दोस्रो बजारमा नयाँ उपकरण ल्याउन सेबोनले बनायो समन्वय समिति, रुपेश केसी संयोजक
काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति बनाएको छ। सेबोनले मार्जिन लेण्डिङ, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ लगायत योजना कार्यान्वयनका लागि सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा समिति बनाएको हो। समितिको सदस्यमा सेबोनबाट तीन जनासहित नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र […] The post दोस्रो बजारमा नयाँ उपकरण ल्याउन सेबोनले बनायो समन्वय समिति, रुपेश केसी संयोजक appeared first on BIZMANDU.

