ । पन्त पनि साइबर ब्युरोतर्फ प्रस्थान गरिसकेको स्रोतले बतायो । समाचारको विषयलाई लिएर श्रेष्ठविरुद्ध […]

गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

३१ असोज, गोरखा । गोरखा दरबारबाट काठमाडौंको हुनमानढोकाका लागि फूलपाती पठाइएको छ । शनिबार बिहान बाजागाजासहित बा २ झ २१२८ नम्बरको गाडीमा फूलपाती पठाइएको हो । शुक्रबार पस्लाङ क्षेत्रको वनबाट फूलपाती संकलन गरेर गोरखा दरबारको दशैं घरमा राखिएको थियो । सोही फूलपाती शनिबार बिहान काठमाडौं पठाइएको पुजारी सारु मगरले बताए । ‘सुसारेहरूले वनबाट संकलन गरेर […]

५० वर्षदेखि कसरी कायम छ रजनीकान्तको जादु ?

रजनीकान्तले फिल्म क्षेत्रमा प्रवेश गरेको ५० वर्षभन्दा बढी भइसकेको छ । तैपनि ७५ वर्षको उमेरमा पनि उनी पर्दामा एकल नायकका रूपमा प्रस्तुत भइरहेका छन् । उनको फिल्म ‘जेलर २’ प्रदर्शनमा आएको छ । ठूलो बजेटमा बनेको यस फिल्ममा थुप्रै चर्चित कलाकार र प्राविधिक टोलीका अनुभवी व्यक्तिहरूले काम गरेका छन् । रजनीकान्तको पछिल्लो फिल्म ‘कुली’ ले […]

OnlineKhabar logoOnlineKhabarPrivate

छलफल गर्न भन्दै पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो

३१ असोज, काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर व्युरोको कार्यालय लगिएको छ । उनलाई लिन आज बिहान ब्युरोको टोली नख्खुस्थित घरमै पुगेको थियो । साइबर व्युरोको उच्चस्रोतले अनलाइनखबरसँग भन्यो, ‘उहाँविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि ल्याइएको हो ।’ समाचारको विषयलाई लिएर श्रेष्ठविरुद्ध हिजो रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तले […]

असइको ११३औं समूहले स्थापना गर्‍यो १० लाखको अक्षयकोष

३१ असोज, काठमाडौं । प्रहरी सहायक निरीक्षक (असइ) ११३औँ समूहले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको हो । ‘प्रहरी सहायक निरीक्षक ११३औँ समूह प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोष’ नामकरण गरिएको उक्त कोषको रकम समूहका अध्यक्ष […]

OnlineKhabar logoOnlineKhabarPrivate

3–12 hours ago

24

एनपीएलमा बनेका ठूला र साना स्कोर : विराटनगरको २२०, जनकपुरको ५१ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा ब्याटरले ठूला स्कोर बनाउँदा केही टोली भने कम रनमै समेटिएका छन् । सन् २०२५ को संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो । पहिलो संस्करणमा जनकपुर बोल्ट्स भने सुदूरपश्चिम रोयल्सविरुद्ध ५१ रनमै समेटिएको थियो। यी दुवै एनपीएलका दुई संस्करणका सर्वाधिक र न्यून टोलीगत […]

OnlineKhabar logoOnlineKhabarPrivate

जाजरकोटमा अटो दुर्घटना, एक जनाको मृ*त्यु, ४ जना घाइते

३१ असोज, सुर्खेत । जाजरकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका-८ खुमाउरे खोलास्थित भिरबाट अटो करिब ३०० मिटर तल खसेको हो। २०८३ असोज ३१ गते बिहान करिब ९ः३० बजे दल्लीतर्फबाट तारगाड जाँदै गरेको लु प्र ०२००१ ह ०५२९ नम्बरको अटो दुर्घटनामा […]

मदिरा र औषधि सँगै सेवन गर्दा के कुरामा ध्यान दिने ?

दसैंका बेला रमाइलोका लागि मदिरा सेवन गर्ने प्रचलन छ । मदिरा आफैंमा स्वास्थ्यका लागि राम्रो होइन । मदिरा सेवन गर्ने व्यक्तिले औषधिसँग यसको सम्भावित अन्तरक्रियाबारे सचेत हुनुपर्छ । मदिराले निद्रा लगाउने औषधि तथा केही एलर्जीका औषधिको प्रभाव बढाउन सक्छ । उदाहरणका लागि, निद्रा तथा चिन्ता कम गर्न प्रयोग गरिने डाइजेपाम, अल्प्राजोलाम र निद्रा लगाउन प्रयोग […]

OnlineKhabar logoOnlineKhabarPrivate

भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबारमा जगतिपुरबाट ल्याइयो फूलपाती र खर्कदेवता

३१ असोज, जाजरकोट । भूकम्पले क्षतिग्रस्त जाजरकोटको ऐतिहासिक दरबारमा दसैँको फूलपातीका अवसरमा शनिबार जगतिपुरबाट खर्कदेवता र फूलपाती भित्र्याइएको छ ।। पुरानो राजधानी जगतिपुरबाट ल्याइएको खड्गदेवतासहितको फूलपातीलाई परम्परागत विधिअनुसार जाजरकोट दरबारमा भित्र्याइएको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालको संयोजकत्वमा असोज २८ गते बसेको बैठकले जगतिपुरबाट खर्कदेवता र फूलपातीलाई व्यवस्थित रूपमा जाजरकोट दरबारमा भित्र्याउने निर्णय […]

OnlineKhabar logoOnlineKhabarPrivate

यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू

३१ काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोद चौधरी पनि निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, […]

ट्रम्पकी प्रेस सचिव जाकारिया पदबाट हट्दै, भन्छिन्- ‘ट्रम्प दयालु, सानदार र विनम्र छन्’

३१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जाकारियाले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। ह्वाइट हाउसमा आयोजित आफ्नो पहिलो प्रेस ब्रिफिङलाई लिएर चौतर्फी आलोचना भएपछि उनी पदबाट हट्ने अड्कलबाजी तीव्र बनेको थियो। मङ्गलबार ह्वाइट हाउसको प्रेस सचिवका रूपमा आफ्नो पहिलो ब्रिफिङ गरेकी जाकारियाको प्रस्तुति १५ मिनेटभन्दा पनि कम समय चलेको थियो। ब्रिफिङका […]

एउटा रुवाउने, एउटा हँसाउने, एउटा अत्याउने : प्रदर्शनरत तीन फिल्मको रोचक संयोग

यसपालि रोचक संयोग जुरेको छ । दसैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आएका तीन फिल्म भाग–२ हुन् । जस्तो, ‘आ बाट आमा’ होस् वा ‘१२ गाउँ’ । दुवैको पछाडि –२ अंक झुन्ड्याइएको छ । यस्तै, आजबाट फेरि अर्को फिल्म प्रदर्शनमा आएको छ, ‘छ माया छपक्कै–२’ । यो फिल्मको पुच्छरमा पनि ‘२’ छ । यी फिल्मले पहिलेको सफलतालाई दोहोर्‍याएका […]

OnlineKhabar logoOnlineKhabarPrivate

क्यानडाविरुद्ध नेपालले टस हार्‍यो, पहिले बलिङ गर्दै

३१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा क्यानडाका कप्तान हमजा तारिकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको […]

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न निर्देशन

३१ असोज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा […]

विपद्का घाउमा मलम लगाउँदै समृद्धिको बाटोमा अघि बढ्छौं : प्रधानमन्त्री

३१ असोज, काठमाडौं । प्रधानमन्त्रीले बडादसैँको शुभकामना दिँदै विपद्‍‍मा मृत्यु भएका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विस्थापित नागरिकको पुनःस्थापना, आर्थिक समृद्धि र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। शुभकामना सन्देश जारी गर्दै उनले रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको शोक ताजा रहेकै बेला दसैँ आएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । उनले […]

अभिजीत दीपके फेरि पक्राउ, अदालतमा पेस गरिने

३१ असोज, काठमाडौं । भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का नेता अभिजीत दीपके पक्राउ परेको दाबी गरिएको छ । उनलाई दिल्ली प्रहरीले शुक्रबार तिरंगा मार्चका क्रममा नियन्त्रणमा लिएको हो । सीजेपीकी कानुनी प्रमुख रत्ना सिंहले दीपके पक्राउ परेको जानकारी दिँदै उनलाई एसईएम अदालतमा पेस गरिने बताएकी छन् । सिंहका अनुसार दीपकेलाई कहाँ राखिएको छ भन्नेबारे […]

सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

३१ असोज, काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन्। त्यसैगरी, ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट […]

गुल्मीमा जिप दुर्घटना, ३ जना घाइते

३१ असोज, गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा चालक मदन सुनार, उनकी श्रीमती सुनिता सुनार र ढोरपाटन नगरपालिका–८ […]

दशैं आइसक्यो, घर जान हतार छ (तस्वीरहरू)

दशैंको विशेष रौनक सुरु हुने फूलपातीका दिन घर पुग्ने हतारो यात्रुको अनुहारमा देखिन्छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन उपत्यकाबाट बाहिरिरहेका छन् ।

OnlineKhabar logoOnlineKhabarPrivate

सुधार भयो लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी सेवा कक्ष

३१ असोज, सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुधार गरी नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको छ। लामो समयदेखि साँघुरो ठाउँ, गर्मी, पानी चुहिने र सरसफाइको समस्याबाट गुज्रिरहेको कक्ष व्यवस्थित बनेपछि बिरामी र स्वास्थ्यकर्मीलाई सहज भएको छ। अस्पतालले एक बिरामीकै हातबाट रिबन काटेर सुधार गरिएको इमर्जेन्सी कक्षको उद्घाटन गरेको हो। […]

OnlineKhabar logoOnlineKhabarPrivate

बनेपामा भारतीय ग्याँस बुलेटको ठक्करबाट छोराको मृ*त्यु, आमाबुवा घाइते

३१ असोज, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका-१३ भैंटेपाटीमा आज बिहान ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । काठमाडौंबाट बनेपा जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा सख्त घाइते भएका खोटाङको सन्धिखर्क गाउँपालिका-६ का […]

कांग्रेस १५औं महाधिवेशन : यी हुन् सर्वाधिक मत पाउने गगनसहितका शीर्ष १० नेता

सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० उम्मेदवारको सूचीमा सभापति गगन थापासहित सहमहामन्त्री, खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य र विभिन्न कलस्टरबाट निर्वाचित केन्द्रीय सदस्यहरू छन्।

दशैंको ८ दिन बिदामा अस्पतालले कसरी दिनेछन् सेवा ?

३० असोज, काठमाडौं । दशैंको रौनकले सहरदेखि गाउँसम्म छोइसकेको छ । कोही घर फर्किने तयारीमा छन् त कोही आफन्त र परिवारजनसँग भेटघाट गरी चाडपर्व मनाउने योजनामा छन् । बजारमा किनमेल गर्ने र यात्रामा निस्किनेहरूको चहलपहल पनि बढ्दो छ । तर, चाडपर्वको यो उल्लासबीच स्वास्थ्यकर्मीका लागि भने जिम्मेवारी र सेवाको निरन्तरता उत्तिकै महत्त्वपूर्ण छ । सर्वसाधारण […]

OnlineKhabar logoOnlineKhabarPrivate

स्याङ्जामा ४७ वर्षीय पुरुष मृ*त फेला

३१ असोज, स्याङ्जा । स्याङ्जामा ४७ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ खेवाङमा ४७ वर्षीय नारायण परियार मृत फेला परेका हुन् । उनी घरदेखि करिब ८०० मिटर टाढा रहेको गोरेटो बाटोभन्दा तीन मिटर तल शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]

OnlineKhabar logoOnlineKhabarPrivate

राष्ट्रिय एकता र सद्भाव बलियो बनाउन दसैंले प्रेरणा दिन्छ : अध्यक्ष दाहाल

३१ असोज, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । बडादसैँ–२०८३ का अवसरमा आज शुभकामना दिँदै उहाँले यसपर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ […]

दसैं मानवीय मूल्य र सदाचारको विजयको उत्सव हो : उपराष्ट्रपति यादव

३१ असोज, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्। विजयादशमी २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सत्य, न्याय, धर्म र सदाचार अन्ततः विजयी हुन्छन् भन्ने सन्देश बोकेको बडादसैँले मानिसलाई आफ्नो आचरण र व्यवहारको आत्मसमीक्षा गर्ने अवसर प्रदान […]

बडादसैंले सामाजिक एकता र सद्भाव बलियो बनाउँछ : राष्ट्रपति पौडेल

३१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। बडादसैंका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहे पनि यस पर्वले पारिवारिक मिलन, सामाजिक […]

आज नवरात्रको सातौं दिन, फूलपाती भित्र्याइँदै

३१ असोज, काठमाडौं । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट […]

लिग २ क्रिकेटमा नेपालले क्यानडासँग खेल्दै

३१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा क्यानडासँग खेल्दै छ । अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । नेपालले यसअघि भएका दुवै खेल जितेको थियो । नेपालले पहिलो खेलमा क्यानडा अनि दोस्रो खेलमा […]

Yesterday

57

दसैंमा युरिक एसिड भएका बिरामीले के खाने, के नखाने ?

दसैं भन्नेबित्तिकै मासुका परिकार, मिठोमसिनो र आफन्तसँगको जमघट सम्झिन्छौं । वर्षभरि जे–जस्तो खाए पनि दसैंमा त मीठो खाने, रमाइलो गर्ने भन्ने धेरैको सोच हुन्छ । यो समय अरू बेलाभन्दा बढी मासुसँगै बियर वा अन्य मदिरा पिउनेहरू पनि हुन्छन् । सामान्य दिनमा खानपानमा विशेष ध्यान दिनेहरू समेत दसैंको बेला अलि बढी नै खान्छन् । आखिर, चाडपर्वमा […]

गहनाका ग्राहक र व्यवसायी जोड्ने जेजे लाइट

३० असोज, काठमाडौं । आईटी कम्पनी मात्रिका टेक्नोलोजिजले गहनाका ग्राहक र व्यवासायीलाई प्लेटफर्म जेजे लाइट सार्वजनिक गरेको छ । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै कारोबार, लेखा व्यवस्थापन, कालिगढको हिसाब र ग्राहक सेवासम्मका कामलाई एउटै प्रणालीबाट व्यवस्थित गर्ने उद्देश्यले जेजे लाइट सार्वजनिक गरेको जनाएको छ । गहना व्यवसाय विस्तार हुँदै जाँदा बिक्री तथा […]

OnlineKhabar logoOnlineKhabarPrivate

स्कटल्यान्डका पेस बलर ब्राड्ली व्हीलले ३० वर्षको उमेरमै लिए सन्यास

३० असोज, काठमाडौं । स्कटल्यान्डका पेस बलर ब्राड ह्‍वीलले व्यावसायिक क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। ३० वर्षीय ह्‍वीलले लगातारको चोटका कारण खेलाडी जीवन टुंग्याउने निर्णय लिएका हुन्। दायाँहाते तीव्र गतिका बलर ह्‍वीलले सन् २०१६ मा हङकङविरुद्ध खेल्दै स्कटल्यान्डको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। त्यसयता एक दशकको अवधिमा उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा […]

OnlineKhabar logoOnlineKhabarPrivate

सरकारले कालोपत्रेको ठाउँमा सिमेन्टको सडक निर्माणलाई प्राथमिकता दिने

३० असोज, काठमाडौं । सरकारले अबदेखि सडक निर्माणका कार्यमा प्रयोग हुँदै आएको कालोपत्रे (बिटुमिन) का ठाउँमा सिमेन्ट प्रयोगलाई प्राथमिकता दिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गरेसँगै सम्भव भएसम्म आयातित सामग्री प्रयोगमा रोक लगाएको हो । यस निर्णयसँगै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा आयातित सामाग्रीप्रतिको […]

बीटीआई ग्रुपको सिइओमा दिलीपराज बराल नियुक्त

काठमाडौँ । बैंकिङ, व्यवस्थापन, लेखन र खेलकुद क्षेत्रमा अनुभव हासिल गरिसकेका दिलीपराज बराल बीटीआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन् । ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले उनलाई व्यावसायिक सञ्जालमा स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका हुन् । महोत्तरीका ४८ वर्षीय बरालले आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक तथा ज्योति विकास बैंकमा काम गरिसकेका […]

मक्कामा ‘अश्लील कृत्य’को अभियोगमा दुई बङ्गलादेशीलाई मृत्युदण्ड

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले पवित्र सहर मक्काको एक मस्जिदमा ‘अश्लील कृत्य’ गरेको अभियोगमा दुई बङ्गलादेशी नागरिकलाई मृत्युदण्ड दिएको पुष्टि गरेको छ। साउदी प्रेस एजेन्सीका अनुसार बङ्गलादेशी नागरिक नजरुल इस्लाम अब्दुल बशीर र सिती अख्तरलाई सुरक्षा अधिकारीहरूले पक्राउ गरी अदालतमा पेस गरेका थिए। अदालतले मक्का मस्जिदको पवित्रता उल्लङ्घन र घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूलाई दोषी […]

गोरखाका डीएसपी श्रेष्ठ सम्मानित

३० असोज, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठ सम्मानित भएका छन् । ७१औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उनलाई सम्मान गरेको हो । श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन तथा अपराध रोकथाममा प्रभावकारी भूमिका निर्वाह गरेको बताइएको छ । विपद् प्रतिकार्य, खोज तथा उद्दार कार्यमा समेत उनको नेतृत्वदायि […]

OnlineKhabar logoOnlineKhabarPrivate