Skip to content
kchakhabarehकेखबर
All topics
PlacedistrictTrending

Panchthar

पाँचथर

District in Koshi Province; hilly eastern district bordering India.

2headlines today
6in 7 days
6stories
11publishers
EN + NELast seen 15h ago
Top stories

Multi-publisher coverage mentioning पाँचथर

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Earlier today
    1. श्रीमान् र बाबुको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने आमाछोरा पक्राउ

      पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै पति र बाबुको हत्या गरी घटनालाई आत्महत्याको रूप दिन खोज्ने आमाछोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–३ आहाले निवासी ४३ वर्षीया महिला र उनका १७ वर्षीय छोरा रहेको जिल्ला

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    2. श्रीमानको हत्या गरी शव फालेको आरोपमा श्रीमती र छोरा पक्राउ

      राधा लुइटेलफिदिम, भदौ २६ गते । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै श्रीमानको हत्या गरी घटनालाई आत्महत्याको रूप दिन खोजेको आरोपमा प्रहरीले मृतककी श्रीमती र छोरालाई पक्राउ गरेको छ...

  2. Older
    1. मोटरसाइकल चोरी गरेर जलाएको आरोपमा पक्राउ

      राधा लुइटेलफिदिम, भदौ २३ गते । पाँचथरको फिदिम नगरपालिका–१ नमुनालाईनबाट विद्युतीय उपकरण र मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा फिदिम नगरपालि...

    2. फिदिममा चोरीको आरोपमा युवक पक्राउ, चोरीको मोटरसाइकल जंगलमा जलाएर नष्ट

      पाँचथर : फिदिम नगरपालिका–१ नमुना लाइनस्थित डेराबाट विभिन्न विद्युतीय उपकरण र मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ का २७ वर्षीय करण आले मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    3. ताप्लेजुङ गोल्डकपमा विशाल लिम्बू भाग्यमानी दर्शक

      साहारा लिम्बूफुङलिङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपका भाग्यमानी दर्शक बन्नुभएको छ । मेरिङदेन गाउँपालिका...

    4. सर्वश्रेष्ठ खेलाडी बनेका अनुकेसलाई मोटरसाइकल पुरस्कार

      चन्द्र पन्दाकताप्लेजुङ, भदौ २० गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी बन्दै अनुकेस शेर्माले मोटरसाइकल पुरस्कार पाउनुभएको छ । श...

    5. ताप्लेजुङ गोल्डकपको उपाधि सलहेसलाई

      ताप्लेजुङ, भदौ १९ गते । साविक विजेता सिराहाको सलहेस युवा क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विजयी हुँदै उपाधि रक्षा गरेको छ ।शुक्रबा...

    6. सलहेसले लगातार दोस्रोपटक जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि

      सलहेसका लागि फागुराम थारुले मध्यान्तरपछि गरेको निर्णायक गोल नै खेलको नतिजा निर्धारण गर्ने गोल बन्यो। मध्यान्तरअघि भने दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।...

      Nagarik News logoNagarik NewsPrivatesports31 publishers
    7. ताप्लेजुङ गोल्डकपः सलहेस र फिदिमबिच उपाधि भिडन्त आज

      चन्द्र पन्दाकताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार हुँदैछ । साविक विजेतासमेत रहेको सिराहाको सलहेस युवा क्लब...

    8. ताप्लेजुङ गोल्डकप : उपाधि जित्ने दाउमा सलहेस र फिदिम

      ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली उपाधि जित्ने दाउमा छन् । फाइनलमा पुगेको सिराहाको सलहेस युवा क्ल...

    9. चौथो ताप्लेजुङ गोल्डकपको फाइनल शुक्रबार

      चौथो ताप्लेजुङ गोल्डकपमा फाइनल पुगेका दुवै टिमले आ–आफ्नो जितको दाबी गरेका छन्।

      Nagarik News logoNagarik NewsPrivatesports31 publishers
    10. ताप्लेजुङ गोल्डकपः उपाधिका लागि सलहेस र फिदिम खेल्ने

      चन्द्र पन्दाकताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सिराहाको सलहेस युथ क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब खेल्ने...

    11. ताप्लेजुङ गोल्डकपः फिदिम स्पोर्टिङ क्लव फाइनलमा

      पाँचथर । पाँचथरको फिदिम स्पोर्टिङ क्लव, ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी चौँथो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण एक्ट्रिम इनर्जी ड्रिङ्क ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भानु जनमाविको खेलमैदानमा बुधबार भएको प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा झापा ११ फुटबल क्लवलाई १–० को झिनो अन्तरले पराजीत गर्दै फिदिम स्पोर्टिङ फाइनल प्रवेश गरेको हो । फिदिमको लागि खेलको […] The post ताप्लेजुङ गोल्डकपः फिदिम स्पोर्टिङ क्लव फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    12. फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा

      फिदिम स्पोर्टिङ क्लब पाँचथरले स्टार खेलाडीले भरिएको झापा–११ लाई स्तब्ध पार्दै चौथो ताप्लेजुङ गोल्डकपको फाइनलमा स्थान बनाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports31 publishers
    13. ताप्लेजुङ गोल्डकप : पाँचथरको फिदिम फाइनलमा

      ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा झापा...

    14. ताप्लेजुङ गोल्डकपः फाइनल पुग्न फिदिम र झापा ११ खेल्दै

      चन्द्र पन्दाकताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बुधबार दोस्रो सेमिफाइनल खेल हुने भएको छ । प्रतियोगिताको फा...

    15. ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

      ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको हो । उपाधि नजिक पुगेको सिराहा साबिकको विजेता समूह हो । फाइनल प्रवेशका लागि दोस्रो […]

    16. डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा

      पहिलो सेमिफाइनल खेलमा सहलेसले भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो।...

      Nagarik News logoNagarik NewsPrivatesports31 publishers
    17. ताप्लेजुङ गोल्डकप : सलहेस युथ क्लब फाइनलमा

      ताप्लेजुङ, भदौ १६ गते । मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै सिराहाको सलहेस युथ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको...

    18. ताप्लेजुङ गोल्डकपः गेटबाट झण्डै १२ लाख संकलन, आजबाट सेमिफाइनल खेल हुँदै

      आयोजक लाखेजात्रा सञ्चालन समितिले चौथो ताप्लेजुङ गोल्डकपका ४ क्वाटर फाइनल खेलमा खेलको अवलोकनकर्ताहरुबाट झण्डै १२ लाख रुपैयाँ संकलन गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports31 publishers
    19. ताप्लेजुङ गोल्डकपः जर्जियन र सलहेस पहिलो सेमिफाइनल खेल खेल्दै

      चन्द्र पन्दाकताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा मङ्गलबार पहिलो सेमिफाइनल खेल हुने भएको छ । भारतको जर्जियन युनाइटेड फुटबल क्...

    20. ताप्लेजुङ गोल्डकपः झापा–११ सेमिफाइनलमा प्रवेश

      ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा(११ फुटबल क्लब प्रवेश गरेको छ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत सोमबार भएको क्वार्टरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा

      Ratopati logoRatopatiPrivatestory31 publishers
    21. ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

      ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको क्वार्टरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पाँचौँ मिनेटमा झापा-११ का आयुष घलानले गोल गरे । नेपाल पुलिस क्लबले गोलका लागि उत्कृष्ट प्रयास […]

    22. झापा–११ बन्यो ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने चौथो टोली, फिदिमसँग भेट पक्का

      चौथो संस्करणको ताप्लेजुङ गोल्डकपमा सेमिफाइनल समीकरण पूरा भएको छ।

      Nagarik News logoNagarik NewsPrivatesports31 publishers
    23. ताप्लेजुङ गोल्डकप : झापा ११ सेमिफाइलन

      ताप्लेजुङ, भदौ १५ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनल खेल्ने चारै टोलीको टङ्गो लागेको छ । सोमबार अन्तिम क्वार्टरफाइनल खेल सम्पन्न भए...

    24. ताप्लेजुङ गोल्डकपः नेपाल पुलिस र झापा–११ को खेल आज

      - चन्द्र पन्दाकताप्लेजुङ, भदौ १५ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल सोमबार हुँदै छ । अन्तिम क्वार्टरफाइनलमा नेपाल पु...

    25. Siraha's Salhesh Youth Club Enters Taplejung Gold Cup Semifinal

      Taplejung. By defeating Satdobato Football Club in a tiebreaker, Siraha's Salhesh Youth Club has entered the semifinal of the Taplejung...

    26. टाइब्रेकरमा भाग्यमानी सलहेस, सातदोबाटोलाई हराउँदै सेमिफाइनलमा

      डिफेन्डिङ च्याम्पियन सलहेस युवा क्लब सिराहा चौथो संस्करणको ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।...

      Nagarik News logoNagarik NewsPrivatesports31 publishers
    27. ताप्लेजुङ गोल्डकप : सलहेस सेमिफाइनल प्रवेश

      ताप्लेजुङ, भदौ १४ गते । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा सिराहाको सलहेस युथ क्लब पुगेको छ । साविक विजेतासमेत रहेको स...

    28. ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

      मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति भएको दुर्घटनामा ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारी का २६ वर्षीय शुक्र दमाईँको मृत्यु भएको हो । गम्भीर घाइते भएका सहचालक पाँचथरको मिक्लाजुङ–७ एकरातेका २१ वर्षीय किरण राईलाई […]

    29. ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

      मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति भएको दुर्घटनामा ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८

      Ratopati logoRatopatiPrivatestory4 publishers
    30. One Dead, One Injured in Tractor Accident in Morang

      Morang. One person has died and another has been seriously injured in a tractor accident on the Miklajung Rural Municipality-1...

    31. ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

      मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
    32. Driver dies in tractor accident in Morang

      MORANG: One person died and another was seriously injured in a tractor accident on the Suke-Jaubari road in Miklajung Rural Municipality-1, Morang. According to the District Police Office, tractor driver Shukra Damai, 26, of Hanshabari in Miklajung Rural Municipality-8, Panchthar, died in the accident on Saturday night. The tractor’s co-driver, Kiran Rai, 21, of Ekrate […]

    33. मिक्लाजुङमा राति ४० मिटर तल खस्यो ट्याक्टर, चालकको ज्यान गयो

      विराटनगर : मोरङको मिक्लाजुङमा कच्ची सडकबाट ट्याक्टर खस्दा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन्। मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडास्थित शुके–जौवारी कच्ची सडकमा शनिबार राति करिब १० बजे दुर्घटना भएको हो। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
    34. Phidim Sporting Club reach Taplejung gold cup semi-finals

      By Sahara LimbuPhungling, Aug. 30: Phidim Sporting Club of Panchthar booked their place in the semi-finals of the fourth...

    35. फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

      पाँचथर । पाँचथरको फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा

      Ratopati logoRatopatiPrivatestory31 publishers
    36. ताप्लेजुङ गोल्डकप: चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा

      राष्ट्रिय तथा ए डिभिजन खेलसमेत खेलेका खेलाडीले भरिएको चित्लाङ फुटबल क्लब काठमाडौंलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब पाँचथर चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports31 publishers
    37. ताप्लेजुङ गोल्डकप : पाँचथर सेमिफाइनलमा

      साहारा लिम्बू फुङलिङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा फिदिम स्पार्टिङ क्लब पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क...

    38. ताप्लेजुङ गोल्डकपः चित्लाङ र पाँचथरको खेल आज

      चन्द्र पन्दाकताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा शनिबार दोस्रो क्वार्टरफाइनल खेल हुने भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतिय...

    39. सांस्कृतिक महोत्सवझैं बन्यो ताप्लेजुङ गोल्डकप (फोटो फिचर)

      चन्द्र पन्दाकताप्लेजुङ, भदौ १२ गते । सांस्कृतिक महोत्सवकै झल्को दिनेगरी चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको छ...

    40. ताप्लेजुङ गोल्डकप : पाहुना टोलीको विजयी सुरुआत

      साहारा लिम्बू फुङलिङ, भदौ १२ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली भारतले विजयी सुरुआत गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा आयोजक–१...

    41. चौथो ताप्लेजुङ गोल्डकप शुक्रबारदेखि

      ताप्लेजुङ, भदौ ११ गते । जिल्लामा हालसम्मकै ठुलो पुरस्कार राशि भएको चौथो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन शुक्रबार हुने भएको छ । आयोजक टोली र पाहुना टोली भारत...

    42. फालेलुङका विभिन्न स्थानमा पहिरो, फिदिम–फालौट सडक अवरुद्ध

      पाँचथर : शनिबार अपराह्न भएको वर्षापछि पहिरो खस्दा पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदिन क्षेत्र प्रभावित भएको छ। विशेषगरी वडा नम्बर ८ आकाशेदेखि वडा नम्बर ७ को बिहिदिन–वास्बोटे हुँदै ओगेम्बो र प्राङवुङ जोड्ने फिदिम–फालौट सडक खण्डका विभिन्न स्थानमा पहिरो

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives
    43. बाढी र पहिरोले फालेलुङ प्रभावित

      पाँचथर : अविरल वर्षापछि ठाउँ–ठाउँमा पहिरो खस्दा पाँचथरको फालेलुङ गाउँपालिका–७ प्रभावित भएको छ। शनिबार अपराह्न वडा नं. ७ को सिदिन क्षेत्रका विभिन्न स्थानमा पहिरो खसेपछि जनजीवन प्रभावित भएको हो। पहिरोका कारण फिदिम–याङनाम–प्राङवुङ–फालौट सडकखण्डका एक दर्जनभन्दा बढी

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives
    44. पाँचथरमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

      ६ भदौ, पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् । पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । सोही […]

    45. बढ्दो सम्बन्धविच्छेद: वृद्धवृद्धादेखि डेढ वर्षे बच्चाका बाबुआमासम्म अदालतमा !

      जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् ।पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । सोही आवमा अदालतमा अघिल्ला आव २०८१/०८२ बाट २४६ मुद्दा सरेर आएकामा ८७ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । यसरी एकै आवमा जिल्ला अदालतमा कूल ४७१ सम्बन्ध विच्छेदका

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    46. सम्बन्ध विच्छेदका मुद्दा उच्च

      पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् । पाँचथर जिल्ला अदालतमा गत आव २०८२–०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । सोही आवमा अदालतमा […]

    47. पाँचथरमा ७३ वर्षका श्रीमान्देखि डेढ वर्षे सन्तानका बाबुआमासम्म सम्बन्ध विच्छेद, किन टुट्दैछ दाम्पत्य सम्बन्ध ?

      पाँचथर : जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन्। सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्। पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ मा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    48. सम्बन्ध विच्छेदका मुद्दा उच्च

      पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन् । पाँचथर जिल्ला अदालतमा गत

      Ratopati logoRatopatiPrivatestory5 publishers