Skip to content
kchakhabarehकेखबर
All topics
Role

Minister of Industry, Commerce and Supplies of Nepal

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

Currently held byगौरीकुमारी यादव

Head of the Ministry of Industry, Commerce and Supplies.

6headlines today
30in 7 days
6stories
16publishers
EN + NELast seen 3h ago
Top stories

Multi-publisher coverage mentioning उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. उद्योगमन्त्री यादवद्वारा काभ्रेका ग्यास उद्योगको निरीक्षण, घरायसी प्रयोजनलाई प्राथमिकता दिन निर्देशन

      काठमाडौँ, साउन १३ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।उपभो...

    2. ग्यास उद्योग निरीक्षणमा उद्योगमन्त्री

      १२ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योग निरीक्षण गरेकी छिन् । उनले मंगलबार काभ्रेपलाञ्चोक नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योग निरीक्षण गरेकी हुन् । उपभोक्ताले ग्यासको अत्यधिक अभाव भएको भन्दै गुनासो गरेपछि उनी स्थलगत अवलोकनमा पुगेको मन्त्री यादवको सचिवालयले जनाएको छ । उद्योगीले गत समयमा जस्तै अहिले […]

  2. 3–12 hours ago
    1. घरायसी उपभोक्तालाई प्राथमिकतामा राख्न ग्यास उद्योगलाई उद्योगमन्त्री यादवको निर्देशन

      काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा ग्यास अभावको गुनासो बढेपछि काभ्रेपलाञ्चोकको नालास्थित दुई ग्यास उद्योगको स्थलगत निरीक्षण गरेकी छन्। मन्त्री यादवले सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अवलोकन गर्दै उत्पादन, भण्डारण

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    2. रुसी राजदूतसँग उद्योगमन्त्री यादवको भेट: बन्द सिमेन्ट उद्योग पुनः सञ्चालनमा सहयोगको प्रस्ताव

      काठमाडौँ, साउन १२ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबिच मङ्गलबार मन्त्रालयमा शिष्टाचार भेटवार्त...

    3. मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट

      उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
    4. मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य

      इटहरी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–रुस व्यापार तथा आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने, व्यापार सहजीकरणमा सहकार्य बढाउने

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
  3. Yesterday
    1. ग्यास अभाव छैन, हल्लाको पछि लागेर भण्डारण नगर्नू : उद्योगमन्त्री

      उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्ति र मौज्दात पर्याप्त रहेको भन्दै हल्लाको पछि लागेर नआत्तिन उपभोक्तालाई आग्रह गरेकी छिन् ।

    2. बजारमा खाना पकाउने ग्याँसको अभाव छैन

      उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पारेकी छन् ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy2 publishers
  4. Older
    1. आर्थिक सुधारका कार्यक्रम कार्यान्वयनमा तदारुकता देखाउन अर्थमन्त्रीको आग्रह

      काठमाडौँ, साउन ८ गते। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत तथा कानुनी जटिलता फुकाउनुपर्ने बताउनुभएको छ।आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन...

    2. बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ र उद्योग मन्त्रालयबीच छलफल

      काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच छलफल भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा मन्त्री गौरीकुमारी यादवले उद्योग मन्त्रालयको

      Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
    3. नीतिगत र कानुनी जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले

      छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले बजेटका सुधार योजना अघि बढाउन मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् । मन्त्रालयको क्षेत्राधिकारमा पर्ने काममा अर्थ मन्त्रालयबाट पनि प्राविधिक सहयोग लिएर आपसी समन्वय गर्न जरुरी रहेको उनको भनाइ छ ।

      Baahrakhari logoBaahrakhariPrivatedetail11 publishers
    4. बजेटमा घोषित आर्थिक सुधारका काम गर्न स्वर्णिमले थाले पहल, उद्योगमन्त्रीले मागिन् सहयोग

      काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलता फुकाउने काम अगाडि बढाउन पहल थालेका छन्। उनले तालिका नै बनाएर सुरुमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेका छन्। मन्त्री वाग्लेले बजेटमा घोषणा गरिएका आर्थिक सुधारका धेरै कार्यक्रम उद्योग मन्त्रालयसँग सम्बन्धित रहेको भन्दै काम अगाडि बढाउन आग्रह गरे। ‘बजेटमार्फत सुधार […] The post बजेटमा घोषित आर्थिक सुधारका काम गर्न स्वर्णिमले थाले पहल, उद्योगमन्त्रीले मागिन् सहयोग appeared first on BIZMANDU.

      BizmanduPrivatecontent11 publishers
    5. बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ : अर्थमन्त्री वाग्ले

      अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics11 publishers
    6. नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ : अर्थमन्त्री वाग्ले

      काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित

      Ratopati logoRatopatiPrivatestory11 publishers
    7. अर्थ मन्त्रालयको छलफलमा उद्योगमन्त्री गौरीकुमारी यादव: बजेटका ८ सुधार कार्यक्रम कार्यान्वयनमा सक्रिय

      काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बजेटमा समेटिएका सुधारका कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालय सक्रिय रूपमा लागिरहेको बताएकी छन्। अर्थमन्त्री स्वर्णिम

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    8. आर्थिक सुधारका कानुनी जटिलता मिसन मोडमा फुकाऔँ : अर्थमन्त्री

      ८ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा उनले यस्तो बताए । उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको सो छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति […]

    9. बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ: अर्थमन्त्री वाग्ले

      उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको सो छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थाका क्षेत्रमा गर्नुपर्ने आर्थिक सुधारका नीतिगत तथा कानुनी विषय कार्य तालिकाबद्ध बनाएर प्रत्येक मन्त्रालयले काम अघि बढाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो।

      Setopati logoSetopatiPrivatekinmel11 publishers
    10. आर्थिक सुधारका नीतिगत र कानुनी जटिलता ‘मिसन मोड’मा फुकाउनुपर्छ: अर्थमन्त्री डा. वाग्ले

      काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका नीतिगत तथा कानुनी जटिलताहरूलाई ‘मिसन मोड’मा सुल्झाउनुपर्ने बताएका छन्। बिहीबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफलमा बोल्दै उनले उद्योग, वाणिज्य तथा आपूर्ति

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives11 publishers
    11. बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔं : अर्थमन्त्री

      ८ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा उनले यस्तो बताएका हुन् । उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको सो छलफलमा उद्योग, […]

    12. बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलता मिसन मोडमा फुकाऔँ: अर्थमन्त्री

      ‘बजेटमा सुधार गर्ने भनिएका नीतिगत र कानुनी कामहरू उद्योग मन्त्रालयले तदारुकताका साथ अघि बढाओस् । विज्ञ, स्रोतसाधन वा अर्थ मन्त्रालयले अरू के–के सहयोग गर्नुपर्ने हो भन्नुहोस्’, अर्थमन्त्री वाग्लेले भने ।

    13. ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’

      काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले रैथाने (स्थानीय) उत्पादन संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन निर्माण गरिने बताएकी छिन्। संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का नेपाल प्रतिनिधि केन सिमिजुले आज गर्नुभएको शिष्टाचार

      Ratopati logoRatopatiPrivatestory4 publishers
    14. प्रणालीगत सुधार र प्रविधिमैत्री प्रशासनबाट मात्रै अर्थतन्त्रको कायापलट सम्भव छ : अर्थमन्त्री

      ७ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन प्रणालीगत सुधार र आधुनिक प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको बताएका छन् । बिहीबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले परम्परागत शैलीको प्रशासनलाई सुधार गरी नतिजामुखी बनाउन निर्देशन दिएका हुन् । अर्थमन्त्री वाग्लेले राज्यले लिने नीति र बीउ पूँजीका […]

    15. नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

      काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि सङ्गठन (एफओ) का नेपाल प्रतिनिधि केन सिमिजुले भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा उनीहरु बीच नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने स्थानीय वस्तुलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा छलफल भएको थियो । त्यस अवसरमा मन्त्री यादवले नेपालका स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि […]

    16. रैथाने उत्पादनको संरक्षण र प्रवर्धनका लागि कानुन बनाइने, ‘विधेयक चाँडै तयार पार्छौं’

      काठमाडौं। सरकारले रैथाने उत्पादनको संरक्षण र प्रवर्धनका लागि कानुन बनाउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले रैथाने उत्पादनको संरक्षणका लागि कानुन बनाउन आफूले पहल गरिसकेको बताएकी छन्। उनले बिहीबार संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ)का प्रतिनिधि केन सिमिजुसँगको शिष्टाचार भेटमा विधेयक सक्दो चाँडो तयार पार्ने बताइन्। भेटवार्तामा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा […] The post रैथाने उत्पादनको संरक्षण र प्रवर्धनका लागि कानुन बनाइने, ‘विधेयक चाँडै तयार पार्छौं’ appeared first on BIZMANDU.

      BizmanduPrivatecontent4 publishers
    17. नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने: उद्योग मन्त्री यादव

      काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपालका रैथाने तथा मौलिक उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि भौगोलिक संकेत (जीआई) सम्बन्धी कानुन चाँडै ल्याइने बताएका छन्। खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल प्रतिनिधि केन सी

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
    18. औषधि लिमिटेडको कार्यालयमा उद्योगमन्त्रीको अनुगमन

      यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिएकी छन् ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
    19. औषधी लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन

      काठमाडौँ, साउन ६ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले नेपाल औषधी लिमिटेडको अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानका...

    20. नदी प्रदूषण गर्ने उद्योगलाई जरिबाना

      गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ६ गते । सरकारले सिर्सिया नदी प्रदूषण गर्ने विभिन्न छ उद्योगलाई कारबाही गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि...

    21. सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना

      काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले सिर्सिया नदीमा फोहर फ्याक्ने ६ वटा उद्योगलाई प्रत्येकलाई १० लाखको दरले जरिवाना गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको अगुवाईमा सिर्सिया नदी दुर्गन्धित गर्ने उद्योग तथा कलकारखानालाई

      Ratopati logoRatopatiPrivatestory3 publishers
    22. सिर्सिया नदी प्रदूषणमा सरकारको कडा एक्सन : जगदम्बा, अशोक स्टिलसहित १० उद्योगलाई १०–१० लाख जरिवाना

      काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको कडा निर्देशनपछि वर्षौंदेखि सिर्सिया नदी प्रदूषित बनाउँदै आएका उद्योगमाथि सरकारले कारबाही थालेको छ। वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएपछि जगदम्बा स्टिल, अशोक स्टिलसहित १० उद्योगलाई प्रतिउद्योग

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    23. अमेरिकामा नेपाली उत्पादनलाई पहुँच दिन आग्रह

      गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १ गते । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितका लागि आग्रह गर्नुभएको छ ।यहाँस्थित अ...

    24. Industry Minister urges USA to ensure market access for Nepal-made goods

      KATHMANDU: Industry, Commerce, and Supplies Minister Gauri Kumari Yadav has urged a US government official here to facilitate the access of Nepali products to the US market. Minister Yadav expressed this during a courtesy call on her by US Charge d’Affaires Scott Urbom today. Stating that the term of Nepal Trade Preference Program, which started […]

    25. Industry Minister urges US to ensure market access for Nepali goods

      Minister for Industry, Commerce and Supplies Gauri Kumari Yadav has urged the United States to facilitate greater access for Nepali products to the US market. During a courtesy meeting with US Chargé d'Affaires Scott Urbom on Wednesday, Minister Yadav requested the extension of the Nepal Trade Preference Program, noting that the program, launched in 2015, expired in December 2025.

      myRepublica logomyRepublicaPrivatenews3 publishers
    26. अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

      काठमाडौं- उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छन् । यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा उद्योगमन्त्रीले सन् २०१५ मा

      Ajako Artha logoAjako ArthaPrivatestory7 publishers
    27. अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

      उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छिन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers
    28. अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्रीको आग्रह

      ३२ असार, काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छन् । नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उद्योगमन्त्री यादवले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा पूरा भएकाले नेपाली उत्पादनलाई सो सुविधा […]

    29. अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

      काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न अमेरिका समक्ष आग्रह गरेकी छन्। नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमसँग बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री यादवले सन् २०१५ मा

      Ratopati logoRatopatiPrivatestory7 publishers
    30. अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह

      काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न तथा व्यापार सहुलियतलाई निरन्तरता दिन अमेरिकासँग आग्रह गरेकी छन् । आज मन्त्रालयमा नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमसँग भएको शिष्टाचार भेटमा मन्त्री यादवले सन् २०१५ देखि लागू भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा समाप्त भएकाले उक्त सुविधालाई […]

    31. अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

      काठमाडौँ, असार ३२ गते ।उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गर्नुभएको छ ।यहाँस्थित अमेरिकी दूतावासका क...

    32. उद्योगमन्त्री र अमेरिकी कार्यबाहक राजदूतबीच भेटवार्ता, नेपाली वस्तुलाई सहुलियत दिन आग्रह

      काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाली वस्तुलाई अमेरिकी बजारमा सहुलियतपूर्ण प्रवेशको व्यवस्था गर्न अमेरिकासँग आग्रह गरेकी छन्। उनले बिहीबार आफूसँग शिष्टाचार भेटका लागि मन्त्रालयमा उपस्थित भएका नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमसँग नेपाली वस्तुको सहूलियतपूर्ण प्रवेश सुनिश्चित गर्न आग्रह गरेको हुन्। उनले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’को […] The post उद्योगमन्त्री र अमेरिकी कार्यबाहक राजदूतबीच भेटवार्ता, नेपाली वस्तुलाई सहुलियत दिन आग्रह appeared first on BIZMANDU.

      BizmanduPrivatecontent5 publishers
    33. Minister Yadav Presses US to Restore Nepal Trade Preference

      Minister Gauri Kumari Yadav asked acting US Ambassador Scott Berman to renew Nepal's lapsed trade preference program and revive TIFA talks.

    34. नेपालमा लगानी बढाउन मन्त्री यादवको आग्रहपछि अमेरिकी राजदूतले के भने ?

      काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको छलफलमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विविध पक्षमा छलफल भएको जनाइएको छ। भेटका क्रममा मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा […]

    35. उद्योगमन्त्री यादव र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता

      ३२ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटवार्ता भएको छ । विहीबार मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ । सचिवालयले पठाएको प्रेस नोटमा लेखिए अनुसार मन्त्री यादवले सन् […]

    36. हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सेनाले के काम गर्दैछ?

      काठमाडौँ- नेपाली सेनाले हेटौँडा कपडा उद्योगसँग सम्बन्धित तीनवटा जिम्मेवारी कार्यान्वयन गरिरहेको छ। नेपाली सेनाले उद्योगमा रहेका मेसिनहरूको मर्मतसम्भार, कपडाको परीक्षण उत्पादन तथा उद्योगको समग्र अवस्थाबारे अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सरकारबाट प्राप्त जिम्मेवारीअनुसार सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत काम भइरहेको जानकारी दिए। ‘नेपाल सरकारको निर्णयबमोजिम […]

    37. हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र

      काठमाडौँ, असार ३१ गते । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीस्वरूप उद्योग परिसरमा सरसफाइ तथा विद्युत् जडानको काम भइरहेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन...

    38. धागो र कपडा उद्योग सञ्चालनको तयारी

      काठमाडौँ, असार ३१ गते । खारेजीमा परेको हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको प्रारम्भिक कार्य सुरु भएको छ । कपडा उद्योगलाई सरकारले दीर्घकालीन रूपमा पुनः सञ्चालन गर्न...

    39. उद्योगमन्त्री यादव र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता, आर्थिक सहकार्य र व्यापार प्रवर्द्धनमा छलफल

      भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको छ ।

    40. उद्योगमन्त्री र अष्ट्रेलियन राजदूतबीच व्यापार र आर्थिक सहकार्यबारे छलफल

      उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच सोमबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
    41. हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन उद्योगमन्त्रीलाई बुझाइयो

      ३० असार, काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको प्रतिवेदन अध्ययन कार्यदलले उद्योगमन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ । तत्काल परीक्षण उत्पादन गर्ने र थप रणनीतिक योजनासहित पूर्ण क्षमतामा सञ्चालन गर्ने खाकासहितको प्रतिवेदन कार्यदलले तयार गरी मन्त्रीलाई बुझाएको छ । उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन […]

    42. हेटौंडा कपडा उद्योगबाट सेनाले परीक्षण उत्पादन गर्ने, कार्यदलले मन्त्रीलाई बुझायो प्रतिवेदन

      काठमाडौं। सरकारी कार्यदलले हेटौंडा कपडा उद्योगबाट नेपाली सेनाले तत्काल परीक्षण उत्पादन गर्ने गरी प्रतिवेदन विभागीय मन्त्रीलाई बुझाएको छ। प्रधानमन्त्री कार्यालयले उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा प्रमुख सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा गठन गरेको कार्यदलले परीक्षण उत्पादनको नतिजा हेरेर दीर्घकालीनरूपमा सञ्चालनका लागि मोडालिटी तय गर्ने रायसहितको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाएको हो। कार्यदलमा […] The post हेटौंडा कपडा उद्योगबाट सेनाले परीक्षण उत्पादन गर्ने, कार्यदलले मन्त्रीलाई बुझायो प्रतिवेदन appeared first on BIZMANDU.

      BizmanduPrivatecontent12 publishers