Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 14h ago

भोटेकोशी बाढीपीडितका लागि निजी क्षेत्रद्वारा राहत घोषणा र सहयोगको अपिल

भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा पुर्‍याएको क्षतिप्रति निजी क्षेत्रले दुःख व्यक्त गर्दै राहतको घोषणा गरेका छन्। नेपाल उद्योग परिसंघ (CNI) कोशी प्रदेशले प्रभावितहरूका लागि ६० लाख रुपैयाँ बराबरको खाद्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) ले पनि एक विज्ञप्ति जारी गर्दै उद्यमीहरूलाई उद्धार र पुनःस्थापना कार्यमा जुट्न अपिल गरेको छ। परिसंघले सरकारसँग समन्वय गर्दै विपद् व्यवस्थापनका लागि पाँच बुँदे माग समेत प्रस्तुत गरेको छ।

4 publishers · 12 headlines · 2 in 24h · developing over 5d 4h
Broke firstRatopati logoRatopati

उद्धारमा जुट्न उद्योग वाणिज्य महासङ्घको अपिल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा पुर्‍याएको ठुलो क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा

story12 publishers
Coverage

11 more headlines since

  1. बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग

    पर्सा । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले रु १५ लाख एक हजार १०१ आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप

    Ratopati logoRatopatiPrivatestory12 publishers
  2. नेपालगन्ज उद्योग वाणिज्य संघले गर्‍यो ५ लाख ६० हजार सहयोग

    नेपालगन्ज, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले पाँच लाख ६० हजार रुपियाँ सहयोग गर्ने निर्णय...

  3. विपत्तिमा सहयोग अग्रपङ्क्तिमा निजी क्षेत्र

    शशीधर पराजुली विराटनगर, भदौ १४ गते । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको सङ्कटमा सहयोग गर्न विराटनगरका उद्योगी व्यवसायी अग्रसर भएका छन् । व्यावसायिक संस्थाले राहतका लागि...

  4. नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा ६० लाख सहयोग

    विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश (सीएनआई) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपत्तिबाट प्रभावित नागरिकका लागि करिब ६० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्य राहत सामग्री उपलब्ध गराउने भएको छ । सीएनआई कोशीका अध्यक्ष पवनकुमार

    Ratopati logoRatopatiPrivatestory12 publishers
  5. भोटेकोशी बाढीपीडितलाई ६० लाखको राहत, उद्योग परिसंघ कोशीले सरकारसँग राख्यो पाँच बुँदे माग

    विराटनगर : नेपाल उद्योग परिसंघ कोशी प्रदेशले रसुवाको भोटेकोशी क्षेत्रमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकका लागि करिब ६० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्य सामग्री तत्काल उपलब्ध गराउने घोषणा गरेको छ। परिसंघका अध्यक्ष

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers
  6. भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न उद्योगी–व्यवसायीलाई नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अपिल

    विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको मानवीय, भौतिक तथा आर्थिक क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारसँग समन्वय र सहकार्य गर्ने

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.