
गृहमन्त्री भन्छन् – राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन
नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको भन्दै उनले प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको बताए ।















































