कान्छाराम तामाङलाई सोधियो स्पष्टीकरण
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले आज (सोमबार) पूर्णबहादुर तामाङ (कान्छाराम) स्पष्टीकरण सोधेको छ। पदीय मर्यादाको ख्याल नगरी पार्टी र पार्टीको नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै समितिले तीनदिने स्पष्टीकरण सोधेको हो। समिति संयोजक तारामान गुरुङको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो। समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति […]