Skip to content
kchakhabarehकेछखबर
All topics
orgdepositoryTrending

CDS and Clearing Limited

सिडिएस एन्ड क्लियरिङ लिमिटेड

Nepal's central securities depository and clearing house; a NEPSE subsidiary.

6headlines today
6in 7 days
1story
12publishers
NE onlyLast seen 2h ago
Top stories

Multi-publisher coverage mentioning सिडिएस एन्ड क्लियरिङ लिमिटेड

All stories
Recent coverage

30 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउन सरकारलाई अर्थ समितिको निर्देशन

      काठमाडौं । संघीय संसद्को अर्थ समितिले नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसद्मा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई निर्देशन दिएको छ । पुँजी बजारका सरोकारवालासँगको छलफलपछि समितिले नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन नयाँ कानुनी व्यवस्था आवश्यक रहेको निष्कर्ष निकालेको हो । समितिका सभापति डा. कृष्णहरिContinue reading "नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउन सरकारलाई अर्थ समितिको निर्देशन"

    2. नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

      १४ असोज, काठमाडौं । संसद्को अर्थ समितिले नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन तत्काल नयाँ धितोपत्रसम्बन्धी विधेयक ल्याउन सरकार र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमनदेखि लगानीकर्ताको हित संरक्षणसम्मका विषयलाई समेटेर नयाँ विधेयक तर्जुमा गरी संघीय संसदमा तत्काल […]

    3. नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थसमितिको निर्देशन

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only6 publishers
    4. अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन

      काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र लगानीकर्ताको हित संरक्षण गर्ने बनाउन नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको भूमिका र जबाफदेहिता स्पष्ट हुने गरी धितोपत्रसम्बन्धी नयाँ विधेयक सदनमा पेश […]

  2. 3–12 hours ago
    1. धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसद्‌मा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    2. धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसद्‍मा पेस गर्न अर्थ समितिको निर्देशन

      काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र लगानीकर्ताको हित संरक्षण गर्ने गरी नेपाल धितोपत्र बोर्ड,

      Ratopati logoRatopatiPrivatestory6 publishers
  3. Older
    1. बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

      काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी सेक्युरिटिज प्रालिलाई धितोपत्र कारोबार गर्नबाट निलम्बन गरेको छ । शेयर कारोबारको राफसाफ तथा फछ्र्यौट कार्य तोकिएको समयभित्र नगरेको पाइएपछि नेप्सेले उक्त ब्रोकर कम्पनीलाई कारबाही स्वरूप निलम्बन गरेको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले मिति २०८३/०५/०३ मा नेप्सेलाई पत्र लेख्दै बेनी सेक्युरिटिजले राफसाफको काम पुरा नगरेकाले […]

    2. एक ब्रोकर कम्पनीको कारोबार निलम्बन, के हो कारण?

      काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एउटा सेक्युरिटिज कम्पनीको कारोबार निलम्बन गरेको छ । नेप्सेले बेनी सेक्युरिटिज प्रा. लि. (ब्रोकर नं. ९३) लाई निलम्बन गरेको हो । राफसाफ र फर्स्यौट कार्य समयमै नगरेको भन्दै नेप्सेले बुधबारदेखि

      Ratopati logoRatopatiPrivatestory4 publishers
    3. नेप्सेको कारवाहीमा पर्यो बेनी सेक्युरिटिज, ३ दिन कारोबार बन्द

      काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बेनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ९३) को कारोबार ३ कार्यदिनका लागि निलम्बन गरेको छ । केन्द्रीय निक्षेप सेवा तथा राफसाफ कम्पनी (सीडीएससी)को सिफारिसका आधारमा नेप्सेले उक्त ब्रोकरको कारोबार रोक्का गरेको हो । सीडीएससीका अनुसार बेनी सेक्युरिटिजले तोकिएको समयभित्र राफसाफ तथा फर्छ्यौटसम्बन्धी कार्य सम्पन्न नगरेपछि कारबाहीका लागि नेप्सेलाई सिफारिस गरिएकोContinue reading "नेप्सेको कारवाहीमा पर्यो बेनी सेक्युरिटिज, ३ दिन कारोबार बन्द"

    4. बेनी सेक्युरिटिज नेप्सेको कारबाहीमा, समयमा राफसाफ नगर्दा ३ दिनका लागि निलम्बन

      काठमाडौं। बेनी सेक्युरिटिज नेपाल स्टक एक्सचेन्जको कारबाहीमा परेको छ। नेप्सेले कम्पनीलाई कारबाहीस्वरुप तीन कारोबार दिनका लागि निलम्बन गरेको छ। सेक्युरिटिजले तोकिएको समयभित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले पत्र पठाएपछि कारबाही गरेको नेप्सेले जनाएको छ। ब्रोकरहरुले कारोबारको दुई दिनभित्रै सेटलमेन्ट गरिसक्नुपर्ने व्यवस्था ‍धितोपत्र कारोबार सञ्चालन विनियमावलीले गरेको छ। The post बेनी सेक्युरिटिज नेप्सेको कारबाहीमा, समयमा राफसाफ नगर्दा ३ दिनका लागि निलम्बन appeared first on BIZMANDU.

      BizmanduPrivatecontent4 publishers
    5. नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सेबोनले बनायो समन्वय समिति

      काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयन गर्न एक समन्वय तथा सहजीकरण समिति गठन गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य र बोर्डको चालू आर्थिक वर्षको

      Ratopati logoRatopatiPrivatestory3 publishers
    6. धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

      काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ । सेबोनले चालु आर्थिक वर्षको बजेट बक्तव्य तथा बोर्डको चालु आर्थिक वर्षको पुँजी बजार नीतिमा उल्लेख भएका विषयहरूलाई क्रमशः कार्यान्वयन गर्दै लाने क्रममा मार्जिन लेण्डिङ्ग, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो, शर्ट सेलिङ्ग लगायत […]

    7. दोस्रो बजारमा नयाँ उपकरण ल्याउन सेबोनले बनायो समन्वय समिति, रुपेश केसी संयोजक

      काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति बनाएको छ। सेबोनले मार्जिन लेण्डिङ, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ लगायत योजना कार्यान्वयनका लागि सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा समिति बनाएको हो। समितिको सदस्यमा सेबोनबाट तीन जनासहित नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र […] The post दोस्रो बजारमा नयाँ उपकरण ल्याउन सेबोनले बनायो समन्वय समिति, रुपेश केसी संयोजक appeared first on BIZMANDU.

      BizmanduPrivatecontent3 publishers
    8. खल्तीमार्फत डिम्याट तथा मेरो सेयर नवीकरण गर्दा सय प्रतिशत क्यासब्याक जित्ने अवसर

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only6 publishers
    9. 'खल्ती'मार्फत डिम्याट तथा मेरो सेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याकको अवसर

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    10. आइएमइ खल्तीबाट डिम्याट र मेरो शेयर नवीकरण गर्दा शत प्रतिशत क्यासब्याक पाइने

      यस योजनाअन्तर्गत खल्ती मार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले सय प्रतिशत क्यासब्याक जित्ने अवसर पाउनेछन् । यो योजना श्रावण महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ ।

    11. खल्तीमार्फत डिम्याट र मेरोशेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याक पाइने

      काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्ताहरूका लागि '१००% उपहार' योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत खल्तीमार्फत आफ्नो खाता नवीकरण गर्ने ग्राहकहरूमध्ये हरेक १५

      Ratopati logoRatopatiPrivatestory6 publishers
    12. खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

      काठमाडौं। आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने प्रयोगकर्ताका लागि ‘१००% उपहार’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट वा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले आफूले तिरेको शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। खल्तीका अनुसार यो योजना साउन महिनाभर सञ्चालन हुनेछ। डिम्याट तथा मेरोशेयर नवीकरणलाई […]

    13. खल्तीमार्फत डिम्याट तथा मेरो सेयर खाता नवीकरणमा १००% क्यास ब्याकको अवसर

      काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरो सेयर खाता नवीकरणमा १०० प्रतिशत क्यासब्याकको अवसर योजना ल्याएको छ। कम्पनीका अनुसार खल्तीमार्फत डिम्याट तथा मेरो सेयर नवीकरण गर्ने ग्राहकमध्ये १०० जनाले हरेक १५ दिनमा १००% क्यास ब्याक जित्ने अवसर पाउनेछन्। यो योजना साउन मसान्तसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता साउन १५ […] The post खल्तीमार्फत डिम्याट तथा मेरो सेयर खाता नवीकरणमा १००% क्यास ब्याकको अवसर appeared first on BIZMANDU.

      BizmanduPrivatecontent6 publishers
    14. नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो, कतिले गर्छन् दोस्रो बजारमा सक्रिय कारोबार ?

      काठमाडौँ । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को विवरण अनुसार साउन १० गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९ हजार ६ सय २३ पुगेको हो । यो नेपालको कुल जनसंख्याको एक चाथाई हिस्सा हो । डिम्याट खाता प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिनContinue reading "नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो, कतिले गर्छन् दोस्रो बजारमा सक्रिय कारोबार ?"

    15. साउन १५ भित्र शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने

      सिडिएसका वरिष्ठ अधिकृत देवराज रिजालले साउन १५ गतेभित्र वार्षिक शुल्क नबुझाएका डिम्याट खाता १६ गतेदेखि रोक्का हुने भएको छ । यही यस समयमा डिम्याट शुल्क नबुझाएमा शेयर कारोबार समेत गर्न पाइने छैन ।

    16. डिम्याट र मेरोसेयर नवीकरणको अन्तिम मौका, ढिलाइ गरे कारोबार ठप्प हुने

      काठमाडौं- साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नतिरे १६ गतेदेखि खाता रोक्का हुने भएको छ। सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले सूचना जारी गर्दै समयमै शुल्क बुझाउन आग्रह गरेको हो। डिम्याट खाता रोक्का

      Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
    17. साउन १५ भित्र शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने, अनलाइनबाटै यसरी तिर्नुहोस्

      १० साउन, काठमाडौं । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सीडीएस एन्ड क्लियरिङले सार्वजनिक सूचना जारी गर्दै १५ गतेभित्र वार्षिक शुल्क नबुझाएका डिम्याट खाता १६ गतेदेखि रोक्का राख्ने व्यवस्था गरिएको स्पष्ट पारेको छ । डिम्याट खाता रोक्का भएमा सेयर कारोबार गर्न पाइँदैन । हरेक वर्षको […]

    18. ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

      १० साउन, काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म कुल ८० लाख ९ हजार ६२३ डिम्याट खाता खुलेका छन् । एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी खाता खोल्न पाउने भएकाले दोहोरिने, तेहरिने खाता संख्या पनि उल्लेख्य रहेकाले डिम्याट खाता संख्या उच्च देखिएको छ । यीमध्ये मेरो […]

    19. सेयर कारोबारका लागि डिम्याट खाता संख्या ५ वर्षमा दोब्बर, ८० लाख नाघ्यो

      काठमाडौं। डिम्याट खाता संख्या ८० लाख नाघेको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका (सीडीएससी)का अनुसार पछिल्लो ५ वर्षमा डिम्याट खाता संख्या दोब्बरभन्दा बढी पुगेको छ। आर्थिक वर्ष २०७७/७८मा डिम्याट खाता संख्या ३७ लाख ८९ हजार रहेकामा २०८२/८३ को मसान्तसम्म ८० लाख ८ हजार पुगेको छ। सेयर किनबेचमा प्रविधिले ल्याएको फड्को र नेपाल धितोपत्र बोर्ड(सेबोन)को १० कित्ते […] The post सेयर कारोबारका लागि डिम्याट खाता संख्या ५ वर्षमा दोब्बर, ८० लाख नाघ्यो appeared first on BIZMANDU.

      BizmanduPrivatecontent3 publishers
    20. नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको  निर्देशन

      काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शेयर बजारमा सुधार ल्याउन र लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउन सरकारलाई महत्त्वपूर्ण निर्देशन दिएको छ । समितिले अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पूँजीबजारको आधुनिकीकरण र

      Ratopati logoRatopatiPrivatestory3 publishers
    21. पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

      काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसदहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग पुँजी बजारको दीर्घकालीन रणनीति, बजार सुधार, विदेशी लगानी आकर्षण, कर्पोरेट गभर्नेन्स र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नेबारे स्पष्ट कार्ययोजना माग गरेका छन्। बैठकमा बोल्दै उनीहरूले

      Ratopati logoRatopatiPrivatestory3 publishers
    22. ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने सेबोनको घोषणा

      काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ । सेबोनले बजारको सुधारका कार्य अगाडि बढाउन यस्तो फोर्स गठन गर्न लागेको हो । सेबोनले आर्थिक वर्ष २०८३–८४ को पुँजी बजार नीति सार्वजनिक गर्दै ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने जनाएको हो । जहाँ भनिएको छ– नेपाल धितोपत्र बोर्ड, नेप्से, […]

    23. सेबोनले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने, सेयर ब्रोकरदेखि मर्चेन्ट बैंकरलाई राखिने

      काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ‘क्यापिटल मार्केट टास्क फोर्स’ बनाउने भएको छ। सेबोनले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति सार्वजनिक गर्दै ‘क्यापिटल मार्केट टास्क फोर्स’ बनाउने घोषणा गरेको छ। सेबोनले बजारमा सुधारका कार्य अगाडि बढाउन आफूसहित नेप्से, सीडीएससी, मर्चेन्ट बैंकर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, क्रेडिट रेटिङ प्रतिनिधि, विशिष्टीकृत कोष व्यवस्थापकका प्रतिनिधि राखेर ‘क्यापिटल […] The post सेबोनले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने, सेयर ब्रोकरदेखि मर्चेन्ट बैंकरलाई राखिने appeared first on BIZMANDU.

      BizmanduPrivatecontent2 publishers
    24. सांसदले पुँजी बजारसम्बन्धमा उठाएका विषयमा १० दिनभित्र प्रतिवेदन बुझाउन अर्थ समितिको निर्देशन

      बुधबार बसेको समितिको बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ तथा सम्बन्धित निकायसँग भएको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो।

      Setopati logoSetopatiPrivatekinmel3 publishers