Skip to content
kchakhabarehकेछखबर
All topics
orgcommercial-bank

Nabil Bank

नबिल बैंक

One of Nepal's largest private commercial banks; NEPSE ticker NABIL.

1headlines today
8in 7 days
6stories
18publishers
NE onlyLast seen 22h ago
Top stories

Multi-publisher coverage mentioning नबिल बैंक

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Yesterday
    1. नबिल बैंकको ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only8 publishers
    2. नबिल बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड

      काठमाडौँ । नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। बिहीबारदेखि सुरु भएको यो भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिनेछ। बैंकका

      Ratopati logoRatopatiPrivatestory8 publishers
    3. नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

      ३० असोज, काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई सहज र सुरक्षित बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गतेदेखि उपलब्ध यो कार्ड ग्राहकले बैंकको एनबैंक मोबाइल एपमार्फत प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार योग्य ग्राहकले एपको होमपेजमा रहेको ‘अप्लाइ नाउ’ विकल्पबाट कार्डका लागि आवेदन दिन सक्नेछन्। यसका लागि परम्परागत क्रेडिट […]

    4. नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

      काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज बनाउन ‘ नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । यही असोज २९ गते बिहीबारदेखि सुरु भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिने भएको हो । बैंकका अनुसार ग्राहकहरूले अब परम्परागत क्रेडिट कार्डसँग सम्बन्धित कागजी प्रक्रिया तथा अन्य औपचारिक झन्झटहरू […]

    5. नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

      नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। यही असोज २९ गते बिहीबारदेखि शुरू भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिनेछ।बैंकका अनुसार ग्राहकहरूले अब परम्परागत क्रेडिट कार्डसँग सम्बन्धित कागजी प्रक्रिया तथा अन्य औपचारिक झन्झटहरू पूरा गर्नुपर्ने आवश्यकता बिना नै एनबैंक एपको होमपेजमा रहेको ‘अपलाइ नाउ’ अप्सनमार्फत भर्चुअल क्रेडिट कार्ड

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    6. नबिल बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only8 publishers
    7. नबिल बैंकको' भर्चुअल क्रेडिट कार्ड'सेवा सुरु, एनबैंक एपमार्फत पाइने

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only8 publishers
  2. Older
    1. नबिल बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड, एनबैंक एपबाटै आवेदन दिन सकिने

      काठमाडौं। नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई थप सहज र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गते बिहीबारदेखि उपलब्ध यो कार्ड एनबैंक मोबाइल एपमार्फत आवेदन दिएर प्राप्त गर्न तथा प्रयोग गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार ग्राहकले परम्परागत क्रेडिट कार्डका लागि आवश्यक कागजी प्रक्रिया पूरा नगरी एनबैंक एपको […]

    2. नबिल बैंकको ४२औं सभाले पारित गऱ्यो ५ प्रतिशत बोनससहित १५.८० प्रतिशत लाभांश

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only15 publishers
    3. नबिल बैंकले पाँच प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश दिने

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only15 publishers
    4. नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

      आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट साधारण शेयरधनीलाई पाँच प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।...

      Nagarik News logoNagarik NewsPrivatecorporate15 publishers
    5. नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

      काठमाडौं- नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न बैंकको साधारणसभाले

      Ajako Artha logoAjako ArthaPrivatestory15 publishers
    6. नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

      काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न बैंकको साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो । सभाले अविमोच्य असञ्चिति […]

    7. नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only15 publishers
    8. नबिल बैङ्कले बोनस सेयर र लाभांश दिने

      गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज २३ गते । नबिल बैङ्क लिमिटेडले सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश दिने भएको छ । बैङ्कको ४२ औँ वार्षिक साधारण सभाले उक्त प्...

    9. नबिल बैंकका शेयरधनीले १५.८० प्रतिशत लाभांश पाउने, साधारणसभाबाट प्रस्ताव पारित

      काठमाडौं- नबिल बैंक लिमिटेडका शेयरधनीहरूले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत लाभांश पाउने भएका छन्। बैंकको ४२औँ वार्षिक साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तावित उक्त लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। बैंकका

      Ajako Artha logoAjako ArthaPrivatestory15 publishers
    10. नबिल बैंकको ४२औं सभाले पारित गऱ्यो ५ प्रतिशत बोनससहित १५.८० प्रतिशत लाभांश

      Setopati logoSetopatiPrivatekinmelheadline only15 publishers
    11. नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा ३ जना निर्वाचित

      २२ असोज, काठमाडौं । नबिल बैंकको साधारणसभाले कुल १५.८० प्रतिशत लाभांश स्वीकृत गरेको छ । साधारणसभाले ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड नाघेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न साधारणसभाले […]

    12. नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

      काठमाडौँ । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो । सभाले अविमोच्य असञ्चिति अग्राधिकार […]

    13. नबिल बैंकको साधारणसभाबाट १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

      काठमाडौँ, असोज २२ गते । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभा विहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारण सभाले पाँच प्रतिशत बोनस शेयरसहित १५. ८० प्रतिशत लाभांश प्रस्ताव पारित...

    14. नबिल बैंकको पाँच प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only15 publishers
    15. नबिल बैंकले बोनस सेयर र नगद लाभांश दिने

      काठमाडौँ । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । त्रिभूवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष

      Ratopati logoRatopatiPrivatestory15 publishers
    16. नबिल बैंकको साधारण सभाबाट १५.८०% लाभांश प्रस्ताव पारित, सञ्चालक समितिमा को-को चुनिए?

      काठमाडौं। नबिल बैंकको ४२औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ। आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने प्रस्ताव बैंकको बिहीबार काठमाडौंमा भएको साधारण सभाले पारित गरेको हो। अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीले भने ८ प्रतिशत लाभांश पाउनेछन्। ५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित […] The post नबिल बैंकको साधारण सभाबाट १५.८०% लाभांश प्रस्ताव पारित, सञ्चालक समितिमा को-को चुनिए? appeared first on BIZMANDU.

      BizmanduPrivatecontent15 publishers
    17. बाँकेबाट कांग्रेस केन्द्रीय सदस्यमा नौ जना उम्मेदवार

      नेपालगन्ज, असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ। जारी महाधिवेशनमा बाँकेबाट विभिन्न क्लस्टरतर्फ नौ जना नेता के...

    18. देउवा पक्ष कांग्रेसले सम्पन्न गर्‍यो सोरु गाउँपालिकाको अधिवेशन, सभापतिमा सूर्यबहादुर बम चयन

      काठमाडौँ- पूर्वसभापति शेरबहादुर देउवा पक्ष नेपाली कांग्रेसले मुगुको सोरु गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट सूर्यबहादुर बमको सभापतित्वमा ३० सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरेको हो। पूर्ववनमन्त्री एवं नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता थियो। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सक्रिय र […]

    19. कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ?

      नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics64 publishers
    20. कांग्रेस महाधिवेशनमा बागलुङबाट सहमहामन्त्रीसहित २० जनाको उम्मेदवारी

      गलकोट (बागलुङ), असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका २० जना नेताले विभिन्न पद र क्लस्टरबाट केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गराएका छन्। बागलु...

    21. कांग्रेस महाधिवेशनः गुल्मीबाट भण्डारीसहित ११ जनाको उम्मेदवारी

      गुल्मी, असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि गुल्मीबाट ११ जनाले उम्मेदवारी दिएका छन्। यस जिल्लाबाट कांग्रेसका नेता डा. चन...

    22. नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला [भिडियो]

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only2 publishers
    23. कांग्रेस महाधिवेशनः खुला तर्फ ९२ उम्मेदवार, कविता तिवारी एक्ली महिला

      वालिङ समाचारदातावालिङ (स्याङ्जा), असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको खुला तर्फको प्रतिस्पर्धामा स्याङ्जाकी कविता तिवारी गैह्रे एक्ली महिल...

    24. लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

      २१ असोज, काडमाढौं । लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ । प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राख्दै देशप्रेम र मातृभूमिप्रतिको आत्मीय भावनासमेत अभिव्यक्त गर्ने लेखक भट्टराईको पहिलो कृति सोमबार लोकार्पण गरिएको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको लोकार्पण समारोहमा नबिल बैंकका सीईओ मनोज ज्ञवाली तथा साहित्यकार […]

    25. कांग्रेस केन्द्रीय सदस्यका लागि भोजपुरका ९ जना मैदानमा, को कुन क्लस्टरमा ?

      काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यका लागि भोजपुरका ९ जना नेता मैदानमा उत्रिएका छन् । उनीहरूले विभिन्न समावेशी तथा वर्गीय क्लस्टरमा उम्मेदवारी दिएका छन् । पार्टीको केन्द्रीय नेतृत्वमा विभिन्न वर्ग, समुदाय, लिङ्ग र पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न उनीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । उम्मेदवार तथा सम्बन्धित क्लस्टरहरू: १. जनक घले – अल्पसंख्यक […]

    26. नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

      काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन खुला गरेको छ । बैंकले नबिल एसएसई फेलोसिपको सातौँ समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    27. सरोज भट्टराईको पहिलो कृति 'कलेजी प्रेम' लोकार्पण

      प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राख्दै देशप्रेम र मातृभूमिप्रतिको आत्मीय भावनासमेत अभिव्यक्त गर्ने लेखक भट्टराईको पहिलो कृति लोकार्पण भएको हो।

      Setopati logoSetopatiPrivatekinmel4 publishers
    28. भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

      काठमाडौं । लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ । प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राख्दै देशप्रेम र मातृभूमिप्रतिको आत्मीय भावनासमेत अभिव्यक्त गर्ने लेखक भट्टराईको पहिलो कृति सोमबार लोकार्पण गरिएको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको लोकार्पण समारोहमा नबिल बैंकका सीईओ मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल […] The post भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    29. कांग्रेस महाधिवेशन: सभापतिमा तीन जनाकाे उम्मेदवारी, विश्व र पुष्पा निर्विरोध

      नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics64 publishers
    30. कांग्रेस भक्तपुरका नेता कवेंले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

      २० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता अष्ट कुमार कवेंले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा जारी छ । जारी महाधिवेशन अन्तर्गत मंगलबार दिउँसो उम्मेदवारी दर्ताको काम भएको हो । भक्तपुरबाट महाधिवेशन प्रतिनिधि रहेका कवें लामो समयदेखि कांग्रेस राजनीतिमा छन् । उनी मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसका मेयरका […]

    31. कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

      काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन् । नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार जारी मनोनयन प्रक्रिया अन्तर्गत सिंहले खुलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनबाट उनी लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएका थिए । पुन गत पुसमा सम्पन्न विशेष महाधिवेशनको […]

    32. सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

      लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राख्दै देशप्रेम र मातृभूमिप्रतिको आत्मीय भावनासमेत अभिव्यक्त गर्ने लेखक भट्टराईको पहिलो कृति सोमबार लोकार्पण गरिएको हो ।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको लोकार्पण समारोहमा नबिल बैंकका सीईओ मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा उपस्थित थिए ।त्यसैगरी, दीपशिखा घिमिरे र नवीन खत्रीले

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    33. बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

      काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह राठोर बर्दियाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। बर्दियामा सम्पन्न मतगणनाअनुसार राठोरले ६९१ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। सभापतिका दावेदार राठोर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै उनको सभापति पदमा उम्मेदवारी दिने बाटो खुलेको छ। उनले यसअघि नै कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। […]

    34. अर्घाखाँचीबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा उपसभापतिसहित आठ आकांक्षी

      रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अर्घाखाँचीबाट केन्द्रीय नेतृत्वका विभिन्न पदमा आठ जना आकांक्षी देखिएका छन् । अर्घाखाँचीबाट वर्तमान केन्द्रीय उपसभापति पुष्पा भुसालले पुनः उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेकी छन् । भुसाल १५औँ महाधिवेशनका लागि अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेकी छन् । उनले खस-आर्य महिला क्लस्टरतर्फबाट १ हजार ४४६ मत प्राप्त गरेकी थिइन् । […]

    35. कांग्रेस महाधिवेशन : कोशीबाट महामन्त्रीदेखि सहमहामन्त्रीसम्म आधा दर्जन आकांक्षी

      नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट महामन्त्रीदेखि सहमहामन्त्रीसम्मका पदमा नेताहरूले उम्मेदवारी घोषणा गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics64 publishers
    36. कांग्रेस महाधिवेशन : जुम्लाबाट सेजुवाल र खड्काको उम्मेदवारी

      नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जुम्लाबाट दुई नेताले केन्द्रीय सदस्य पदमा दाबी प्रस्तुत गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics64 publishers
    37. कांग्रेस महाधिवेशनमा उत्साही युवा

      काठमाडौँ, असोज २० गते । काठमाडौँमा जारी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी जेनजी प्रतिनिधि पार्टीमा युवापुस्तालाई स्थान दिइएकोमा उत्साहित बनेका छन् । कांग...

    38. कांग्रेस महाधिवेशन : युवा नेता राजीव चौधरीको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी

      काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित चौधरीले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्न उम्मेदवारी दिन लागेको बताएका छन् । नेपाल थारू संघ काठमाडौँका अध्यक्षसमेत रहेका उनी विद्यार्थी तथा […]

    39. गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

      काठमाडाैँ। इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस क्षेत्रमा गरिएको छुट्टाछुट्टै हवाई आक्रमणमा हमासको सैन्य शाखाका कमान्डरसहित तीन जना मारिएको दाबी गरेको छ। आइडिएफका अनुसार मारिनेमा सैन्य शाखाका कमान्डर मुआद गमाल अबु नुसेरा, अवलोकन

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    40. गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

      जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस क्षेत्रमा गरिएको छुट्टाछुट्टै हवाई आक्रमणमा हमासको सैन्य शाखाका कमान्डरसहित तीन जना मारिएको दाबी गरेको छ । आइडिएफका अनुसार मारिनेमा सैन्य शाखाका कमान्डर मुआद गमाल अबु नुसेरा, अवलोकन एकाइका सदस्य महमुद इब्राहिम दिब अल्यान र हमाससँग सम्बन्धित गतिविधिमा संलग्न साकर नाबिल मुसा कैसी रहेका छन् । […]

    41. गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

      काठमाडाैँ। इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस क्षेत्रमा गरिएको छुट्टाछुट्टै हवाई आक्रमणमा हमासको सैन्य शाखाका कमान्डरसहित तीन जना मारिएको दाबी गरेको छ। आइडिएफका अनुसार मारिनेमा सैन्य शाखाका कमान्डर मुआद गमाल अबु नुसेरा, अवलोकन

      Ratopati logoRatopatiPrivatestory3 publishers
    42. भोजपुरका रोहित विकले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

      काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा भोजपुरका रोहित विश्वकर्माले केन्द्रीय सदस्य (दलिततर्फ) मा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि संगठन र पार्टीको वैचारिक अभियानमा सक्रिय रहँदै आएका भोजपुरका विश्वकर्माले पार्टीको नीति, संगठन र नेतृत्व तहमा दलित तथा सीमान्तकृत समुदायको अर्थपूर्ण उपस्थितिका लागि उम्मेदवारी दिने निर्णय गरेको बताए । पौवादुङ्मा गाउँपालिका- १ श्यामशिला निवासी […]

    43. कांग्रेस केन्द्रीय सदस्यमा सिटौलाको उम्मेदवारी घोषणा

      १९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशको महिला (युवा) तर्फबाट केन्द्रीय सदस्य पदमा रुबी सिटौलाले उम्मेदवारी घोषणा गरेकी छन् । झापाबाट कांग्रेसको राजनीतिमा अघि बढेकी उनले अब राष्ट्रिय जिम्मेवारीसँग जोड्ने समय आएको बताउँदै सिटौलाले उम्मेदवारी घोषणा गरेकी हुन् । उम्मेदवारी घोषणा गर्दै सिटौलाले आफ्नो लक्ष्य केवल निर्वाचन जित्नु नभई त्यसपछि निर्माण हुने […]