२५औँ आहा रारा गोल्ड कपबाट ३ लाख २१ हजार रुपैयाँ बचत
सहारा क्लब पोखराले आयोजना गरेको २५औँ संस्करणको आहा रारा गोल्ड कपबाट ३ लाख २१ हजार रुपैयाँ बचत भएको छ। क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै …
रारा ताल
Nepal's largest lake located in Mugu District, Karnali Province; popular eco-tourism destination.
Multi-publisher coverage mentioning रारा ताल
सहारा क्लब पोखराले आयोजना गरेको २५औँ संस्करणको आहा रारा गोल्ड कपबाट ३ लाख २१ हजार रुपैयाँ बचत भएको छ। क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै …
34 headlines across publishers

पोखरा । २५औँ संस्करणको आहा रारा गोल्ड कपबाट ३ लाख २१ हजार रुपैयाँ बचत भएको छ । सहारा क्लब पोखराले गत फागुन प्रतियोगिता गरेको थियो। शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको हो । प्रतियोगितामा

रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको छ।...
रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको छ ।गत साउत ३० गते विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका ११ वर्षीय गौरव भामको मृत्यु भएको थियो ।ठेकेदारले खनेको खाल्डोमा वर्षाको पानी जमेको र सुरक्षाका लागि घेराबार नगरी खुला छाडिएको अवस्थामा बालकको डुबेर मृत्यु भएको परिवारको भनाइ छ । घटनापछि पीडित परिवारले उचित राहत तथा विमानस्थलको सुरक

मुगु । रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच सहमति भएको छ । गत साउन ३० गते विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर

मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चास्थित ताल्चा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको खुला सेप्टिक ट्यांकीमा डुबेर ११ वर्षीय बालक गौरव भामको मृत्यु भएको छ।...

हरिकृष्ण ऐडीमुगु, साउन ३० गते । छायानाथ रारा नगरपालिका–४ स्थित ताल्चा विमानस्थलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाडलमा डुबेर एक १३ वर्षीय बालकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्याल...

मुगु समाचारदातामुगु, साउन १० गते । मुगुको मुगुमकार्मारोङ गाउँपालिका–५, पुलुबजारमा शनिबार बिहान घरमाथिबाट पहिरो खस्दा एक बालकको मृत्यु भएको छ भने बजारक्षेत्रका घरमा क्षति पुगेको छ ।...
मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा च्यापिएर एक जना बालकको मृत्यु भएको छ ।रारा छायाँनाथ नगरपालिका-१३ तिर्प घर भई पुलु बजारस्थित पेमा लामाको घरमा होटल व्यवसाय गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवालका तीन वर्षीय छोरा रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।उनका अनुसार आज बिहान गएको पहिरोमा च्यापिएका रमेशलाई प्रहरी चौकी डोल्फुबाट खटिएको प्रहरी नायब निरीक्षक बीरबहादुर चन्द नेतृत्वको टोलीले स्थानीयको सहयोगमा

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक बालकको मृत्यु भएको छ। ढुङ्गासहित आएको पहिरोमा च्यापिएर रारा छायानाथ नगरपालिका–१३ तिर्प घर भई पुलु बजारमा होटल व्यवसाय गर्दै आएका जगनाथ बडुवालका तीन वर्षीय छोरा रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार शुक्रबार […]

काठमाडाैँ । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शनिबार बिहान ढुंगासहितको पहिरो खस्दा एक होटलमा सुतिरहेका ३ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्। घटनापछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्बन्धित

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ४ बजेतिर पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ४ बजेतिर पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाका

काठमाडौं । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पहिरोले पुरिएर छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल र उनकी २७ वर्षीया श्रीमती सृजना बडुवालका तीन वर्षीय छोरा रमेश बडुवाल मृत्यु भएको हो । पहिरोमा पुरिएका बालक रमेशलाई […] The post मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय छोराको मृत्यु, बाबुआमा घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुगु जिल्लाको मुगम कार्मारोङ गाउँपालिका ५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ।...
काठमाडौँ- मुगुको मुगम कार्मारोङ गाउँपालिका ५ पुलु बजारमा घरमाथि ढुंगासहित पहिरो खस्दा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार बिहान करिब ४ बजे पहिरो आउँदा छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३ वर्षीय रमेश बडुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पहिरोमा परी उनका बुबा ३२ वर्षीय जगनाथ बडुवाल र आमा २७ […]

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार साउन ९ गते बिहान करिब ४:०० बजे मुगम कार्मारोङ गाउँपालिका–५

हरिकृष्ण ऐडी मुगु, साउन ९ गते । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।शनिबार...

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ । अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो । एलिभेट इनर्जीले निर्माण गर्न

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ। अर्धजलाशय (Semi-Reservoir) प्रकृतिको उक्त आयोजना एलिभेट इनर्जीले निर्माण गर्न लागेको हो। कम्पनीले २०७७ सालमै आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरिसकेको थियो भने हाल उत्पादन अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको छ। आयोजनाको वातावरणीय प्रभाव […]

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ । अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो । एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो
सुर्खेत- मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ। अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो। एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ। कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा […]

मुगु । मुगुका युवाहरुले संचालन गरेको भ्रष्टाचार बिरुद्ध जरा अभियानद्धारा अर्को ६० करोडको ठेकेदारले गरेको अनियमितताको फाईल सार्बजनिक गरेका छ्न । मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख निर्वाचन सडक आयोजना निर्माण सुरु भएको तीन वर्ष बितेर सम्झौता मिति सकिँदा पनि भौतिक प्रगति करिब २ प्रतिशतमै सीमित भएको छ। करिब ६० करोड रुपैयाँ सिलिङ बजेट रहेको आयोजनाको ठेक्का ३५ […] The post तीन वर्षको सम्झौता मिति सकिँदा २ प्रतिशत मात्र प्रगति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
मुगु- बहुप्रतीक्षित रारा-सल्लेरी-पिना-कुटिला-घट्टलेख निर्वाचन सडक आयोजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि भौतिक प्रगति करिब २ प्रतिशतमा सीमित रहेको भन्दै भ्रष्टाचारविरुद्ध जरा अभियानले आयोजनामा भएको ढिलासुस्ती सार्वजनिक गरेको छ। अभियानले करिब ६० करोड रुपैयाँको सिलिङ बजेट रहेको आयोजनामा निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माण प्रभावकारी रूपमा अघि बढ्न नसकेको जनाएको छ। उक्त सडक निर्माणको […]

हरिकृष्ण ऐडीमुगु, असार १७ गते । मुगु जिल्लाको छायानाथ–रारा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ। नगरपालिकाभित्र १६ देखि ५९ महिनासम्मका सबै ब...

काठमाडौँ, असार १६ गते । नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारा तालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ । असार...
मुर्माटपमा फोरजी सेवा विस्तार भएसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्च गतिको मोबाइल इन्टरनेट सेवाको सहज उपयोग गर्न सक्ने विश्वास कम्पनीले लिएको छ।
काठमाडौं। नेपाल टेलिकमले मुगुको मुर्माटपमा फोरजी सेवा सुरु गरेको छ। रारा तालको दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा टेलिकमले असार १५ गतेदेखि फोरजी सेवाको सुरु गरेको हो। मुर्माटपमा फोरजी सेवा सुरु गरेसँगै स्थानीयबासी, पर्यटक र पदयात्रीले उच्च गतिको मोबाइल इन्टरनेट सेवा उपयोग गर्न सक्ने कम्पनीले बताएको छ। यसले रारा क्षेत्रको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने टेलिकमको […] The post नेपाल टेलिकमको फोरजी सेवा मुर्माटपमा पनि विस्तार, राराको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने appeared first on BIZMANDU.

मुगु, असार १६ गते । जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ ।नगरपालिकाभित्र १६ देखि ५९ महिनासम्मका सबै बालबालिका...

काठमाडौँ । नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ। असार १५ गतेदेखि सञ्चालनमा आएको यो सेवाले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ रुटमा पनि भरपर्दो सञ्चार सुविधा

काठमाडौं- नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ । हिजो (२०८३ असार १५) देखि सो सेवा शुभारम्भ भएको हो । रारा

मुगु । पर्यटकीय जिल्ला मुगुको प्रसिद्ध राराताल नजिकै रहेको पर्यटकीय गन्तव्य मुर्माटपमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले हिजोबाट उक्त क्षेत्रमा उच्च गतिको फोरजी मोबाइल इन्टरनेट सेवाको औपचारिक शुभारम्भ गरेको हो । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने मुर्माटप रारातालको अनुपम दृश्यावलोकनका लागि चर्चित छ । रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस […]
नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । २०८३ असार १५ गते उक्त सेवा शुभारम्भ भएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्माटप रारातालको अनुपम दृश्यावलोकनका लागि अत्यन्त लोकप्रिय गन्तव्य हो ।रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थलबाट राराताल, विभिन्न हिमशृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका

हरिकृष्ण ऐडीमुगु, असार १५ गते । मुगुको पश्चिमी भेगमा रहेको सोरु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ।गाउँपालिका भित्र १६ देखि ५९ महिनासम्मक...