प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बेद्वारा राष्ट्रपति पौडेल र सभामुख अर्यालसँग भेटवार्ता
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस हप्ता राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालसँग छुट्टाछुट्टै भेटवार्त…
President of Nepal (since 13 March 2023, term through 2028); Nepali Congress politician.
Multi-publisher coverage mentioning रामचन्द्र पौडेल
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस हप्ता राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालसँग छुट्टाछुट्टै भेटवार्त…
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको सुनुवाइ सुरु गरेको …
संसदीय सुनुवाइ समितिले प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ आज गर्दैछ। संवैधानिक परिषद्ले निर्वाचन आयोगका रिक्त पदहरूका लागि सिफारिस गरेक…
फ्रान्सको दक्षिण-पश्चिमी सहर बोर्डो नजिक डढेलो तिव्र रूपमा फैलिएपछि राष्ट्रपति इमानुएल म्याक्रोनले मन्त्रिपरिषद्को संकटकालीन बैठक बोलाउनुभएक…
राष्ट्रपतिबाट ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन गर्ने कानुनी बाटो खुलेको छ। यस ऐनले सरकारलाई संघ…
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शितल निवासमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।…
50 headlines across publishers

संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ ।

काठमाडौं– सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले आफ्नो कार्ययोजना प्रस्तुतिको क्रम सुरु भएको छ । समितिको आजको बैठकमा प्रस्तावित आयुक्तहरू गुरूप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौं) को सुनुवाइको कार्यसूची राखिएको थियो । प्रस्तावित आयुक्तहरूबारे उजुरीको प्रक्रिया पूरा भएपछि उनीहरूले कार्ययोजना प्रस्तुत गर्न समय दिइएको हो । बैठकमा समितिका सदस्यहरूका जिज्ञाशाबारे […]
संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेको सुनुवाइ भयो।
काठमाडौँ- सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच मंगलबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, संसद् सञ्चालन र पछिल्ला राष्ट्रिय घटनाक्रमका विषयमा छलफल भएको थियो। भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै मुलुकमा शान्तिसुरक्षा कायम गर्न प्रभावकारी कदम चाल्नुपर्ने […]

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर आज भेट गरेका हुन्। भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको आङदेम्बे सचिवालयले जनाएको छ। भेटमा आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै देशमा शान्ति–सुरक्षा कायम गर्न […]
१२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार मध्याह्न भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको थियो। भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै देशमा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी […]

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार मध्याह्न भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।
The mayor of Bordeaux has said he is bracing for "all eventualities", as one of multiple wildfires burning in France is now 15km (nine miles) from the south-western city, BBC reported. "We are preparing to accommodate a large number of people should further evacuations be ordered," said Thomas Cazenave. President Emmanuel Macron, visiting the fire-ravaged area in the Gironde region, said the country was facing a "completely unprecedented wildfire" - t

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक बिहान सवा ११ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा बस्नेछ । बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित ओखलढुंगाका गुरुप्रसाद वाग्ले र काठमाडौँका डा. राजीव सुब्बाको सुनुवाइ गर्ने कार्यसूची छ । गत असार १९ गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर […]
संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहान बस्ने बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ)को सुनुवाइ गर्ने कार्यसूची छ । संवैधानिक परिषद्को गत असार १९ को बैठकले संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिश गरेको थियो । यस्तै, निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिश गरेको थियो । संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्थ

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ) को सुनुवाइ गर्ने कार्यसूची छ । संवैधानिक

KATHMANDU: Khabarhub brings you a glimpse of major developments of the day in Nepal, including politics, business/economy, sports, entertainment, and more. Sunsari administration revises curfew zones, indefinite restrictions remain in force The District Administration Office (DAO), Sunsari, has revised the areas under an indefinite curfew following tensions in the district. The administration had earlier imposed an […]

काठमाडौँ । निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस भएका प्रस्तावित ओखलढुङ्गा निवासी गुरूप्रसाद वाग्ले र काठमाडौँ निवासी डा.राजीव सुब्बाको संसदीय सुनुवाइ भोलि हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित वाग्ले

काठमाडौँ- निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको संसदीय सुनुवाइ मंगलबार हुने भएको छ। संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले साेमबार सूचना जारी गर्दै निर्वाचन आयुक्त पदमा सिफारिस भएका गुरु प्रसाद वाग्ले, डा.राजीव सुब्बालाई सुनुवाइका लागि उपस्थित हुन आग्रह गरेको हो। समितिका अनुसार मंगलबार बिहान ११:१५ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा सुनुवाइ बैठक बस्नेछ। समितिले […]

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शीतल निवास पुगेर आङ्देम्बेले राष्ट्रपति पौडेलसँग भेट गरेको आङ्देम्बेको सचिवालयले जनाएको छ। करिब एक घण्टा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको जनाएको छ। भेटमा राजनीतिक स्थिरताको आवश्यकता रहेको भन्दै राष्ट्रपति पौडेलले कानून निर्माणमा […]

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। आङदेम्बेले सोमबार बिहान शीतलनिवासमा राष्ट्रपति पौडेलसँग करिब एक घण्टा भेटवार्ता गरेका हुन्। भेटमा समसामयिक राजनीतिक परिस्थिति र

करिब एक घण्टा चलेको भेटमा देशको वर्तमान राजनीतिक अवस्था, संसद्को भूमिका तथा प्राकृतिक विपद्पछिको अवस्थाबारे विस्तृत छलफल भएको जनाइएको छ।...
राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेबीच भेटवार्ता भएको छ ।उनीहरूबीच सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भएको हो ।भेटवार्तामा उनीहरूबीच देशको पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा पौडेलसँग आङ्देम्बेले भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक परिस्थिति र
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। उनीहरूबीच सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा कुराकानी भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ। सो क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका […]
आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्।
११ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा पौडेलसँग आङ्देम्बेले भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ । यसबाहेक आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोको, प्रभावित […]

French President Emmanuel Macron will a hold a crisis cabinet meeting on Monday as wildfires closed in on the south-western city of Bordeaux, BBC reported. Another heatwave is set to complicate efforts to tackle the expanding blaze, which is about 15km (nine miles) from Bordeaux, mayor Thomas Cazenave said. Earlier he said there were no plans to evacuate the population of about 850,000.Wildfires have raged across Europe over the past week, primarily in France and Spain, where more than

KATHMANDU: Khabarhub brings you a glimpse of major developments of the day in Nepal, including politics, business/economy, sports, entertainment, and more. UML-NCP alliance sparks dissent among party ranks The UML-NCP provincial government coalition, announced with the aim of ensuring political stability, has struggled to win support from party ranks, with voices of concern emerging from […]

ऐनले सरकारलाई आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्र रहेर खर्च गर्ने वैधानिक अख्तियारी प्रदान गरेको छ ।...

काठमाडौं- राष्ट्रपतिबाट ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै आर्थिक वर्ष २०८३/८४ को १७ खर्ब ६ अर्ब ३ करोड २४ लाख रुपैयाँको बजेट कार्यान्वयनको कानुनी बाटो खुलेको छ। ऐन साउन १ गतेदेखि लागू भएको हो। ऐनले

काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन गर्ने सम्बन्धमा बनेको ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै बजेट कार्यान्वयनको कानुनी बाटो खुलेको छ। राष्ट्रपतिबाट २०८३ साल असार ३० गते प्रमाणीकरण

French President Emmanuel Macron asked the army on Friday to mobilise to help contain the worst wildfire the country has ever seen after seeking European Union help, as a local official warned the blaze was heading towards Bordeaux.

गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती...

During the meeting held at the Office of the Vice President, Lainchaur, they discussed the various dimensions of bilateral relations between Nepal and Switzerland, according to the Secretariat of the Vice-President.
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा डेनियल म्युउली मोन्टेलियोनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भेटवार्ता गरेका छन् ।भेटका अवसरमा नेपाल र स्विट्जरल्यान्डबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई मुलुकबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण, मैत्रीपूर्ण र सहयोगमा आधारित रही आएको उल्लेख गर्दै द्विपक्षीय उच्चस्तरीय भ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भइ शिर उँचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन् । राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताए । उनले […]
Kathmandu, July 24: President Ramchandra Paudel has said we Nepalis are proud today because we have inherited sacrifices...
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४, प्रोक छाकगाउँकी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी गरिएको छ। लामाको गर्भावस्थाको २८औँ हप्तामै शिशु जन्मिएपछि स्वास्थ्य समस्या आएको थियो राजधानी समाचारदाता। दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेकाले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित […] The post गोरखाको चुमनुब्रीबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Swiss Ambassador to Nepal Dr Danielle Meuwly paid a courtesy call on Vice President Ram Sahay Prasad Yadav today.During the meeting held at the Office of the Vice President, Lainchour, they discussed various dimensions of bilateral relations between Nepal and Switzerland, according to the Secretariat of the Vice-President. Stating that Nepal and Switzerland are always enjoying cordial, friendly relations since the establishment of diplomatic relations between the two countries in 1956, Vice
गोरखाको चुमनुब्री गाउँपालिका–४, प्रोक छाकगाउँ निवासी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।उनको २८औं हप्तामै शिशु जन्मिएको थियो । जटिल स्वास्थ्य समस्या देखिएपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनको हवाई उद्धार गरिएको हो।मन्त्रालयको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरिएकी लामालाई थप उपचारका

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–४, प्रोक छाकगाउँ निवासी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि शुक्रबार हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। गर्भावस्थाको २८औँ हप्तामै शिशु जन्मिएपछि जटिल स्वास्थ्य समस्या देखिएपछि दुर्गम क्षेत्रमा

KATHMANDU: Swiss Ambassador to Nepal Dr Danielle Meuwly has paid a courtesy call on Vice President Ram Sahay Prasad Yadav. During the meeting at the Office of the Vice President in Lainchaur, the two discussed various aspects of Nepal-Switzerland bilateral relations, according to the Vice President’s Secretariat. Vice President Yadav said Nepal and Switzerland have […]

KATHMANDU: President Ram Chandra Paudel has emphasized the need to strengthen national unity to achieve economic and social prosperity in the country. Addressing a program organized at Sheetal Niwas on Friday to mark the 225th birth anniversary of national figure Bhimsen Thapa and present awards and honors, President Paudel said national unity must be built […]

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल म्युउली मोन्टेलियोनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटका अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा कुराकानी भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई मुलुकबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण, मैत्रीपूर्ण […]
Kathmandu, July 24: Swiss Ambassador to Nepal, Dr Danielle Meuwly, paid a courtesy call on Vice President Ram Sahay Pras...

काठमाडौँ, साउन ८ गते। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपालीले शिर उँचो बनाएर गौरवका साथ उभिन पाएको बताउनुभएको छ।राष्ट्रिय विभूति भीमसेन...