
तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल
काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ प्रमुख शहरमा फ्लडलाइट सहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अघि बढाएको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेकोमा आयोजकलाई सफलताको शुभकामना दिँदै उनले ‘होम एन्ड अवे’ आधारमा खेल सञ्चालन गर्न […]



