Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 13 Octlast: 13 Oct

मुगुमा खुँडा प्रहारबाट वृद्धको हत्या, आरोपी पक्राउ

मुगुको छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीय धनबिर कामीको धारिलो हतियार (खुँडा) प्रहारबाट हत्या भएको छ। हत्या आरोपमा सोही ठाउँका ३२ वर्षीय अजबिर कामीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार घाइते धनबिरलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो।

TopicsRara Lake
5 publishers · 5 headlines · developing over 41 min
Broke firstRatopati logoRatopati

मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपी जंगलबाट पक्राउ

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका-०५ कार्कीवाडामा धारिलो हतियार खुडा प्रहार गरी एक वृद्धको हत्या गरिएको छ। ७५ वर्षीय धनबिर कामीको हत्या गरेको अभियोगमा सोही ठाउँका ३२ वर्षीय अजबिर कामीलाई प्रहरीले पक्राउ गरेको हो । २०८३ असोज २७

story5 publishers
Coverage

4 more headlines since

first · 13 Octlatest · 13 Oct
  1. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

    मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडामा खुडा प्रहार गरी ७५ वर्षीय धनबिर कामीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मंगलबार बिहान करिब ८: २० बजे सोही स्थानका ३२

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  2. खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

    मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले ती ज्येष्ठ नागरिकलाई धारिलो हतियार (खुँडा) प्रहार गरी घाइते तुल्याएकोमा उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो । खुँडा […]

  3. खुँडा प्रहारबाट एक जनाको ज्यान गयो

    मुगुको छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।

  4. खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको हत्या, एक जना पक्राउ

    मुगुको छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीय धनवीर कामीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय अजवीर कामी छन् ।धारिलो हतियार प्रहार गरी उनको हत्या गरेको आरोपमा अजवीरलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।अजवीरले धारिलो हतियार (खुँडा) प्रहार गर्दा घाइते भएका धनवीरलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।खुँडा प्रहार गरी फरार रहेका अभियुक्त कामीलाई प्र

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.