Skip to content
kchakhabarehकेछखबर
All topics
orgcommercial-bank

Kumari Bank

कुमारी बैंक

Private commercial bank; NEPSE ticker KBL.

3headlines today
27in 7 days
5stories
16publishers
NE onlyLast seen 2h ago
Top stories

Multi-publisher coverage mentioning कुमारी बैंक

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. अलाबामास्थित नेपाली समुदायद्वारा बाढी प्रभावितलाई ५० हजार डलर सहयोग

      ३० असोज, काठमाडौं । अमेरिकाको उत्तरी अलाबामास्थित नेपाली समुदायले नेपालमा भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ५० हजार अमेरिकी डलर संकलन गरी प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको छ । नेपाली एसोसिएसन इन नर्थ अलाबामाका अध्यक्ष रवि लामाले बाढीपीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै यो कठिन समयमा आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो सहयोग गर्नु सबैको साझा दायित्व भएको […]

  2. 3–12 hours ago
    1. बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोले दियो ५ लाख रुपैयाँ राहत

      भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ ।

    2. कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २.१०५३% लाभांश पारित

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only6 publishers
  3. Yesterday
    1. बाढीपीडितलाई पूर्व अनुसन्धानकर्मीको चार लाख सहयोग

      काठमाडौँ, असोज २९ गते । राष्ट्रिय अनुसन्धान विभागका पूर्व कर्मचारीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि चार लाख २८ हजार पाँच सय रुपियाँ...

    2. कुमारी बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न

      Setopati logoSetopatiPrivatekinmelheadline only6 publishers
  4. Older
    1. भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

      काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका चार हजार १०८ परिवारलाई प्रतिपरिवार रु ४५ हजारका दरले नगद सहायता वितरण गरेको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवारको पहिचान […]

    2. भोटेकोशी बाढीपीडितका लागि प्रतिपरिवार ४५ हजार प्रदान, तीन दिनभित्र थप राहत वितरण गरिने

      काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित तीन जिल्लाका ४ हजार १०८ घरपरिवारलाई सरकारले नगद राहत वितरण गरेको छ। रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित परिवारलाई प्रतिघरधुरी ४५ हजार रुपैयाँका दरले उक्त रकम उपलब्ध गराएको हो।

      Global Aawaj logoGlobal AawajPrivatearchives636 publishers
    3. भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

      काठमाडौँ – सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई जनही ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ। विकास साझेदार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले उपलब्ध गराएको उक्त रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो। स्थानीय तहसँगको समन्वयमा पहिचान गरिएका बाढी प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको […]

    4. भोटेकोशी बाढी : ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले नगद वितरण

      रसुवाका ५, नुवाकोटका ४ र धादिङका २ गरी कुल ११ वटा स्थानीय तहका बाढी पीडित घरपरिवारलाई उक्त रकम उपलब्ध गराइएको हो।...

      Nagarik News logoNagarik NewsPrivateeconomy636 publishers
    5. भोटेकोशी बाढी प्रभावित घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद

      काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिसकेको छ। विकास साझेदार ‘विश्व खाद्य कार्यक्रम’ (डब्लुएफपी)ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई उक्त रकम वितरण गरिएको हो। स्थानीय तहसॅगको समन्वय र सहकार्यमा स्थानीय तहले पहिचान गरेका […] The post भोटेकोशी बाढी प्रभावित घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    6. भोटेकोशी बाढी : चार हजार १०८ घरधुरीलाई सरकारबाट नगद वितरण

      काठमाडौँ- सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरेको छ। विकास साझेदार विश्व खाद्य कार्यक्रमु (डब्लूएफपी) ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई उक्त रकम वितरण गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। स्थानीय तहसँगको समन्वय र सहकार्यमा स्थानीय […]

    7. भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

      काठमाडौँ। रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)

      Ratopati logoRatopatiPrivatestory636 publishers
    8. कुमारी बैंकको साधारणसभा सम्पन्न, पारित भयो लाभांश

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    9. कुमारी बैंकको २६ औँ वार्षिक साधारणसभा सम्पन्न, २ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

      कुमारी बैंक लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।काठमाडौंको सुवर्ण शम्शेर सडकस्थित सिल्भर ओक ब्यान्क्वेट एन्ड इभेन्ट्समा बुधबार २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।सभाले २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०८२/८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण पारित गरेको छ ।साथै, उक्त साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीहरूका लागि प्रस्ताव गरिएको कुल २.१०५३ प्रतिशत

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    10. कुमारी बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

      काठमाडौँ । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा असोज २८ गते बुधबार काठमाडौँको सुवर्ण सम्शेर सडक स्थीत सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा सम्पन्न भएको हो । सो सभाले सामान्य प्रस्तावको रुपमा पेश गरिएको आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/८३ आषाढ मसान्तContinue reading "कुमारी बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित"

    11. कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

      काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको सुवर्ण सम्शेर सडक स्थीत सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८२/८३ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको छ […]

    12. भोटेकोशी बाढी प्रभावित सशस्त्र प्रहरीका परिवारलाई महिला संघको राहत

      काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ । संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले असोज २६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा राहत रकम हस्तान्तरण गरेकी हुन् । उक्त बाढीमा बहालवाला १३ र अवकाशप्राप्त एक गरी […]

    13. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

      काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आइतबारसम्म मौज्दात रकम १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ पुगेको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मैज्दात […]

    14. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

      काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा […]

    15. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

      रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको छ ।सरकारले

      Lokaantar logoLokaantarPrivatestory636 publishers
    16. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

      काठमाडौँ, असोज २५ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा...

    17. प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड मौज्दात

      काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब

      Ratopati logoRatopatiPrivatestory636 publishers
    18. बाढीपीडितलाई ६३ लाख सहयोग

      बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख छ हजार ६६६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् । पाँचखाल नगरपालिकाले ४३ लाख तीन हजार ६८९ रुपैयाँ र खानीखोला गाउँपालिकाले २० लाख दुई हजार ९७७ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन् । पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये नगरपालिकाले १० लाख, […]

    19. भोटेकाेशी बाढी: पीडितलाई ६३ लाख सहयोग

      भोटेकाेशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख छ हजार ६६६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs636 publishers
    20. भोटेकोशी बाढीपीडित मोबाइल व्यवसायीलाई ८ लाख २५ हजार सहयोग

      २३ असोज, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका मोबाइल व्यवसायीलाई नेपाल मोबाइल व्यवसायी महासंघले राहत सहयोग उपलब्ध गराएको छ । नेपाल मोबाइल व्यवसायी संघ नुवाकोटमा आबद्ध १८ जना व्यवसायीका लागि एकमुष्ट ८ लाख २५ हजार रुपैयाँ राहतस्वरूप प्रदान गरिएको हो । उक्त राहत रकम नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले नेपाल मोबाइल […]

    21. त्रिशूली–भोटेकोशी बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ४५ लाख ९७ हजारभन्दा बढी सहयोग

      रसुवा–त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले स्वैच्छिक रूपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा योगदान गरेका छन् ।प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै बैंकका कर्मचारीहरूले स्वैच्छिक रूपमा उक्त रकम संकलन गरेका हुन् ।संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    22. त्रिशूली–भोटेकोशी बाढी पीडितको सहयोगको लागि कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजारभन्दा बढी सहयोग

      Setopati logoSetopatiPrivatekinmelheadline only6 publishers
    23. बाढीपीडितको सहयोगार्थ कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजारभन्दा बढी सहयोग

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only6 publishers
    24. कुमारी बैंकका कर्मचारीद्वारा बाढीपीडितलाई झण्डै ४६ लाख सहयोग

      काठमाडौँ । कुमारी बैंकका कर्मचारीले रसुवा–त्रिशूली–भोटेकोशीका बाढीपीडितलाई झण्डै ४६ लाख सहयोग गरेका छन् । बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै बैंकका कर्मचारीहरूले स्वेच्छिक रुपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३. ५० रुपैयाँ सहयोग गरेका हुन् । प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदैContinue reading "कुमारी बैंकका कर्मचारीद्वारा बाढीपीडितलाई झण्डै ४६ लाख सहयोग"

    25. त्रिशूली-भोटेकोशी बाढीपीडितलाई कुमारी बैंक कर्मचारीको ४५ लाख ९७ हजार सहयोग

      कुमारी बैंक लिमिटेडका कर्मचारीले स्वेच्छिक रूपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेका हुन् ।

    26. बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

      काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३.५० रुपैयाँ प्रयोग गरेका छन् । प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै बैंकका कर्मचारीहरूले स्वैच्छिक रूपमा उक्त रकम संकलन गरेका हुन् । संकलित रकम प्रधानमन्त्री […]

    27. भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग

      रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा तीन वटा संस्थाबाट रु ३५ लाख ४७ हजार ५३६ सहयोग भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs636 publishers
    28. बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीबाट ४५ लाख ९७ हजार सहयोग

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    29. हेडिङ: बाढीपीडितको राहतका लागि जापानका तीन संस्थाद्वारा ३५ लाख बढी सहयोग

      काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि जापानका तीन संस्थाले ३५ लाख ४७ हजार ५३६ रुपैयाँ सहयोग गरेका छन्। जापान नेपाल सोसाइटी (जेएनएस), नेपाल जाइका अलमनाई एसोसिएसन (जान) र आइस्याप (ISAP) ले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम […]

    30. विपतपीडितका लागि एक करोड सहयोग

      गोरखापत्र समाचारदाता काठमाडौँ, असोज २२ गते । भोटेकोशी हिमबाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि अमेरिकामा नेपालीहरूको संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन...

    31. कुमारी बैंक र महिला उद्यमी महासंघबीच महिलाको दिगो आर्थिक सशक्तीकरण प्रवर्द्धनका लागि साझेदारी

      कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै महिला उद्यमी महासंघ नेपालसँग सम्झौता गरेको छ ।यस साझेदारीको उद्देश्य महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवर्द्धन गर्नु रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन् । यो साझेदारी

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    32. रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

      काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका थिए । नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित […]

    33. भोटेकोशी बाढी प्रभावित परिवारलाई रेडक्रसले प्रतिपरिवार एक लाख नगद दिने

      काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले नगद सहायता उपलब्ध गराउने भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रसबीच यससम्बन्धी सम्झौता

      Ratopati logoRatopatiPrivatestory636 publishers
    34. रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

      काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका थिए । नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा […]

    35. भोटेकोशी बाढी प्रभावित परिवारलाई रेडक्रसले १-१ लाख रुपैयाँ दिने

      नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका हुन् ।नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयमा रहेको ‘समुन्नति कार्यक्रम’ मार्फत् सो नगद प्रदान गर्ने जनाएको छ

      Lokaantar logoLokaantarPrivatestory636 publishers
    36. रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

      नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs636 publishers
    37. रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

      २१ असोज, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासंघ (आईएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका थिए । नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा […]

    38. भोटेकोशी बाढीका मृतक र बेपत्ता परिवारलाई रेडक्रसले एक लाख दिने

      काठमाडौँ : नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ नगद सहायता उपलब्ध गराउने भएको छ। बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा पुनर्लाभ र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नगद सहायता

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives636 publishers
    39. महिला उद्यमीको आर्थिक सशक्तीकरणका लागि कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी

      काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै महिला उद्यमी महासंघ नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको उद्देश्य महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवर्द्धन गर्नु रहेको छ । सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिलाContinue reading "महिला उद्यमीको आर्थिक सशक्तीकरणका लागि कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी"

    40. कुमारी बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

      काठमाडाैं । कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै महिला उद्यमी महासंघ नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको उद्देश्य महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवद्र्धन गर्नु रहेको छ । सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी […]

    41. कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी

      काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै महिला उद्यमी महासंघ नेपालसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको उद्देश्य महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ । सम्झौता पत्रमा कुमारी बैंक लिमिटेडका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन […]

    42. कुमारी बैंक र महिला उद्यमी महासंघबीच सहकार्य सम्झौता

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    43. महिला उद्यमीको दिगो विकासका लागि कुमारी बैंक र महिला उद्यमी महासङ्घबिच सहकार्य

      काठमाडौँ । कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच महिलाको दिगो आर्थिक सशक्तीकरण प्रवर्द्धनका लागि साझेदारी भएको छ । बैंकले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै महासंघसँग सम्झौता गरेको हो । यस

      Ratopati logoRatopatiPrivatestory6 publishers
    44. भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले सङ्कलन गर्‍यो २ करोड ८१ लाख रुपैयाँ

      काठमाडौँ। नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि २ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँभन्दा बढी सहयोग रकम सङ्कलन गरेको छ। कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार

      Ratopati logoRatopatiPrivatestory636 publishers
    45. भोटेकोसी बाढी प्रभावितलाई ११ लाख सहयोग गर्ने मनकारी दम्पती

      सुर्खेत । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले सुर्खेतका दीपक–हिमा दम्पतीले ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

      Global Aawaj logoGlobal AawajPrivatearchives636 publishers