
सशस्त्र प्रहरीद्वारा १२० ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बलले मंगलबामर राति काठमाडौंबाट १२० ग्राम ब्राउनसुगरसहित २ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीले काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्टहाउसको कोठा नं. ६ बाट पाँचथर जिल्ला फालेलुङ– ५ बस्ने ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राईलाई बेचबिखन गरिएको अवस्थामा लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो […] The post सशस्त्र प्रहरीद्वारा १२० ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
