Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 1h ago

नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थ समितिको निर्देशन

संघीय संसद्को अर्थ समितिले नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसद्मा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकले पुँजी बजारका सरोकारवालासँगको छलफलपछि यस्तो निर्णय गरेको हो । नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणसमेटेर नयाँ कानुनी व्यवस्था आवश्यक रहेको समितिको निष्कर्ष छ । साथै सेबोन, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको भूमिका र जवाफदेहिता स्पष्ट हुने गरी विधेयक ल्याउन पनि समितिले जोड दिएको छ ।

6 publishers · 6 headlines · 6 in 24h · developing over 1 hour
How this story evolved· 2 updates
  1. 3 sources2h ago

    प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय संसदमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र लगानीकर्ताको हित संरक्षण गर्ने बनाउन नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको भूमिका र जवाफदेहिता स्पष्ट हुने गरी विधेयक पेस गर्न निर्देशन दिइएको हो। समितिले आईपीओ स्वीकृतिअघि नेप्सेको प्रविधि सुधार्न पनि निर्देशन दिएको छ।

  2. 6 sources1h agocurrent

    संघीय संसद्को अर्थ समितिले नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसद्मा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकले पुँजी बजारका सरोकारवालासँगको छलफलपछि यस्तो निर्णय गरेको हो । नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणसमेटेर नयाँ कानुनी व्यवस्था आवश्यक रहेको समितिको निष्कर्ष छ । साथै सेबोन, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको भूमिका र जवाफदेहिता स्पष्ट हुने गरी विधेयक ल्याउन पनि समितिले जोड दिएको छ ।

Broke firstRatopati logoRatopati

धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसद्‍मा पेस गर्न अर्थ समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र लगानीकर्ताको हित संरक्षण गर्ने गरी नेपाल धितोपत्र बोर्ड,

story6 publishers
Coverage

5 more headlines since

first · 3h agolatest · 2h ago
  1. नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउन सरकारलाई अर्थ समितिको निर्देशन

    काठमाडौं । संघीय संसद्को अर्थ समितिले नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसद्मा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई निर्देशन दिएको छ । पुँजी बजारका सरोकारवालासँगको छलफलपछि समितिले नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन नयाँ कानुनी व्यवस्था आवश्यक रहेको निष्कर्ष निकालेको हो । समितिका सभापति डा. कृष्णहरिContinue reading "नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउन सरकारलाई अर्थ समितिको निर्देशन"

  2. नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

    १४ असोज, काठमाडौं । संसद्को अर्थ समितिले नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन तत्काल नयाँ धितोपत्रसम्बन्धी विधेयक ल्याउन सरकार र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमनदेखि लगानीकर्ताको हित संरक्षणसम्मका विषयलाई समेटेर नयाँ विधेयक तर्जुमा गरी संघीय संसदमा तत्काल […]

  3. नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थसमितिको निर्देशन

    Nepal Lead logoNepal LeadPrivatedetailheadline only6 publishers
  4. अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन

    काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र लगानीकर्ताको हित संरक्षण गर्ने बनाउन नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको भूमिका र जबाफदेहिता स्पष्ट हुने गरी धितोपत्रसम्बन्धी नयाँ विधेयक सदनमा पेश […]

  5. धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसद्‌मा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.