Skip to content
kchakhabarehकेखबर
All topics
Placecity

Nepalgunj

नेपालगञ्ज

Sub-metropolitan city in Banke District, Lumbini Province; major southwestern commercial hub.

4headlines today
36in 7 days
6stories
15publishers
EN + NELast seen 15h ago
Top stories

Multi-publisher coverage mentioning नेपालगञ्ज

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Earlier today
    1. जेनजी सहिदको सम्मानमा नेपालगन्जकाे पहलः सालिक, योग भवन र पाठ्यक्रममा समेत समेट्ने तयारी

      नेपालगन्ज । राजधानी काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका दुई युवाको सम्झनालाई जीवित राख्न नेपालगन्ज उपमहानगरपालिकाले स्मारकदेखि सामाजिक कार्यक्रमसम्मका विभिन्न पहल थालेको छ। तर, आफ्ना छोराहरू गुमाएका परिवार भने अझै न्यायको प्रतीक्षामा छन्।

      Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
    2. सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

      राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ। नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीको एउटै टोल निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको गत वर्ष भदौ २३ गते राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर ज्यान गएको थियो । आयुष र सुलभको असामयिक […]

      Khabarhub logoKhabarhubPrivate4 publishers
    3. सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

      राँझा । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेनजी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीको एउटै टोल निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको गत वर्ष भदौ २३ गते राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर ज्यान गएको थियो । आयुष र […]

    4. सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

      जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेनजी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  2. Yesterday
    1. सडक निर्माण कम्पनीले अलपत्र पार्दा नागरिकलाई सास्ती

      हरिकृष्ण ऐडीमुगु, भदौ २५ गते । नाग्म–गमगढी सडकअन्तर्गत झ्यारी खोला र ताल्चाको चोरमेलामा सडक चौडा गर्ने क्रममा निर्माण कम्पनीले सडक अलपत्र पारेपछि यात्रु तथा स्थानीयवासीले सास्ती खे...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    2. उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मा

      भैरहवा समाचारदाताभैरहवा, भदौ २५ गते । भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएका १५ जना नेपाली बालबालिकामध्ये १० जनालाई बुधबार भैरहवामा अभिभावकको जिम्मा लगाइएको छ ।मानव बेचब...

  3. Older
    1. भारतबाट उद्धार गरिएका बालबालिकालाई परिवारको जिम्मा

      रुपन्देही । भारतका विभिन्न स्थानबाट जोखिमपूर्ण अवस्थामा उद्धार गरी नेपाल ल्याइएका १५ नेपाली बालबालिकामध्ये १० जनालाई बुधबार भैरहवामा अभिभावकको जिम्मा लगाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको विशेष पहल तथा प्रहरी महानिरीक्षकको समन्वयमा भारतीय प्रहरी, नेपाली

      Ratopati logoRatopatiPrivatestory8 publishers
    2. भारतबाट १५ नेपाली बालबालिकाको उद्धार, १० अभिभावकको काखमा पुगे

      भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएका १५ नेपाली बालबालिका तथा किशोरकिशोरीमध्ये १० जनालाई बुधबार अभिभावकको जिम्मा लगाइएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
    3. भारतबाट उद्धार गरिएका १० जना बालबालिका परिवारको जिम्मा लगाइयो

      भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएका १० जना बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ।

      Setopati logoSetopatiPrivatesocial8 publishers
    4. भारतबाट उद्धार गरिएका १० नेपाली बालबालिकालाई लगाइयो आफन्तको जिम्मा

      बुटवल । भारतका विभिन्न स्थानबाट उद्धार गरी भैरहवा ल्याइएका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीमध्ये १० जनालाई आज आफन्तको जिम्मा लगाइएको छ । बाँकी पाँच जनालाई पनि अभिभावकको जिम्मा लगाउने प्रक्रिया भइरहेको छ । भारतको दिल्लीस्थित मानव

      Ratopati logoRatopatiPrivatestory8 publishers
    5. भारतबाट उद्धार गरिएका १५ नेपाली बालबालिकालाई भैरहवा ल्याइयो, अभिभावकको जिम्मा लगाइँदै

      बुटवल । भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा फेला परेका १५ जना नेपाली बालबालिका तथा किशोर किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उनीहरूलाई रुपन्देहीको भैरहवा ल्याएर परिवार तथा आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ। भारतको दिल्लीस्थित मानव

      Ratopati logoRatopatiPrivatestory8 publishers
    6. भारतका विभिन्न सहरबाट उद्धार गरिएका १५ नेपाली बालबालिका आज परिवारको जिम्मा लगाइँदै

      काठमाडौं : भारतका विभिन्न सहरमा जोखिमपूर्ण अवस्थामा रहेका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीको उद्धार गरी नेपाल ल्याइएको छ। भारतस्थित नेपाली राजदूतावासको समन्वयमा उद्धार गरिएका उनीहरूलाई मंगलबार राति नेपालगञ्ज नाका हुँदै नेपाल ल्याइएको हो। मानव बेचबिखनविरुद्ध

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
    7. राप्ती प्रादेशिक अस्पतालमा बिरामीको चाप, बेड पाउनै मुस्किल

      तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले बेड पाउन निकै सास्ती व्यहोर्नुपरेको छ। भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्याहरू पूर्ण रूपमा भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद

      Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
    8. भाइरलका बिरामी बढेपछि प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

      दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ । भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिए । उनका अनुसार शय्या अभावकै कारण गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न समस्या भएको छ । 'शय्या नपाएपछि सिकिस्त बिरामी बाध्य भएर निजी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान वा नेपालगञ्जसम्म जान

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    9. प्रादेशिक अस्पतालमा बेड पाउनै मुस्किल

      दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
    10. प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

      दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ । भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद

      Ratopati logoRatopatiPrivatestory4 publishers
    11. भारतबाट १५ बालबालिकाको उद्दार, नेपालगन्ज हुँदै मंगलबार राति नेपाल ल्याइयो

      भारतको महाराष्ट्र, दिल्ली र झारखण्डलगायत विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा राखिएका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीलाई उद्धार गरी परिवारमा पुनर्स्थापना गराउन मंगलबार राति नेपालगन्ज हुँदै नेपाल ल्याइएको छ ।

    12. रसुवा बाढीमा परेका दमाइ परिवारको भविष्य अन्याेलमा

      बाँके । नेपालगञ्ज–२० का आराम दमाइ र उजना दमाइ रसुवा बाढीमा परी बेपत्ता भएपछि उनको परिवार सहाराविहीन भएको छ । बाढी गएको १४ दिन बितिसक्दासमेत छोराहरु १६ वर्षीय सुभाष नेपाली र ११ वर्षीय अश्विन तथा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    13. रसुवा बाढीमा परेका दमाइ परिवारको भविष्य अन्याेलमा

      बाँके । नेपालगञ्ज–२० का आराम दमाइ र उजना दमाइ रसुवा बाढीमा परी बेपत्ता भएपछि उहाँको परिवार सहाराविहीन भएको छ । बाढी गएको १४ दिन बितिसक्दासमेत छोराहरु १६ वर्षीय सुभाष नेपाली र ११ वर्षीय अश्विन तथा

      Ratopati logoRatopatiPrivatestory2 publishers
    14. स्वास्थ्य बिमा सेवा लिने भेरी अस्पतालका बिरामी बढ्दै

      सिराज खाननेपालगन्ज, भदौ २३ गते । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्य बिमामा आबद्ध सेवाग्राहीले उपचार सेवा लिने क्रम बढ्दै गएको छ । अस्पताल प्रशा...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    15. बाटोमै कुहिन थाले स्याउ

      मुगु समाचारदातामुगु, भदौ २३ गते । नाग्म–गमगढी सडक अन्तर्गत मुगुको झ्यारीखोला र ताल्चाको चोरमेलामा सडक चौडा गर्ने क्रममा १५ दिनदेखि सडक अवरुद्ध हुँदा नेपालगन्ज र सुर्खेत लैजाँदै गरे...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    16. राजमार्ग अवरुद्ध हुँदा साढे दुई करोडको स्याउ अलपत्र

      नेत्र शाहीजुम्ला, भदौ २३ गते । पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ। जुम्लाबाट स्याउ बोकेर आएका ४० देखि ४२ वटा गाडीमा रहेको झन्डै साढे दुई कर...

    17. जमुनाह नाकाबाट चार सय ६४ जनाको उद्धार

      गजेन्द्र गुरुङखजुरा, भदौ २१ गते। नेपाल–भारत सीमा नाकास्थित बाँकेको नेपालगन्जस्थित नमुनाह नाकाबाट गत आर्थिक वर्ष २०८२–०८३ मा असुरक्षित रुपमा जोखिमपूर्ण यात्रा गरिरहेका चार सय ६४ जना...

    18. जोखिमपूर्ण यात्रामा रहेका ४६४ को जमुनाहानाकाबाट उद्धार

      बाँके- जोखिमपूर्ण यात्रामा रहेका ४६४ जनालाई बाँकेको नेपालगन्जस्थित जमुनाहानाकाबाट उद्धार गरिएको छ। मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपाल, नेपालगन्जले आर्थिक वर्ष २०८२/८३ मा जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेकालाई सीमानाकाबाट उद्धार गरेको हो। माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार उद्धार गरिएकालाई आवश्यक परामर्शपश्चात् सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको हो। आर्थिक प्रलोभन, चेतनाको कमी, घरायसी समस्या र […]

    19. Apple traders suffer as Karnali Highway remains blocked

      KARNALI: The peak season for transporting apples produced in Jumla, Mugu and Humla is currently underway, with dozens of vehicles carrying apples heading daily to major cities, including Surkhet, Nepalgunj, Butwal, Chitwan, Pokhara, Kathmandu and Birgunj. However, incessant rainfall and landslides have completely disrupted traffic along the Jumla-Kalikot-Dailekh section of the Karnali Highway, leaving vehicles […]

    20. पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, स्याउ व्यापारी मर्कामा

      यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ । स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन् । अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ । तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन् । जुम्लाबाट छुटेपश्चात् एकदुई दिनमा

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    21. कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

      जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको प्रमुख सिजन चलिरहेका बेला कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा परेका छन् ।अविरल वर्षाका कारण जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो, ढुङ्गा र लेदो खसेपछि तीन दिनदेखि सडक अवरुद्ध छ । स्याउ बोकेर सुर्खेत, नेपालगन्जलगायतका सहरतर्फ हिँडेका दर्जनौँ गाडी सडकमा थन्किएका छन् । यसले स्याउ कुहिने चिन्ताले व्यापारीलाई सताएको छ ।स्याउ व्यापारी मक्कर शाहीले सडक अवरुद्ध हुँदा व्यवसायमा घाटा हुने अवस्था आएको बताए । व्

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    22. कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

      कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ। स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन्। अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ। तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी […]

    23. Apple Exports Disrupted by Landslides on Karnali Highway

      Karnali. The 'peak season' for exporting apples produced in Jumla, Mugu, and Humla is currently underway. Dozens of vehicles laden...

    24. कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

      कर्णाली । यति बेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ । स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिक जसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन् । अविरल

      Ratopati logoRatopatiPrivatestory5 publishers
    25. जोखिमपूर्ण यात्रामा रहेका ४६४ को उद्धार

      बाँके । जोखिमपूर्ण यात्रामा रहेका ४६४ जनालाई बाँकेको नेपालगन्जस्थित जमुनाहानाकाबाट उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपाल, नेपालगन्जले आर्थिक वर्ष २०८२/८३ मा जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेकालाई सीमानाकाबाट उद्धार गरेको हो । माइती नेपाल नेपालगन्जका

      Ratopati logoRatopatiPrivatestory3 publishers
    26. Preparations underway to connect Janakpurdham with Ayodhya by rail

      By Ajaya Shah, Gaushala (Mahottari), Sept. 6: Preparations are under way to connect two important religious cities of Ne...

    27. पोखरा उद्योग वाणिज्य संघको निर्वाचन भोलि, अध्यक्षका लागि चार उम्मेदवार

      नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मन फुकाएर सहयोग गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivateeconomy16 publishers
    28. भेरी अस्पतालमा शल्यक्रिया सेवा बढ्दो, एक वर्षमै ५ हजारभन्दा बढी

      सिराज खाननेपालगञ्‍ज, भदौ २० गते। पश्चिम नेपालका तीनवटा प्रदेशका बिरामीको उपचार गर्ने अस्पतालको रुपमा रहेको नेपालगञ्‍जस्थित भेरी अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या उल्ले...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    29. नयाँ एटीआर उडाउँदै बुद्ध एयर, बाढीपछि यात्रुलाई चाडपर्वसम्म यस्तो राहत

      काठमाडौं : निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो नयाँ एटीआर–७२–६०० जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ । कम्पनीका अनुसार ‘९एन–एओएस’ कलसाइन रहेको उक्त जहाजले शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ६६ जना यात्रु लिएर

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
    30. बुद्ध एयरको नयाँ एटीआर ७२–६०० बाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै

      काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो नयाँ ‘एटीआर ७२–६००’ जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ। कम्पनीका अनुसार ‘९एन–एओएस’ कलसाइन रहेको उक्त जहाजले शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ६६ जना

      Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers
    31. लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

      प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके, नवलपरासी पश्चिम, सुनसरी, कैलाली, सुर्खेत र सर्लाही अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको हो ।झापाको झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट एक, दमक नगरपालिका-५ यलम्बर चोकबाट एक, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१३ गङ्गापुरबाट तीन, नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ जितपुरबाट एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।त्यस्तै, सुनसरीको देवानगञ्ज गाउँपालिका-३ बाट एक, इटहरी उप

      Lokaantar logoLokaantarPrivatestory2 publishers
    32. लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

      काठमाडौँ । प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके, नवलपरासी पश्चिम, सुनसरी, कैलाली, सुर्खेत र सर्लाही अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको हो । झापाको झापा गाउँपालिका-४ सुकुमबासी

      Ratopati logoRatopatiPrivatestory2 publishers
    33. बुद्ध एयरको नयाँ सिरिजको जहाज आजदेखि व्यावसायिक उडानमा

      शुक्रबार बिहान दर्ता नम्बर ‘९एन-एओएस’ जहाजले काठमाडौं-नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान गरेको हो ।

    34. बुद्ध एयरको नयाँ जहाजले थाल्यो व्यावसायिक उडान, काठमाडौंबाट नेपालगंज लग्यो ६६ यात्रु

      काठमाडौं। बुद्ध एयरले आफ्नो नयाँ सिरिजको एटीआर-७२-६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ। बुद्ध एयरले ९एन-एओएस कलसाइनको जहाजले शुक्रबार बिहान काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको छ। जहाजले ६६ यात्रुसहित बिहान ८ बजेर ६ मिनेटमा उडान भरेको कम्पनीले जनाएको छ। कम्पनीले यो जहाज गत साउन ९ गते फ्रान्सको तुलुसबाट नेपाल भित्र्याएको थियो। त्यसपछि आवश्यक […] The post बुद्ध एयरको नयाँ जहाजले थाल्यो व्यावसायिक उडान, काठमाडौंबाट नेपालगंज लग्यो ६६ यात्रु appeared first on BIZMANDU.

      BizmanduPrivatecontent6 publishers
    35. बुध्द एयरको नयाँ सिरिजको जहाजबाट व्यावसायिक उडान सुरु

      काठमाडाैँ । बुध्द एयरले आफ्नो नयाँ सिरिजको ATR-72-600 जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान 9N-AOS कलसाइन भएको उक्त जहाजले काठमाडौँबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो । ६६ जना यात्रुसहित जहाज

      Ratopati logoRatopatiPrivatestory6 publishers
    36. बुध्द एयरको एटिआर ७२–६०० जहाजबाट व्यावसायिक उडान शुरु

      बुध्द एयरले हालैमात्र भित्र्याएको नयाँ सिरिजको एटिआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ। ९एन–एओएस कलसाइन भएको उक्त जहाजले पहिलो व्यावसायिक उडान शुक्रबार काठमाडौंबाट नेपालगञ्जका लागि भरेको हो।...

      Nagarik News logoNagarik NewsPrivateeconomy6 publishers
    37. हुम्लामा ग्यासको अभाव

      हुम्ला । सिमकोटमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ । लामो समयदेखि नियमित ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकामसमेत सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढ्दै गएको हो । हुम्लामा एलपी ग्यासको अभाव नयाँ समस्या

      Ratopati logoRatopatiPrivatestory4 publishers
    38. Nepal and India Discuss Special Train Service Between Janakpurdham and Ayodhya

      Janakpurdham. Discussions have been held between Nepal and India on the operation of a special train service from Janakpurdham to...

    39. हुम्लामा ग्यासको अभाव

      लामो समयदेखि नियमित ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकामसमेत सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढ्दै गएको हो।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
    40. राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा आलु प्याज संघ

      जनकपुरधाम । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई राहत प्रदान गर्न जनकपुरको आलु प्याज व्यवसायी संघ प्रभावित क्षेत्रमा पुगेको छ । संघले संस्थमा आबद्ध आलुप्याज व्यवसायीसँग सहयोग उठाउँदै करिब ५ लाख रुपैंयाको राहत सामग्री लिएर उनीहरु प्रभावित

      Ratopati logoRatopatiPrivatestory16 publishers
    41. दुई महिनासम्म हुम्लामा खाना पकाउने ग्यास आपूर्ति नहुँदा उपभोक्ता समस्यामा

      राजन रावत हुम्ला, भदौ १७ गते । हुम्लामा खाना पकाउने ग्यास दुई महिना पुग्दा पनि आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा पर्नु भएको छ । ग्यास आपूर्ति गर्ने नेपालगञ्ज र सुर्खेतका डिलरहरु...

    42. हुम्लामा ग्यास आपूर्ति नहुँदा उपभोक्ता समस्यामा

      हुम्ला समाचारदाचाहुम्ला, भदौ १७ गते । खाना पकाउने ग्यास दुई महिनासम्म आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परेका छन् । ग्यास आपूर्ति गर्ने नेपालगञ्ज र सुर्खेतका डिलरहरुले हुम्लाका...

    43. भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै

      भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले रु पाँच लाख ६० हजार सहयोग गर्ने निर्णय गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs16 publishers
    44. भोटेकोशी बाढी: बाँकेमा सहयोग जुट्दै

      बाँके । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घले रु पाँच लाख ६० हजार सहयोग गर्ने निर्णय गरेको छ । सङ्घका नवनिर्वाचित अध्यक्ष चिरन्जीवी ओलीले रसुवा र नुवाकोटका बाढीपीडितका लागि सङ्घका

      Ratopati logoRatopatiPrivatestory16 publishers