
प्रधानमन्त्री बालेनले भने– एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । उनले एक,दुई जनालाई उम्किन्छु भनेर सपना नदेख्न समेत आग्रह गरेका


