Skip to content
kchakhabarehकेछखबर
All topics
orginsurance-regulatorTrending

Nepal Insurance Authority

नेपाल बीमा प्राधिकरण

Regulator of Nepal's insurance industry (formerly the Insurance Board / Beema Samiti).

1headlines today
2in 7 days
2stories
19publishers
EN + NELast seen 5h ago
Top stories

Multi-publisher coverage mentioning नेपाल बीमा प्राधिकरण

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 3–12 hours ago
    1. भोटेकोसी बाढीमा २१ अर्बको बिमा दाबी

      नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म १८ वटा बिमा कम्पनीमा दुई हजार ४२७ बिमितले दाबी पेस गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
  2. Older
    1. भोटेकोशी बाढीः हालसम्म १८ कम्पनीमा २१ अर्बको बीमा दाबी, सबैभन्दा धेरै हिमालयन एभरेष्टमा !

      काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिबापत हालसम्म झण्डै २१ अर्बको बीमा दाबी परेको छ । बीमा प्राधिकरणका अनुसार हालसम्म १८ वटा बीमा कम्पनीमा २ हजार ४ सय २७ बीमितबाट २० अर्ब ९० करोड रुपैयाँ बराबरको बीमा दाबी परेको हो । हालसम्म परेको बीमा दाबीमध्ये २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणलेContinue reading "भोटेकोशी बाढीः हालसम्म १८ कम्पनीमा २१ अर्बको बीमा दाबी, सबैभन्दा धेरै हिमालयन एभरेष्टमा !"

    2. हिमालयन रि–इन्स्योरेन्स प्रकरणमा दीपक भट्टसहित २० जनाविरुद्ध मुद्दा दायर

      हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।मुद्दामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलसहित २० व्यक्ति तथा संस्थालाई प्रतिवा

      Lokaantar logoLokaantarPrivatestory2 publishers
    3. हिमालयन रि-इन्स्योरेन्स ठगी र सम्पत्ति शुद्धीकरण प्रकरण : भट्ट, गोल्छा, सिलवालसहित २० जनाविरुद्ध मुद्दा दायर

      काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको अभियोगमा व्यवसायी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्रमुख कार्यकारी अधिकृत

      Ratopati logoRatopatiPrivatestory2 publishers
    4. कांग्रेसमा एकैपटक ४४ हजार युवाले पाए जिम्मेवारी, मौन हुँदै गएका छन् देउवा

      'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। नेपाल बीमा प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि उक्त प्रणालीको परीक्षणसमेत गरिसकेको छ।सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित र पारदर्शी बनाउने उद्देश्यले प्रणाली विकास गरिएको हो। नयाँ स्वचालित प्रणालीका सम्बन्

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    5. बिमा सर्भेयर खटाउन सरकारले स्वचालित प्रणाली विकास गर्‍यो

      सरकारले बिमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers
    6. बीमा दाबीको क्षति मूल्यांकनका लागि ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरियो

      काठमाडौँ- सरकारले बीमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। नेपाल बीमा प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि यसको परीक्षण गरिसकेको छ। सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित बनाउन स्वचालित बनाउने उद्देश्यले उक्त प्रणाली विकास गरिएको हो । नयाँ स्वचालित प्रणालीका सम्बन्धमा असोज १३ गते निर्जीवन बीमा […]

    7. रसुवा बाढीमा २० अर्ब ९८ करोडको बीमा दाबी, पीडितलाई छिटो भुक्तानी गर्न नयाँ व्यवस्था

      काठमाडौं । रसुवामा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ। ठूलो रकमको बीमा दाबी परेपछि नेपाल बीमा प्राधिकरणले पीडितलाई छिटो र सहज रूपमा रकम उपलब्ध गराउन विशेष

      Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
    8. बीमा दाबीका लागि सर्भेयर खटाउने प्रक्रिया अब स्वचालित

      सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। नेपाल बीमा प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि उक्त प्रणालीको परीक्षणसमेत गरिसकेको छ।सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित र पारदर्शी बनाउने उद्देश्यले प्रणाली विकास गरिएको हो। नयाँ स्वचालित प्रणालीका सम्बन्धमा असोज १३ गते निर्जीवन बीमा कम्पनीका आइटी प्रमुख र क्लेम प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिइँदैछ। त्यसपछि सर्भेयरलाई पनि प्र

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    9. बीमा दाबीको क्षति मूल्याङ्कनमा सर्भेयर खटाउन अब स्वचालित प्रणाली

      काठमाडौँ। सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ । नेपाल बीमा प्राधिकरणले सोमबारदेखि यसको परीक्षण गरिसकेको छ। सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित बनाउन स्वचालित बनाउने

      Ratopati logoRatopatiPrivatestory7 publishers
    10. बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउन अब स्वचालित प्रणाली, लागत घटाउने अपेक्षा

      काठमाडौं। सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। नेपाल बीमा प्राधिकरणले असोज १२ मा प्रणालीको परीक्षण गरेको छ। सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित बनाउन स्वचालित बनाउने उद्देश्यले उक्त प्रणाली विकास गरिएको हो। नयाँ स्वचालित प्रणालीका सम्बन्धमा असोज १३ गते निर्जीवन बीमा कम्पनीका आइटी प्रमुख […] The post बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउन अब स्वचालित प्रणाली, लागत घटाउने अपेक्षा appeared first on BIZMANDU.

      BizmanduPrivatecontent7 publishers
    11. बीमा दाबीमा सर्भेयर खटाउने प्रक्रिया अब स्वचालित हुँदै

      काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि उक्त प्रणालीको परीक्षणसमेत सुरु गरेको जनाएको छ। सर्भेयर

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
    12. भोटेकोशी बाढी : २१ अर्बको बिमा दाबी [कुन कम्पनीमा कति?]

      काठमाडौँ- भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षतिबापत बिमा कम्पनीहरूमा दुई हजार १८० वटा बिमा पोलिसीबाट करिब २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार सोमबार साँझसम्म बिमा कम्पनीहरूले प्राप्त गरेको दाबीका आधारमा यो रकम देखिएको हो। २०८२ भदौमा जेनजी प्रदर्शनबाट भएको क्षतिबापत करिब २३ अर्ब […]

    13. रसुवा बाढीको २० अर्ब ९८ करोडको बीमा दाबी, भुक्तानी सहज बनाउन प्राधिकरणको नयाँ व्यवस्था

      काठमाडौं– गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ। दाबी फछ्र्योटलाई छिटो र सहज बनाउन नेपाल बीमा

      Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
    14. भोटेकोशी र त्रिशूली बाढीपछि २१ अर्बको बीमा दाबी

      काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत २ हजार १८० वटा बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको विवरणअनुसार असोज १२ गतेसम्म प्राप्त दाबीको प्रारम्भिक अनुमानित रकम २० अर्ब ९८

      Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
    15. रसुवा बाढीको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी: प्राधिकरणद्वारा संक्षिप्त भुक्तानी कार्यविधि लागू

      काठमाडौं । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा कुल २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ। दाबी फछ्र्योटलाई सहज, सरल र द्रुत बनाउन नेपाल

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    16. संसारबाट सिकौं, बेपत्ताको मृत्यु प्रमाणीकरण सहज बनाऔं

      रसुवा बाढीको घटनामा बेपत्ता भएकाको मृत्यु भएको लगभग निश्चित झैं भएको र परिवारले समेत स्वीकारिसकेको अवस्थामा १२ वर्ष कुर्नुपर्ने कानून लागू गर्नु पटक्कै व्यावहारिक छैन। किनकि यो ती परिवारका लागि आलो घाउमा नुनचुक छर्किनुसरह हुन जान्छ। तसर्थ, नेपालकै सशस्त्र द्वन्द्वकालमा जस्तो बेपत्ताका परिवारले वर्षौं कष्ट भोग्नु नपरोस् भन्नका लागि संसद्‌ले १२ वर्ष कुर्नुपर्ने कानून संशोधन गर्न जरूरी छ।

      OnlineKhabar logoOnlineKhabarPrivate
    17. रसुवा बाढीमा बेपत्ता बिमितको दाबी लिन १२ वर्ष पर्खनु नपर्ने

      बीमा प्राधिकरण र जीवन बीमक संघको पहलमा बाढीमा बेपत्ता बिमितका हकमा कानुनी समयभन्दा छिटो भुक्तानी दिने तयारी भएको हो । मुलुकी देवानी संहिता २०७४ को दफा ४० मा बेपत्ता व्यक्ति १२ वर्षसम्म पनि सम्पर्कमा नआए मृत्यु भएको मानिने उल्लेख छ ।

      OnlineKhabar logoOnlineKhabarPrivate
    18. भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

      नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका सदस्यसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको सजाय तोकिएको फैसला सुनाएको छ । दोषीलाई मृत्युदण्ड दिनुअघि राज्यविरुद्ध षड्यन्त्र र युद्ध भड्काउने लगायतका थुप्रै अपराधका लागि दोषी ठहर गरिएको भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले जनाएको छ । […]

      Khabarhub logoKhabarhubPrivate5 publishers
    19. भारतमा १० माओवादीलाई मृत्युदण्डको सजाय

      काठमाडौँ- भारतको एक विशेष अदालतले सन् २०१३ मा कांग्रेस पार्टीका सदस्यसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको फैसला सुनाएको छ। दोषीलाई मृत्युदण्ड दिनुअघि राज्यविरुद्ध षड्यन्त्र र युद्ध भड्काउने लगायतका थुप्रै अपराधका लागि दोषी ठहर गरिएको भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले जनाएको छ। सन् १९६० को दशकमा […]

    20. भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए

      नयाँदिल्ली, असोज १ गते । भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका सदस्यसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको...

    21. भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

      नयाँ दिल्ली । भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका सदस्यसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको सजाय तोकिएको फैसला सुनाएको छ । दोषीलाई मृत्युदण्ड

      Ratopati logoRatopatiPrivatestory5 publishers
    22. भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए सुनाइयो

      काठमाडौं। भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका सदस्यसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको सजाय तोकिएको फैसला सुनाएको छ । दोषीलाई मृत्युदण्ड दिनुअघि राज्यविरुद्ध षड्यन्त्र र युद्ध भड्काउने लगायतका थुप्रै अपराधका लागि दोषी ठहर गरिएको भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले जनाएको छ । […]

    23. सिटिजन लाइफ इन्स्योरेन्सले सेयर स्वामित्व परिवर्तन गर्दै, संस्थापकको हिस्सा ४०% मा झारिने

      काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले सेयर स्वामित्वको हिस्सा परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिले संस्थापक सेयरधनीको हिस्सा ६० र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशत बनाउने निर्णय गरेको छ। कम्पनीमा हाल संस्थापक सेयरधनीको हिस्सा ७० र सर्वसाधारण सेयरधनीको हिस्सा ३० प्रतिशत छ। सञ्चालक समितिको निर्णय कार्यान्वयनका लागि नियामक नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनुका साथै कम्पनीको […] The post सिटिजन लाइफ इन्स्योरेन्सले सेयर स्वामित्व परिवर्तन गर्दै, संस्थापकको हिस्सा ४०% मा झारिने appeared first on BIZMANDU.

      BizmanduPrivatecontent
    24. रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयर संरचना परिवर्तन गर्दै, सर्वसाधारणको हिस्सा ४९%

      काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीको हिस्सा घटाउन लागेको छ। कम्पनीले सर्वसाधारण सेयरधनीको हिस्सा बढाएर संस्थापक सेयरधनीको हिस्सा ५१ प्रतिशतमा झार्न लागेको हो। कम्पनीमा हाल संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ३० प्रतिशत छ। कम्पनीको सञ्चालक समितिले सर्वसाधारणको सेयर हिस्सा ४९ प्रतिशत पुर्‍याउने निर्णय गर्दै नेपाल बीमा प्राधिकरणको स्वीकृति लिइ […] The post रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयर संरचना परिवर्तन गर्दै, सर्वसाधारणको हिस्सा ४९% appeared first on BIZMANDU.

      BizmanduPrivatecontent
    25. बाढीपीडितको राहतमा नाडाको साथ, १० लाख नगदसहित प्रभावित क्षेत्रमा राहत वितरण

      काठमाडौं– नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले हालै केरुङ, रसुवा र टिमुरेलगायत क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले

      Ajako Artha logoAjako ArthaPrivatestory8 publishers
    26. बाढीपीडितका लागि नाडाले दियो १० लाख

      नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रूपैयाँ सहयोग गरेको छ ।नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० लाख रूपैयाँको चेक हस्तान्तरण गरेको हो ।रसुवाको केरुङ, टिमुरेलगायतका क्षेत्रमा यही भदौ १० गते आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको नाडाले जनाएको छ ।नाडाले

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    27. निर्जीवन बिमा शुल्कमा बढोत्तरी, विपद्मा ठुलो दायित्व

      काठमाडौँ, भदौ २० गते । चालु आर्थिक वर्षको पहिलो महिनामै निर्जीवन बिमा व्यवसाय २३ प्रतिशतले बढेर पाँच अर्ब ४० करोड रुपियाँ पुगेको छ । तर, व्यवसाय विस्तारको उत्साहसँगै भदौमा आएको भोट...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    28. बढ्यो निर्जीवन बिमाको बिमाशुल्क

      गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २० गते । चालु आर्थिक वर्षको पहिलो महिना साउनमै निर्जीवन बिमा व्यवसाय २३ प्रतिशतले बढेर पाँच अर्ब ४० करोड रुपियाँ पुगेको छ । नेपाल बिमा प्राधिकरणले...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    29. नाडाद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

      काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले रसुवा लगायतका बाढी प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । गतContinue reading "नाडाद्वारा बाढीपीडितका लागि १० लाख सहयोग"

    30. भाेटेकाेशी बाढी: बिमा कम्पनीमा थपियो २६ अर्बको दायित्व

      तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण विनाशकारी बाढीपछि निर्जीवन बिमा कम्पनीहरूमा दाबी भुक्तानीको दायित्व थपिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs13 publishers
    31. धितो नै बगाएपछि बैंकको अर्बौं ऋण जोखिममा

      १७ बैंक शाखामा ४ अर्ब ४३ करोड निक्षेप, २ अर्ब ४२ करोड ८१ लाख कर्जा प्रभावित; चार जलविद्युत् आयोजनामा मात्रै करिब ६ अर्ब ५० करोड ऋण जोखिममा काठमाडौँ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले हजारौँ परिवारको घर, व्यवसाय, खेतबारी र जीवनयापनका आधार मात्रै बगाएन, त्यस क्षेत्रमा लगानी गरेका बैंक तथा वित्तीय संस्थासामु अब अर्को गम्भीर […]

    32. पश्चिम नेपाल बस व्यवसायीद्वारा राहत कोषमा १० लाख सहयोग

      काठमाडौँ – विनाशकारी बाढी तथा पहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका लागि पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। प्रालिका अध्यक्ष दधीराम खरेलले बिहीबार उक्त रकम बराबरको चेक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला र महासचिव डेकनाथ गौतममार्फत हस्तान्तरण […]

    33. पश्चिम नेपाल बस व्यवसायीद्वारा १० लाख सहयोग

      काठमाडौँ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । प्रालिका अध्यक्ष दधीराम खरेलले बिहीबार चेक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र महासचिव डेकनाथ गौतममार्फत हस्तान्तरण गरे । विनाशकारी बाढीका कारण भिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला […]

    34. बाढीपीडितका लागि पश्चिम नेपाल बस व्यवसायीले दिए १० लाख १ हजार

      काठमाडौं : पश्चिम नेपाल बस व्यवसायी प्रालिले बाढी तथा पहिरोपीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। प्रालिका अध्यक्ष दधीराम खरेलले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
    35. अप्रत्यासित बाढीले जलविद्युत् आयोजनाको बीमामा एकपछि अर्को दायित्व, दाबी भुक्तानी कसरी गर्छन् कभर?

      काठमाडौं। २०८१ असोज दोस्रो साता आएको बेमौसमी बाढीको सिकार तीन दर्जन जलविद्युत् आयोजना बने। ४५६ मेगावाटको अपर तामाकोशीसहितका ठूला साना आयोजनामा बाढीपहिरोले क्षति पुर्‍याउँदा निर्जीवन बीमा कम्पनीमा इन्जिनियरिङ र सम्पत्ति बीमाअन्तर्गत ११ अर्ब ३९ करोड रुपैयाँको दाबी पर्‍यो। बाढीपहिरोले क्षति पुगेका आयोजनाको पुनर्निर्माण नसकिंदै २०८२ असारमा ल्हेन्दे खोलामा आएको बाढीले थप आधा दर्जन आयोजना बगायो। […] The post अप्रत्यासित बाढीले जलविद्युत् आयोजनाको बीमामा एकपछि अर्को दायित्व, दाबी भुक्तानी कसरी गर्छन् कभर? appeared first on BIZMANDU.

      BizmanduPrivatecontent13 publishers
    36. Insurance companies to make advance payments for Bhotekoshi flood damage

      Kathmandu, September 1 Insurance companies will provide advance payments to those affected by the August 26 Bhotekoshi flood, as full damage assessments for large losses like hydropower projects and major infrastructure will take time to complete. The Finance Ministry announced the decision after discussions involving the ministry, the Nepal Insurance Authority, reinsurance companies, insurance companies, […] The post Insurance companies to make advance payments for Bhotekoshi flood damage appeared first on OnlineKhabar English News.

    37. भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति

      काठमाडौँ – भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण बीमा क्षेत्रमा अर्बौँ रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भदौ १५ गतेसम्म बीमा कम्पनीहरूमा कुल ५८३ वटा बीमा दाबी दर्ता भएका छन् । जसको कुल अनुमानित तथा प्रारम्भिक दाबी रकम २५ अर्ब […]

    38. बाढी प्रभावित क्षेत्रमा एक अर्ब निकासादेखि पालिकासम्म सर्वदलीय संयन्त्रसम्म

      'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका छन् ।भदौ १० गते रसुवामा आएको बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा सरल भुक्तानी प्रक्रियाका विषयमा सोमबार नेपाल बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन् ।००००सरकारले

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    39. ऊर्जामा धक्का, बीमा दाबी अकल्पनीय

      काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालको ऊर्जा क्षेत्रमा ठूलो क्षति पु¥याएपछि त्यसको वित्तीय असर बीमा कम्पनी र जलविद्युत्मा लगानी गरेका बैंक तथा वित्तीय संस्थासम्म पर्ने देखिएकोे छ । बाढीबाट जलविद्युत् आयोजना, प्रसारण तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि विद्युत् उत्पादन क्षमताको ठूलो हिस्सा प्रणालीबाट बाहिरिएको छ भने बीमा कम्पनीमा परेको प्रारम्भिक दाबी रकम अहिलेसम्मकै […] The post ऊर्जामा धक्का, बीमा दाबी अकल्पनीय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    40. रसुवा महाप्रलयः बीमा कम्पनीहरुमा झण्डै २६ अर्बको बीमा दाबी, भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

      काठमाडौँ । बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्देशन दिएका छन् । बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले बाढीका कारण भएको क्षतिपछि बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका हुन् । बाढीका कारण देश नै शोकमा डुबेको बेला सबैजना हातेमालो गर्दै सरलContinue reading "रसुवा महाप्रलयः बीमा कम्पनीहरुमा झण्डै २६ अर्बको बीमा दाबी, भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन"

    41. भोटेकोशी बाढीको बीमा दाबी २६ अर्ब रुपैयाँ, भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन

      काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका छन् । १० भदौमा गएको रसुवा बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रियाको सन्दर्भमा बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । ‘बाढीका कारण देश […] The post भोटेकोशी बाढीको बीमा दाबी २६ अर्ब रुपैयाँ, भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    42. भोटेकोशी बाढी : छब्बिस अर्बको बिमा दाबी

      काठमाडौँ, भदौ १७ गते । जलविद्युत् आयोजनामा भएको ठुलो क्षतिले भोटेकोशी बाढीको आर्थिक असर बिमाक्षेत्रमा समेत तीव्र रूपमा देखिन थालेको छ । बाढीपछि निर्जीवन बिमा कम्पनीमा परेको प्रारम्...

    43. द्रुत र पेस्की भुक्तानी दिइने

      गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १७ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बिमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिनुभएको छ । भदौ १० गतेको रसुवा ब...

    44. बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका छन् ।भदौ १० गते रसुवामा आएको बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा सरल भुक्तानी प्रक्रियाका विषयमा सोमबार नेपाल बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन् ।“बाढीका कारण देश शोकमा छ। यो कठिन अवस्थामा सबैजना हातेमालो गरौँ। पीडितको क्षतिमा बीमा कम्पनीहरूले मल्हम लगाऔँ। दाबी भुक्तानीलाई सहज र सरल बन

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    45. बाढी प्रभावित क्षेत्रको बिमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    46. भोटेकोशी बाढीपछि २५ अर्ब ८७ करोडको प्रारम्भिक बीमा दाबी

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only13 publishers
    47. भोटेकोशी-त्रिशूली बाढीका कारण बीमा कम्पनीमा २६ अर्बको दाबी अनुमान

      रसुवा भोटेकोशी र त्रिशूलीमा बुधबार १० गते आएको बाढीको कारण बीमा कम्पनीहरूमा करिब २६ अर्ब रूपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान छ।

      Setopati logoSetopatiPrivatekinmel13 publishers
    48. भोटेकोशी बाढीपछि २५ अर्ब ८७ करोडको प्रारम्भिक बीमा दाबी

      काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिमा १५ वटा बीमा कम्पनीमा गरी २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार

      Global Aawaj logoGlobal AawajPrivatearchives13 publishers
    49. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बीमा प्राधिकरणको १० करोड सहयोग

      काठमाडौं। नेपाल बीमा प्राधिकरणले बाढी पीडितको पुनर्स्थापनाका लागि सरकारलाई १० करोड रुपैयाँ दिएको छ। प्राधिकरणले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ जम्मा गरेको हो। भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण प्रभावितहरुको राहत र पुर्नस्थापनाका लागि प्राधिकरणले १० करोड रुपैयाँ सहयोग गरेको एक कर्मचारीले जानकारी दिए। The post प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बीमा प्राधिकरणको १० करोड सहयोग appeared first on BIZMANDU.

      BizmanduPrivatecontent8 publishers