Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1h agolast: 54 min ago

स्टक एक्सचेन्ज सुधार प्रक्रिया अगाडि बढाउन सेबाेन र नेप्सेका सञ्चालक समितिबिच छलफल

Not yet summarized by K cha khabar

2 publishers · 2 headlines · 2 in 24h · developing over 25 min
Broke firstNepal Press logoNepal Press

स्टक एक्सचेन्ज सुधार प्रक्रिया अगाडि बढाउन सेबाेन र नेप्सेका सञ्चालक समितिबिच छलफल

उक्त छलफलमा बोर्ड अध्यक्ष लगायत बोर्डको उच्च व्यवस्थापन र नेप्सेको सञ्चालक समिति तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो। छलफल नेप्सेको संस्थागत संरचना, स्वामित्व, सुशासन, प्रविधि, जनशक्ति, कार्य प्रक्रिया र कारोबार प्रणालीमा गर्नुपर्ने सुधारका विषयमा केन्द्रित रहेको थियो।

Coverage

1 more headline since

  1. नेप्सेको पुनर्संरचना अघि बढाउन धितोपत्र बोर्डको पहल

    ३० असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको सुधार प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डका उच्च पदाधिकारी तथा नेप्सेको सञ्चालक समितिबीच छलफल भएको छ । नेपाल सरकारले गठन गरेको नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी सुझाव समितिले पेश गरेको प्रतिवेदनको कार्यान्वयन तथा दोस्रो बजार सञ्चालन, व्यवस्थापन एवम् उपकरण तथा सेवा विविधिकरण विषयमा बोर्ड तथा नेप्सेका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.