Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 17 Octlast: 17 Oct

धनकुटाको निशान भगवती मन्दिरमा फूलपाती बढाइँ सम्पन्न

बडादशैँको सातौँ दिन महासप्तमीका अवसरमा शनिबार धनकुटास्थित प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरमा परम्परागत विधिअनुसार फूलपाती बढाइँ गरिएको छ । मन्दिर परिसरबाट डोलीमा निशान भगवतीको निशान बोकेर बजार परिक्रमा गराई धनकुटाको तल्लो टुँडिखेलमा पुर्‍याइएको थियो । त्यहाँ विधिपूर्वक पूजाआजा गरी फूलपाती बढाइँ गरिएको हो ।

TopicsDhankuta
2 publishers · 2 headlines · developing over 6 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

धनकुटामा परम्परागत रूपमा फूलपाती बढाइँ (फोटो फिचर)

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), असोज ३१ गते । बडादसैँको सातौँ दिन महासप्तमीका अवसरमा धनकुटास्थित निशान भगवती मन्दिरमा शनिबार परम्परागत विधिअनुसार फूलपाती बढाइँ गरिएको छ । निशान भग...

news2 publishers
Coverage

1 more headline since

  1. धनकुटामा पनि गरियो फूलपाती बढाइँ

    ३१ असोज, धनकुटा । बडादशैंको सातौँ दिन अर्थात् महासप्तमीको अवसरमा शनिबार धनकुटाको प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरमा विभिन्न कार्यक्रम आयोजना गरी फूलपाती बढाइँ गरिएको छ । मन्दिर परिसरबाट डोलीमा निशान भगवतीको निशान बोकेर बजार परिक्रमा गराउँदै धनकुटाको तल्लो टुँडिखेलमा पुर्‍याइएको थियो । त्यहाँ विधिपूर्वक पूजाआजा गरी फूलपाती बढाइँ गरिएको हो । धनकुटा नगरपालिका–६ स्थित बीचबजारमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.